बाँके घ टना : नेकपाका युवा विद्यार्थी भने कोइरालाको हात भाँचिएकै हो त ? फेरी परिक्षण गरौं

September 15, 2019 Anu Arpan 0

नेकपा बाँके सम्वद्ध युवा विद्यार्थीहरुले खजुराको सीतापुरमा भएको घट नामा नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालाको हात भाँच्चिएको प्रति आशँका ब्यक्ति गरेका छन् । उनीहरुले […Read More]

ज्योतिष शास्त्रअनुसार कुन बार जन्मिने मानिस कति भाग्यमानी ?

September 15, 2019 Anu Arpan 0

ज्योतिष शास्त्रमा मानिसको जन्म समयलाई आधार मानेर उसको भूत, वर्तमान र भविष्यका बारेमा फलादेश गरिन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ भन्ने भविष्यवाणी गरिन्छ […Read More]

रुपन्देहीमा गो ली चल्यो, एक जनाको ज्यान गयो

September 15, 2019 Anu Arpan 0

रुपन्देहीमा आइतवार गो ली चलेको छ । गो ली लागेर एक जनाको ज्यान गएको छ । रुपन्देहीको रोहिणी गाउँपालिका ३ बकुण्डपुरमा आइतबार दिउँसो अज्ञात समूहको […Read More]

पत्रकार हुँ भन्दै भेट्न गएका व्यक्तिले आइओएमका डिनलाई कालोमोसो दले

September 15, 2019 Anu Arpan 0

चिकित्साशास्त्र अध्ययन संस्थान (आएओएम)का डिन प्राडा जगदीश अग्रवाललाई एक विद्यार्थीले कालोमोसो दलेका छन् । न्यू टाइम्सका ‘पत्रकार हुँ’ भन्दै अन्तरवार्ताका लागि समय मागेर भेटेका एक […Read More]

मकै खानुका यस्ता छन् १० फाइदा

September 15, 2019 Anu Arpan 0

तराई लगायत पहाडमा समेत सजिलै उत्पादन हुने मकै धेरैले खाजाका रुपमा खाने गर्दछन् । मकैको स्वादका कारण यसका विभिन्न परिकार बनाएर ठूला होटल, फिल्म हलदेखि […Read More]

जुन घामलाई सोधनकाे भाईरल भिडियाे दर्सककाे राेजाईमा

September 15, 2019 Anu Arpan 0

चर्चित गायक तशथा माेडल रामजी खांण तथा करिश्मा ढकाल काे दमदार अभिनय भएकाे कृष्ण फिल्मस एबम एरभटाईजिङको प्रस्तुतीमा संचारकर्मी एबम साहित्यकार बिनोद पौडेल को शब्दरचना […Read More]

एउटा फिल्मले फेर्‍यो अनिल कपुरको जिन्दगी

September 15, 2019 Anu Arpan 0

बलिउड अभिनेता अनिल कपुर (६२) सहज अभिनय र मिजासिलो व्यवहारका कारण लोकप्रिय छन्। ‘मिस्टर इन्डिया’ र ‘राम लखन’ जस्ता स्मरणीय फिल्म दिएका अभिनेता कुनै समय […Read More]

मन्त्री भट्टराईले झुटो बोले पूर्वयुवराज पारसको नाम कसैले लिएको छैन:ज्ञानेन्द्र शाही

September 15, 2019 Anu Arpan 0

ज्ञानेन्द्र शाहीले भने पर्यटन मन्त्री भट्टराईले झुटो बोले पूर्वयुवराज पारसको नाम कसैले लिएको छैन काठमाडौं, २९ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश […Read More]

सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु

September 15, 2019 Anu Arpan 0

कपिलवस्तु, बाणगंगा नगरपालिका-१ बुङ्चिस्थित पूर्वपश्चिम राजमार्गमा लु.३ त ७२७२ नम्बरको ट्याक्टर शनिबार साँझ खाल्डोमा पल्टिँदा गम्भीर घाइते भएका ट्याक्टर चालक २७ वर्षीय रामु थारु र […Read More]

विप्लवका छोरा प्रकाश पक्राउ पर्नु अगाडिको भिडियो बाहिरियो: यी व्यक्तिहरुलाई जेल हाल्नुपर्छ भन्दै मिडियामा उफ्रिएका रहेछन(हेर्नुहोस)

September 11, 2019 Anu Arpan 0

सरकारबाट प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्द पक्राउ पर्नु अगाडिको भिडियो बाहिरिएको छ। विप्लबका छोरा आज पक्राउ परेका हुन्। उनलाई […Read More]