रस मन्जरी कार्यशाला सम्पन्न

यो सामाग्री सेयर गर्नुहोस

कल्चर सेन्टर र रेन्बो जुम्बा डान्स स्टुडियोको संयुक्त आयोजनामा शास्त्रीय नृत्य कत्थक कार्यशाला गोष्ठी सम्पन्न भएको छ।

रस मन्जरी शीर्षकमा सम्पन्न कार्यशाला गोष्ठी यही जेष्ठ २७ देखि ३२ सम्म गरी पाँच दिन भएको थियो। सो कार्यशालामा १२ जना नृत्यकर्मीहरु सहभागी भएका थिए।

कार्यशालाका लागि भारतका कत्थक नृत्यविद् नन्दिनी सिंह मूल स्रोत व्यक्तिका रुपमा रहेका थिए भने उनलाइ सहयोगीका उनका शिष्य लिना मालाकारले साथ दिएकी थिइन्।

लिना भारतमा कत्थक ज्ञान हासिल गरेकी नृत्याङ्गना हुन्। रस मन्जरी शीर्षकमा सम्पन्न कार्यशालाको आयोजना नास ः कल्चर सेन्टर र रेन्बो जुम्बा डान्स स्टुडियोको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

शनिबार ज्यापु प्रज्ञा भवनमा सम्पन्न समापन कार्यक्रममा साँस्कृतिक संस्थान महाप्रबन्धक राजेश थापा को विशेष उपस्थिती रहेको थियो भने नृत्य निर्देशक संघका केन्द्रीय अध्यक्ष नृत्य निर्देशक भुवन श्रेष्ठ अनि वरिष्ठ नृत्य कलाकार नारायण देवी प्रधानलगायतका वक्ताहरुले मन्तव्य राखेका थिए भने रस मन्जरी कार्यशालामा सहभागी हरुलाई मूल प्रशिक्षक नलिनी सिंहले प्रमाणपत्र प्रदान गरेका थिए।

त्यसै गरी नारायण देवी प्रधानले रसमन्जरी कार्यशाला सम्पन्न गर्न सहयोग गर्ने विभिन्न व्यक्ति हरुलाई आयोजक संस्थाका तर्फबाट मायाको चिनो प्रदान गरेका थिए।

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

आशिष र स्मिताको ‘जालमै पार्छु’ (भिडियोसहित)

July 19, 2019 Anu Arpan 0

अहिलेका चर्चित संगीतकार आशिष अविरल र नवगायिका स्मिता दाहालको रोमान्टिक गीत ‘जालमै पार्छु’ सार्वजनिक भएको छ । गीतको भिडियोमा आँचल शर्मा र विजु पार्कीले अभिनय […Read More]

विश्व सिनेमाको इतिहासमा पहिलो पटक आर्कटिक सर्किलमा शुटिङ भएको यो फिल्म (भिडियो)

July 19, 2019 Anu Arpan 0

 बलिउड अभिनेता ऋतिक रोशन र टाइगर श्राफको फिल्म ‘वार’ को टीजरलाई  निकै रुचाइएको छ। तर यो फिल्मसँग अर्को एउटा विषय पनि जोडिएको छ। वार विश्व […Read More]

‘हट नायिका’ को उपाधि पाएकी वाणीले बिकिनी लगाउन नमान्दा करोडौंको घाटा

July 19, 2019 Anu Arpan 0

बलिउड अभिनेत्री वाणी कपुरको अभिनय फिल्म ‘वार’ मा हेर्न पाइने भएको छ। केही दिन अगाडि मात्रै यो फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो। ट्रेलसमा वाणीलाई बिकिनीमा […Read More]

यी ६ अभिनेत्री, जसको बोल्ड सीन लिक भयो

July 19, 2019 Anu Arpan 0

केही समय अगाडि अभिनेत्री राधिका आप्टेको नयाँ फिल्मको इन्टिमेट सीन समाजिक संजालमा लिक भयो। यो सीनको तस्वीर समाजिक संजालमा रातारात भाइरल बन्यो। आफ्नो तस्वीर सामाजिक […Read More]

प्रभासको बहुप्रतिक्षित फिल्म साहोको रिलिज मिति परिवर्तन

July 19, 2019 Anu Arpan 0

बाहुबली फेम प्रभास र श्रद्धा कपुरको नयाँ फिल्म साहोको रिलिज मिति सारिएको छ । यस अघि अगष्ट १५ मा रिलिज गर्ने भनिएको यो फिल्म सुपरस्टार […Read More]

हरर चलचित्र ‘घर’ प्रदर्शनमा

July 19, 2019 Anu Arpan 0

फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट हरर चलचित्र ‘घर’ प्रदर्शनमा आएको छ । चलचित्रलाई अर्पण थापाले लेखन तथा निर्देशन गरेका हुन् । उनले यसअघि पनि हरर […Read More]

आफ्नै फिल्म हेर्न नसकेकी सुरक्षा

July 19, 2019 Anu Arpan 0

शुक्रबार बिहान राजधानीको विग मुभिजमा चलचित्र ‘घर’को विशेष शो राखिएको थियो । जहाँ चलचित्र युनिटले पत्रकारसंग बसेर चलचित्र हेर्यो । जसमध्ये एक थिइन्, अभिनेत्री सुरक्षा […Read More]

कमेडियन कपिल शर्माको घरमा भीषण आगलागी ! (भिडियोसहित)

July 19, 2019 Anu Arpan 0

 कमेडियन कपिल शर्माको मुम्बइस्थित अपार्टमेन्टमा भीषण आगो लागेको छ । यो बिल्डिङमा कपिलको अपार्टमेन्ट चौथो तलामा छ । आगलागीको समय घरमा कोही नभएकोले मानवीय क्षति […Read More]

आँचलसँग प्रचण्डकी नातिनीको लोभ्याउने रुप,,,

July 19, 2019 Anu Arpan 0

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिता दाहालको ‘जाल्मै पार्छु’बोलको नयाँ गीत बजारमा आएको छ । शुक्रबार काठमाडौँमा एक कार्यक्रम गर्दै गीत रिलिज गरिएको हो […Read More]

Be the first to comment

Leave a Reply