हरर चलचित्र ‘घर’ प्रदर्शनमा

यो सामाग्री सेयर गर्नुहोस

फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट हरर चलचित्र ‘घर’ प्रदर्शनमा आएको छ । चलचित्रलाई अर्पण थापाले लेखन तथा निर्देशन गरेका हुन् । उनले यसअघि पनि हरर चलचित्र ‘सुनकेशरी’निर्देशन गरेका थिए ।

चलचित्र ‘घर’मा एक दम्पतीले नयाँ घर किनेर बसाइ सरेपछि त्यही घरभित्र हुने भूत–प्रेतको कथा उनिएको छ । अर्पण थापा, सुरक्षा पन्त र बेनिशा हमाल चलचित्रमा मुख्य भूमिकामा छन् ।

‘घर’को शुक्रबार बिहान राजधानीमा विशेष शो समेत आयोजना गरिएको थियो । जहाँ अधिकांशले चलचित्र हेरुन्जेल मनभित्र निरन्तर डर पैदा भएको प्रतिक्रिया दिएका थिए ।

डि.एस. डिजिटलको ब्यानरमा निर्माण भएको चलचित्रलाई शर्मीला पाण्डेले निर्माण गरेकी हुन् । सन्तोष अधिकारी चलचित्रको सह निर्माता रहेका छन् । चलचित्रमा सूर्य थोकरको द्धन्द्ध, निरज कंडेलको छायाँकन एवं मिलन श्रेष्ठको सम्पादन छ ।

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

६८ वर्षीय यी बृद्ध के यस्तो गरेर आज पक्राउ परे? हेर्नुहोस उनको यस्तो कर्तुत रहेको छ जसले उनि पक्राउ परे

December 12, 2019 Taja Khawar 0

६८ वर्षीय यी बृद्ध के यस्तो गरेर आज पक्राउ परे? हेर्नुहोस उनको यस्तो कर्तुत

स्मृति र शिरिषको अभिनयमा अञ्जुली सार्बजनिक / भिडियो सहित

December 9, 2019 Taja Khawar 0

नेपाल लोकदोहोरी क्षेत्रमा लोकप्रिय नाम हो शिरीष देबकोटा जसलाई धेरै श्रोता दर्शक ले रोइला गायक भनेर पनि चिन्ने गर्छन् । लामो सांगीतिक यात्रा बिताइसकेका देबकोटाका […Read More]

को हुन यी ब्यक्ती सेताम्मे हिमालमा सेतै घोडा चढेर पुगे आफ्नी पत्नी र सहयोगी सङ्गै?

December 7, 2019 Taja Khawar 0

काठमाडौं- उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले विभिन्न कारणले चर्चामा आउँछन् । आणविक अस्त्र उत्पादन र परीक्षणका कारण विश्व चर्चित बनेका उनी सेतो घोडा […Read More]

बिप्लबका ३० बर्सिया कार्यकर्ता यस्तो अबस्थामा पक्राउ, हेर्नुहोस

December 7, 2019 Taja Khawar 0

सङ्खुवासभा– सङ्खुवासभाको पाँचखपन नगरपालिकामा विस्फोटक पदार्थसहित आज नेत्रविक्रम चन्द समूहका एक कार्यकर्ता पक्राउ परेका छन् । चैनपुर नगरपालिका–५ घर भएका ३० वर्षीय यामप्रसाद गौतमलाई पाचखपन […Read More]

‘हे माया’ भन्दै आए गायक तुलसी सिवाकोटी(भिडियो सहित)

December 1, 2019 Taja Khawar 0

काठमाडौँ : गायक तुलसी सिवाकोटीको नयाँ “हे माया” को म्युजिक भिडियो सार्बजनिक भएको छ । शब्द तथा संगीत सुनिल गिरि रहेको गीतको म्युजिक भिडियोलाइ छायांकन […Read More]

दिपक र देबेन्द्र ले कस्लाइ भने बस आडैमा ?

November 24, 2019 Taja Khawar 0

पञ्चे बाजा पाँच बाजाहरूको समुह हो। यो बाजा नेपालको पहाडी भेक तथा भारतको सिक्किम दार्जीलिङमा बजाईने गरिन्छ। पञ्चे बाजामा दमाहा’ झ्याली’ ट्याम्को’ ढोलकी र सहनाई […Read More]

सरिता लाई धोका करिस्मा लाई लाइदिए निष्ठुरे महेन्द्रले सिंदुर

November 16, 2019 Taja Khawar 0

नेपालि लोक सांगीतिक क्षेत्रमा बिगत केही बर्ष यता निरन्तर सकृय रहदै आएकी गायिका हुन सरिता कार्की । कार्किको स्वरमा रहेका धेरै गीतहरूले सांगीतिक बजारमा राम्रो […Read More]

सावित्री पृथीलाइ बैँस आएपछि प्रीयंका कार्की पहिलोपटक लोकदोहोरी मा // भिडियो सहित

October 21, 2019 Taja Khawar 0

किस्ना आचार्य रोशनी कार्तिक ४ पछिल्लो समय नेपाली लोकगीत संगीतले निक्कै फड्को मारेको छ । सरल र सहज रूपमा सबै उमेर समुहका श्रोता दर्शकले बुझ्ने […Read More]

Be the first to comment

Leave a Reply