तपाईंलाई थाहा छ? कोकाकोला खाएको १ घण्टापछि तपाईको शरीरमा के–के हुन्छ??

Loading...

यो सामाग्री सेयर गर्नुहोस

तपाईंलाई थाहा छ? कोकाकोला खाएको १ घण्टापछि तपाईको शरीरमा के–के हुन्छ ?

एजेन्सी– सफ्ट ड्रिंक्ससँग जोडिएको एउटा समाचारले विश्वमा खलबली मच्याएको छ । ब्रिटेनका पूर्व फार्मास्टिक नीरज नाइकले आफ्नो एक ब्लगमा कोल्ड ड्रिंक्स खाएपछि शरीरको भित्र हुने प्रभावका बारेमा केही कुरा बाहिर ल्याएका छन् । उनले यस ब्लगमा कोकाकोला खाएको १ घण्डापछि शरीरमा के–के हुन्छ भन्ने कुरा बाहिर ल्याएका छन् ।

डेली मेलका अनुसार नाइकले एक ग्राफिकका माध्यमबाट बताएका छन् कि कोल्ड ड्रिंक्सले शरीरको आवश्यक खनिज पदार्थ बाहिर ल्याउँछ र मानिस मानसिक र शारीरिक रुपमा बदलिन थाल्दछ । भिडियो हेर्नुहोस तल क्लिक गरेर !

पहिलो १० मिनेटः जब तपाई एउटा कोकाकोला खानुहुन्छ तब तपार्यको शरीरमा १० चम्चा चिनी भित्र जान्छ । योमात्रा २४ भण्टामा लिएको चिनीको मात्रा बराबर हुन्छ । अचानक यति मिठो खाइपछि तपाईलाई बान्ता पनि हुन सक्छ तर त्यसमा मिसीएको फास्टोरिक एसिडका कारण यसो हुँदैन ।

२० मिनेटपछिः कोक आएको २० मिनेटपछि खाने मानिसको ब्लड सुगर एकदमै बढ्छ । जसका कारण शरीरको लिबरले शरीरमा प्रतिक्रिया गर्छ र माटोपना बढ्न जान्छ ।

४० मिनेटपछिः त्यसपछि उसको शरीरमा क्याफिनको मात्रा छिट्टै बढ्दै जान्छ । अर्कोतर्फ ब्लड प्रेसर पनि बढ्दै जान्छ । जसका कारण तपाईको लिबरले रगतमा अझ बढी चिनीका मात्रा पुर्याउँछ । अनि मस्तिष्कमा रगत जान कम हुन्छ ।

४५ मिनेटपछिः त्यसपछि तपाईको शरीरलाई मादक पदार्थ सेवन गरेको जस्तो लाग्दछ । शरीरले डोपामाइनको उत्पादन बढाउँछ र दिमागको खुसी दिने भाग सक्रिय बनाउँछ ।

६० मिनेटपछिः खाएको १ घण्टापछि तीन प्रक्रिया हुन्छ ।

१. फास्फोरिक एसिडले तपाईको शरीरको भित्रि भागमा क्याल्सियम, मेग्निसियम र जिंकलाई एकस्थानमा जम्मा पार्छ । जसका कराण मेटाबोजिल्म बढ्छ । चिनी र अन्य आर्टिफिसियल मिठासको बढ्दो मात्राका कारण मेटाबेल्जिक अरु बढ्छ । यसपछि मानिस पिशाब फेर्न जानछन् र केल्सियम बाहिर निक्लिन्छ ।

२. क्याफिनलाई तरल बनाउने गुणले असर देखाउन थाल्छ । अनि तपार्ईलाई पटकपटक पिशाब लाग्न थाल्छ । जसका कारण तपाईको शरीरबाट क्याल्सियम, मेग्निसियम र जिंक र सोडियम बाहिर जान्छ जुन तपाईको हड्डीमा जानुपर्ने हो ।

३. जसरी यो प्रक्रिया हुन्छ । मिठोपनको असर बढ्दै जान्छ । अनि तपाई अल्छी बन्न थाल्नुहुन्छ । कोकमा भएको पानी यूरिन (पिसाबद्वारा) बाहिर निक्लन्छ । यसरी कोक पिउनाले तपाईको हडडी र दाँतलाई आवश्यक पर्ने खनिज बाहिर निक्लिन्छ ।-dainikonline.net बाट ।।

ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला! भिडियो तल क्लिक गरेर हेर्नुहोस !

यो सामाग्री सेयर गर्नुहोस

Loading...

अपडेट छुट्यो कि!

काठमाडौको सीतापाइलामा २२ वर्षीया युवतीमाथि तेजाब प्रहार, कसले किन गर्‍यो?

