आँचलसँग प्रचण्डकी नातिनीको लोभ्याउने रुप,,,

यो सामाग्री सेयर गर्नुहोस

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिता दाहालको ‘जाल्मै पार्छु’बोलको नयाँ गीत बजारमा आएको छ । शुक्रबार काठमाडौँमा एक कार्यक्रम गर्दै गीत रिलिज गरिएको हो ।

यस गीतमा उनीसँगै आशिष अविरलको स्वर रहेको छ । गीत अहिलेका पुस्तालाई लक्षित गरि डान्सिङ बिटको निकालेको संगीतकार तथा एरेञ्जरसमेत रहेका आशिषले जानकारी दिए । यस गीतमा एक नारायण भण्डारीको संगीत रहेको छ ।

गीतको भिडियोमा अहिलेकी व्यस्त मोडल तथा नायिका आँचल शर्मा र विजु पार्कीलाई कास्ट गरिएको छ । गीतको भिडियोलाई प्रविन सिंहले निर्देशन तथा कोरियोग्राफी गरेका छन् । भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईँले छायांकन गरेका छन् ।

गायिका स्मिता पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालकी छोरी गंगाकी छोरी हुन् । त्यसैले पनि गीत रिलिज कार्यक्रम विशेष भएको थियो ।

कार्यक्रममा खानेपानी पानी मन्त्री बिना मगर, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, स्मिताकी आमा गंगा दाहालसँगै उनको परिवार कार्यक्रममा उपस्थित थियो । कार्यक्रममा गायिका स्मिता र नायिका आँचल शर्मा निकै नै आकर्षक देखिएका थिए ।

हेर्नुस् तस्वीर : हेर्नुहोस् १९ तस्विर

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

६८ वर्षीय यी बृद्ध के यस्तो गरेर आज पक्राउ परे? हेर्नुहोस उनको यस्तो कर्तुत रहेको छ जसले उनि पक्राउ परे

December 12, 2019 Taja Khawar 0

६८ वर्षीय यी बृद्ध के यस्तो गरेर आज पक्राउ परे? हेर्नुहोस उनको यस्तो कर्तुत

स्मृति र शिरिषको अभिनयमा अञ्जुली सार्बजनिक / भिडियो सहित

December 9, 2019 Taja Khawar 0

नेपाल लोकदोहोरी क्षेत्रमा लोकप्रिय नाम हो शिरीष देबकोटा जसलाई धेरै श्रोता दर्शक ले रोइला गायक भनेर पनि चिन्ने गर्छन् । लामो सांगीतिक यात्रा बिताइसकेका देबकोटाका […Read More]

को हुन यी ब्यक्ती सेताम्मे हिमालमा सेतै घोडा चढेर पुगे आफ्नी पत्नी र सहयोगी सङ्गै?

December 7, 2019 Taja Khawar 0

काठमाडौं- उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले विभिन्न कारणले चर्चामा आउँछन् । आणविक अस्त्र उत्पादन र परीक्षणका कारण विश्व चर्चित बनेका उनी सेतो घोडा […Read More]

बिप्लबका ३० बर्सिया कार्यकर्ता यस्तो अबस्थामा पक्राउ, हेर्नुहोस

December 7, 2019 Taja Khawar 0

सङ्खुवासभा– सङ्खुवासभाको पाँचखपन नगरपालिकामा विस्फोटक पदार्थसहित आज नेत्रविक्रम चन्द समूहका एक कार्यकर्ता पक्राउ परेका छन् । चैनपुर नगरपालिका–५ घर भएका ३० वर्षीय यामप्रसाद गौतमलाई पाचखपन […Read More]

‘हे माया’ भन्दै आए गायक तुलसी सिवाकोटी(भिडियो सहित)

December 1, 2019 Taja Khawar 0

काठमाडौँ : गायक तुलसी सिवाकोटीको नयाँ “हे माया” को म्युजिक भिडियो सार्बजनिक भएको छ । शब्द तथा संगीत सुनिल गिरि रहेको गीतको म्युजिक भिडियोलाइ छायांकन […Read More]

दिपक र देबेन्द्र ले कस्लाइ भने बस आडैमा ?

November 24, 2019 Taja Khawar 0

पञ्चे बाजा पाँच बाजाहरूको समुह हो। यो बाजा नेपालको पहाडी भेक तथा भारतको सिक्किम दार्जीलिङमा बजाईने गरिन्छ। पञ्चे बाजामा दमाहा’ झ्याली’ ट्याम्को’ ढोलकी र सहनाई […Read More]

सरिता लाई धोका करिस्मा लाई लाइदिए निष्ठुरे महेन्द्रले सिंदुर

November 16, 2019 Taja Khawar 0

नेपालि लोक सांगीतिक क्षेत्रमा बिगत केही बर्ष यता निरन्तर सकृय रहदै आएकी गायिका हुन सरिता कार्की । कार्किको स्वरमा रहेका धेरै गीतहरूले सांगीतिक बजारमा राम्रो […Read More]

सावित्री पृथीलाइ बैँस आएपछि प्रीयंका कार्की पहिलोपटक लोकदोहोरी मा // भिडियो सहित

October 21, 2019 Taja Khawar 0

किस्ना आचार्य रोशनी कार्तिक ४ पछिल्लो समय नेपाली लोकगीत संगीतले निक्कै फड्को मारेको छ । सरल र सहज रूपमा सबै उमेर समुहका श्रोता दर्शकले बुझ्ने […Read More]

Be the first to comment

Leave a Reply