सलमान खानले पूर्व भाइबुहारी मलाइकालाई दबंग ३ बाट हटाए

यो सामाग्री सेयर गर्नुहोस

बलिउड अभिनेता सलमान खानको फिल्म भारतले अहिले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ  ।

भारत रिलिज हुनुअगावै सलमानले दबंग–३ को सुटिङ सुरु गरिसकेका थिए । दबंग–३ को सुटिङको फोटो पनि सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

दबंग सिरिजअन्तर्गत पहिलो फिल्मको गीत ‘मुन्नी बदनाम हुई’ सुपरहिट भएको थियो । गीतको भिडियोमा सलमानकी भाइबुहारी मलाइका अरोरा थिइन् ।

मलाइका दबंग–२ मा पनि आइटम गीतमा देखिएकी थिइन् । दबंग–३ मा भने मलाइकाको आइटम गीत हुनेछैन । फिल्ममा लभ रात्रिकी नायिका वरिना हुसेन देखिनेछिन् । वरिनाले हालै सलमानका साथ दबंग–३ को आइटम गीतको सुटिङ पनि सकेकी छिन् ।

मलाइका अरवाज खानसँगको सम्बन्धविच्छेदपछि सिंगल छिन् । अहिले अभिनेता अर्जुन कपुरसँगको प्रेमसम्बन्धका कारण चर्चामा छिन् । यही कारण पनि मलाइकाले आइटम गीतमा डान्स गर्न नपाएको बताइएको छ ।

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

सरिता लाई धोका करिस्मा लाई लाइदिए निष्ठुरे महेन्द्रले सिंदुर

November 16, 2019 Taja Khawar 0

नेपालि लोक सांगीतिक क्षेत्रमा बिगत केही बर्ष यता निरन्तर सकृय रहदै आएकी गायिका हुन सरिता कार्की । कार्किको स्वरमा रहेका धेरै गीतहरूले सांगीतिक बजारमा राम्रो […Read More]

सावित्री पृथीलाइ बैँस आएपछि प्रीयंका कार्की पहिलोपटक लोकदोहोरी मा // भिडियो सहित

October 21, 2019 Taja Khawar 0

किस्ना आचार्य रोशनी कार्तिक ४ पछिल्लो समय नेपाली लोकगीत संगीतले निक्कै फड्को मारेको छ । सरल र सहज रूपमा सबै उमेर समुहका श्रोता दर्शकले बुझ्ने […Read More]

दशैको बेला कमला गैह्रेको सुन्तला सार्बजनिक

September 28, 2019 Taja Khawar 0

सुजन विश्वकर्मा भावुक दिनप्रतिदिन विभिन्न बिसयमा आधारित रहेर हरेक विधाका गीतहरु डिजिटल बजारमा आउने क्रम तिव्र गतिमा बढिरहेको छ । पछिल्लो समय एक पछि अर्को […Read More]

सर्जक दिपक कंडेलको उत्कृष्ट सिर्जनामा कठै मेरो जुनि सार्बजनिक

September 20, 2019 Taja Khawar 0

काठमाडौं / दैनिक हजारौं युवाहरु विदेशीनु पर्ने बाध्यतालाई मध्यनजर गर्दै गीतकार दीपक कंडेलले स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देशमुलक गीत बजारमा ल्याएका छन् । गायक […Read More]

पहिलो पटक एक्सन स्टार निखिल उप्रेती लोकदोहोरी गीतको म्युजिक भिडियोमा यसरी नचाइन गायिका कलाले // भिडियो सहित

September 20, 2019 Taja Khawar 0

किस्ना आचार्य रोशनी असोज ३ काठमाडौ पछिल्लो समय नेपाली लोकदोहोरी गीतसंगीत को बजार दिनानुदिन फराकिलो बन्दै गहिरहेको छ । अन्य बिधाका कलाकर्मी हरुले लोक गीतलाई […Read More]

स्मृति तिमिल्सिना गुरुआमाको निर्देशनमा आसुको कारखाना भाग २ आसुको शहर सार्बजनिक

September 20, 2019 Krishna Acharya Roshani 0

असोज ४ काठमाडौ काठमाडौ, दर्शकहरुले एकदमै रुचाएको साथै लोकदोहोरिमा निकै चर्चा पाएको गित हो आशुको काराखाना दर्शकहरुको मागलाई मध्यनजर गर्दै उक्त टिमले आशुको कारखाना भाग […Read More]

औधोगिक शान्ति नेपाल म्युजिक अवार्डमा बिन्ती छ मलाईलको ह्याट्रीक सुमन,ज्योती र नारायण सर्बोतकृष्ट

September 19, 2019 Taja Khawar 0

औद्योगिक शान्ति नेपाल अवार्डमा ‘बिन्ती छ मलाई’ गीतको ह्याट्रिक औद्योगिक शान्ति नेपालद्वारा आयोजित प्रथम औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड सम्पन्न भएको छ । नेपाली सांगीतिक […Read More]

औधोगिक शान्ति नेपाल म्युजिक अवार्डमा ज्योतिप्रकाशलाई सर्बोतकृष्ट संगीतकार अवार्ड

September 19, 2019 Taja Khawar 0

औद्योगिक शान्ति नेपाल अवार्डमा ‘बिन्ती छ मलाई’ गीतको ह्याट्रिक औद्योगिक शान्ति नेपालद्वारा आयोजित प्रथम औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड सम्पन्न भएको छ । नेपाली सांगीतिक […Read More]

Be the first to comment

Leave a Reply