यस्पाली तिजका ८६ वटा म्युजिक भिडियो निर्देशन गरेका चौहान ले हात पारे उत्कृष्ट निर्देशक को अवार्ड

Loading...

यो सामाग्री सेयर गर्नुहोस

किस्ना आचार्य रोशनी भदौ ५ काठमाडौ

नेपाली सांगीतिक क्षेत्रमा बिगत का केही बर्ष देखि सक्रिय देखिए का पछिल्लो समयमा अत्यन्त ब्यस्त अनि युवापुस्ताले अत्यन्तै रुचाएका मोडल तथा निर्देशक हुन बिक्रम चौहान । छोटो समय मै आफ्नो अभिनय कला र म्युजिक भिडियो निर्देशन बाट धेरै दर्शक हरुको मन जित्न सफल चौहान ले सांगीतिक यात्राको छोटो समय मै एक उत्कृष्ट मोडल र म्युजिक भिडियो निर्देशक को दह्रीलो पहिचान नेपाली सांगीतिक क्षेत्रमा बनाइसकेका छ्न । नेपाली सांगीतिक क्षेत्रका थुप्रै गायक गायिका र सर्जक का गीतहरू मा उनले पछिल्लो समय चर्चामा रहेका मोडल हरु र नभ प्रतिभा सबैलाई एक्सन कट गराइसकेका छ्न । फरक कथाबस्तु र फरक कन्सेप्ट बाट गीतको भाबलाइ समेट्न र म्युजिक भिडियो बनाउन माहिर चौहान धेरै को रोजाइको निर्देशक बनेका छ्न । हिन्दु नारिहरु को महान पर्व हरितालिका तिज नजिकिदै गर्दा तिज विशेष गीतहरू निकाल्ने चटारो कलाकार हरुलाइ असार देखिनै लागेको थियोे यस्पाली भने म्युजिक भिडियो निर्देशक हरुलाइ पनि उत्तिकै भ्याइनभ्याई हुने गर्छ तिज को बेला । अन्य बेला भन्दा तिजको बेला धेरै भन्दा धेरै गीतहरू प्रकाशन हुने गर्दछ्न् । हामिसंग को कुराकानी कै क्रममा चौहान ले यसपटक २०७४ तिजको मात्रै ८६ ( छयासी ) वटा म्युजिक भिडियो आफुले निर्देशन गरेको जानकारी दिए । भने केही गीतहरू मा स्वंरी आफै कम्मर समेत मर्कायका छ्न । त्यस्तै भर्खरै मात्र बितरण भएको छायाछबी तिज म्युजिक अवार्ड मा समेत उनी माइतीघर तिज गीतबाट उत्कृष्ट म्युजिक भिडियो निर्देशक बिधा बाट  ले अवार्ड हात पार्न सफल भएका छ्न । हाम्रो तर्फबाट बिक्रम को सफल  सांगीतिक यात्रा को शुभकामना !!

यो सामाग्री सेयर गर्नुहोस

Loading...

अपडेट छुट्यो कि!

काठमाडौको सीतापाइलामा २२ वर्षीया युवतीमाथि तेजाब प्रहार, कसले किन गर्‍यो?

July 23, 2020 Taja Khawar 0

काठमाडौंको सीतापाइलामा २२ वर्षीया युवतीमाथि तेजाब प्रहार भएको छ। बिहीबार साँझ सीतापाइलामा ओखलढुङ्गाकी पवित्रा कार्कीमाथि तेजाब प्रहार भएको महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले […Read More]

लोकप्रिय गायिका सिर्जुको तिज कोशेली ‘हाई मेरी पियारी’ चर्चामा

July 17, 2020 Taja Khawar 0

काठमाडौं । यस वर्षको तीज नजिक आउन थालेसँगै बजारमा नयाँ तीज गीत सार्वजानिक हुन थालेका छन् । यसैक्रममा गायिका तथा मोडल सिर्जु अधिकारी र गायिका […Read More]

शितल शर्माको मौलिक एवं मार्मिक तिज कोशेली बजारमा – “बाबाले सारेको वर खै त मलाई ‘शितलु’ छैन र?”