July 23, 2020 Taja Khawar 0

काठमाडौंको सीतापाइलामा २२ वर्षीया युवतीमाथि तेजाब प्रहार भएको छ। बिहीबार साँझ सीतापाइलामा ओखलढुङ्गाकी पवित्रा कार्कीमाथि तेजाब प्रहार भएको महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले […Read More]

लोकप्रिय गायिका सिर्जुको तिज कोशेली ‘हाई मेरी पियारी’ चर्चामा

July 17, 2020 Taja Khawar 0

काठमाडौं । यस वर्षको तीज नजिक आउन थालेसँगै बजारमा नयाँ तीज गीत सार्वजानिक हुन थालेका छन् । यसैक्रममा गायिका तथा मोडल सिर्जु अधिकारी र गायिका […Read More]

शितल शर्माको मौलिक एवं मार्मिक तिज कोशेली बजारमा – “बाबाले सारेको वर खै त मलाई ‘शितलु’ छैन र?”

July 17, 2020 Taja Khawar 0

शितल शर्माको मौलिक तिज कोशेली “शितलु” सार्वजनिक किस्ना आचार्य रोशनी, काठमाडौ हिन्दु नारिहरुको महान पर्व हरितातिका तिज नजिकिएको छ। धेरै कलाकार सर्जकलाई यतिखेर तिज गीत […Read More]

बिपरित दिशाबाट आइरहेको जीपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना र एक पैदलयात्रीको…

June 26, 2020 Taja Khawar 0

मोरङ~~~जीपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना र एक पैदलयात्रीको मृत्यु भएको खबर प्राप्त भएको छ। मोरङको कानेपोखरीमा बिपरित दिशाबाट आइरहेको  जीपले ठक्कर दिँदा तीन जनाको […Read More]

साउदीमा अलपत्र परेका ८०९ जना नेपाल उडे, झन्डै ७० हजार भाडा…

June 24, 2020 Taja Khawar 0

विष्णु घिमिरे साउदी : कोरोना महामारीका कारण साउदीमा अलपत्र परेका नेपाली नेपाल उडेका छन। हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्सको चार्टर उडानबाट स्वदेश फिर्ता भएका छन् […Read More]

भारत र चीनको सैनिक सहचारीमा महासेनानी-कोको नियुक्त छन, कुन कुन देशमा कोको छन ? हेर्नुहोस

June 22, 2020 Taja Khawar 0

जगदीश्वर पाण्डे यसअघि ती देशका दूतावासमा एक तह माथिका सहायक रथीलाई सैनिक सहचारीका रूपमा पठाउने गरिएको थियो काठमाडौँ — सैनिक मुख्यालयले भारत र चीनस्थित नेपाली […Read More]

परदेशमै अस्ताउन कसलाई रहर होला? कस-कसको शव ल्याइयो ?  शुक्रबार मात्रै झन्डै

June 19, 2020 Taja Khawar 0

काठको बाकसमा फर्किएका ‘अधुरा सपना’ रवीन्द्र घिमिरे ५ असार, काठमाडौं । शुक्रबार दिउँसो त्रिभुवन विमानस्थलमा सन्नाटा छायो । जसै आकाश कालो नीलो बनेको थियो, त्यहाँ […Read More]

कोरोनाले गर्दा विदेशमा अलपत्र परेका नेपालीको बिसयमा सर्वोच्चले अदालतले दियो…

June 16, 2020 Taja Khawar 0

कोरोना भाइरसले गर्दा विदेशमा अलपत्र परेका नेपालीको बिसयलाई लिएर सर्वोच्चले निर्णय गरेको छ। काठमाडौं, असार २-सर्वोच्च अदालतले वैदेशिक रोजगारीमा अवधि समाप्त नभई अलपत्र नेपालीलाई निःशुल्क […Read More]

बैठक छाडेर बाहिरिइन्, नबिर्सनुहोस:- बंगलादेशको निर्माण कसरी भएको थियो? सरिता गिरीको चेतावनी

June 13, 2020 Taja Khawar 0

सरिता गिरीको चेतावनी – नबिर्सनुस्, बंगलादेशको निर्माण कसरी भएको थियो तस्बिर : नारायण महर्जन समाजवादी पार्टीकी सांसद सरिता गिरीले जातीय भावनामा राष्ट्रियताको कुरा ल्याएर असहमत […Read More]

सरिता गिरीको संविधान संशोधन प्रस्ताव खारेज सम्बन्धि सभामुखको आयो यस्तो निर्णय 

June 13, 2020 Taja Khawar 0

कठमाडौँ, अन्त्यमा सरिता गिरीको संविधान संशोधन प्रस्ताव खारेज सम्बन्धि सदन दियो यस्तो निर्णय सरिता गिरीले संविधान संशोधन विधेयकमाथि राखेको संशोधन प्रस्ताव खारेज भएको छ । […Read More]

Be the first to comment

Leave a Reply