July 17, 2020 Taja Khawar 0

शितल शर्माको मौलिक तिज कोशेली “शितलु” सार्वजनिक किस्ना आचार्य रोशनी, काठमाडौ हिन्दु नारिहरुको महान पर्व हरितातिका तिज नजिकिएको छ। धेरै कलाकार सर्जकलाई यतिखेर तिज गीत […Read More]

बिपरित दिशाबाट आइरहेको जीपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना र एक पैदलयात्रीको…

June 26, 2020 Taja Khawar 0

मोरङ~~~जीपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना र एक पैदलयात्रीको मृत्यु भएको खबर प्राप्त भएको छ। मोरङको कानेपोखरीमा बिपरित दिशाबाट आइरहेको  जीपले ठक्कर दिँदा तीन जनाको […Read More]

साउदीमा अलपत्र परेका ८०९ जना नेपाल उडे, झन्डै ७० हजार भाडा…

June 24, 2020 Taja Khawar 0

विष्णु घिमिरे साउदी : कोरोना महामारीका कारण साउदीमा अलपत्र परेका नेपाली नेपाल उडेका छन। हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्सको चार्टर उडानबाट स्वदेश फिर्ता भएका छन् […Read More]

भारत र चीनको सैनिक सहचारीमा महासेनानी-कोको नियुक्त छन, कुन कुन देशमा कोको छन ? हेर्नुहोस

June 22, 2020 Taja Khawar 0

जगदीश्वर पाण्डे यसअघि ती देशका दूतावासमा एक तह माथिका सहायक रथीलाई सैनिक सहचारीका रूपमा पठाउने गरिएको थियो काठमाडौँ — सैनिक मुख्यालयले भारत र चीनस्थित नेपाली […Read More]

परदेशमै अस्ताउन कसलाई रहर होला? कस-कसको शव ल्याइयो ?  शुक्रबार मात्रै झन्डै

June 19, 2020 Taja Khawar 0

काठको बाकसमा फर्किएका ‘अधुरा सपना’ रवीन्द्र घिमिरे ५ असार, काठमाडौं । शुक्रबार दिउँसो त्रिभुवन विमानस्थलमा सन्नाटा छायो । जसै आकाश कालो नीलो बनेको थियो, त्यहाँ […Read More]

कोरोनाले गर्दा विदेशमा अलपत्र परेका नेपालीको बिसयमा सर्वोच्चले अदालतले दियो…

June 16, 2020 Taja Khawar 0

कोरोना भाइरसले गर्दा विदेशमा अलपत्र परेका नेपालीको बिसयलाई लिएर सर्वोच्चले निर्णय गरेको छ। काठमाडौं, असार २-सर्वोच्च अदालतले वैदेशिक रोजगारीमा अवधि समाप्त नभई अलपत्र नेपालीलाई निःशुल्क […Read More]

बैठक छाडेर बाहिरिइन्, नबिर्सनुहोस:- बंगलादेशको निर्माण कसरी भएको थियो? सरिता गिरीको चेतावनी

June 13, 2020 Taja Khawar 0

सरिता गिरीको चेतावनी – नबिर्सनुस्, बंगलादेशको निर्माण कसरी भएको थियो तस्बिर : नारायण महर्जन समाजवादी पार्टीकी सांसद सरिता गिरीले जातीय भावनामा राष्ट्रियताको कुरा ल्याएर असहमत […Read More]

सरिता गिरीको संविधान संशोधन प्रस्ताव खारेज सम्बन्धि सभामुखको आयो यस्तो निर्णय 

June 13, 2020 Taja Khawar 0

कठमाडौँ, अन्त्यमा सरिता गिरीको संविधान संशोधन प्रस्ताव खारेज सम्बन्धि सदन दियो यस्तो निर्णय सरिता गिरीले संविधान संशोधन विधेयकमाथि राखेको संशोधन प्रस्ताव खारेज भएको छ । […Read More]

Be the first to comment

Leave a Reply