इम्युनोलोजि सम्बन्धि उच्च प्रविधि भित्र्यायो ब्लुक्रस अस्पतालले

यो सामाग्री सेयर गर्नुहोस

५ चैत, काठमाडौं। विगत २८ वर्षदेखि सञ्चालित त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालले इम्युनोलोजी (रोग प्रतिरोधक) सम्बन्धी उच्च प्रविधि भित्र्याएको छ ।

डाईग्नोटेक स्पोर्टको सहयकार्यमा अस्पतालले रोस कम्पनीको इम्यिुनोलोजी सम्बन्धि रोग परिक्षण गर्ने उपकरण जडान गरेको हो ।

अत्याधुनिक प्रविधिको उक्त उपकरणबाट इम्युनोलोजी सम्बन्धि विभिन्न परीक्षणहरु अस्पतालबाटै गरिने अस्पतालका संचालक समिति तथा कार्यकारी व्यवस्थापन समतिकिा सदस्य–सचिव रजत श्रेष्ठले बताए ।साथै विशेषज्ञहरुबाट विभिन्न रोगहरुको समयमा नै पहिचान गरी बिरामीलाई सहज उपचार दिने अस्पतालको लक्ष्य छ ।

शुक्रबार उक्त उपकरणबाट के–कस्तो परीक्षण गरिन्छ लगायतका विषयमा डाइग्नोटेक स्पोर्टका प्रमुख कार्यकारी निर्देशक सुशील थापाले प्रस्तुति समेत दिएका थिए ।

हिमालय होटेलमा आयोजित कार्यक्रममा करिब १ सय जना चिकित्सकहरुको उपस्थिती रहेको थियो । कार्यक्रम उपलब्धिमुलक भएको अस्पतालका प्रशासकीय तथा वित्तीय प्रवन्धक सतिदेवी गौतमले जानकारी दिइन् ।

कार्यक्रममा उपस्थित चिकित्सकहरुले भने अस्पतालको थप सेवाले बिरामीहरुको उपचारमा निकै ठूलो भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए ।

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

नायिका ज्याकलिनका यस्ता छन् व्यक्तिगत कुरा

June 16, 2019 Anu Arpan 0

 बलिउड नायिका ज्याकलिन फर्नान्डिस पछिल्लो समय कुनै सिनेमा देखिएकी छैनिन् । सिनेमाबाट दर्शकसँग नजोडिएपनि उनी सामाजिक संजालबाट भने जोडिरहेकी हुन्छिन् । उनको सक्रियता विशेषगरी इन्स्टाग्राम […Read More]

द कपिल शर्मा शोमा चाँदनीको प्रवेश, प्रवेश गरेसँगै कपिलमाथि गालीको वर्षा (भिडियो)

June 16, 2019 Anu Arpan 0

टेलिजिनको दुनियामा ‘द कपिल शर्मा शो’ किनै चर्चित भइरहेको छ। केही दिन अगाडि यो कार्यक्रमले आफ्नो ५० भाग पूरा गरेको छ। सो अवसरमा शोका टिमले […Read More]

नेशनल बक्स अफिस म्युजिक भिडियो अवार्ड हङकङमा हुने

June 16, 2019 Anu Arpan 0

काठमाडौं : कलाकार, पत्रकार, खेलकुदकर्मीहरुलाई सक्रिय बनाउँन स्थापित बक्स अफिस इन्टरनेशनल ग्रुप तथा बक्स अफिस फिल्म क्लव नेपालले विगत ११ वर्ष देखि दशरथ रंगशाला, दुबई, […Read More]

अजित कुमारको ‘वेदलम’ रिमेकमा जोन अब्राहम

June 15, 2019 Anu Arpan 0

बलिउड अभिनेता जोन अब्राहम यतिबेला फिल्म ‘बाटला हाउस’ को छायांकनमा व्यस्त छन् । यसका अलावा ‘सत्यमेव जयते २’ र ‘पागलपन्ती’ को तयारीमा छन् । हाल […Read More]

सलमानको भारतको दबदबाको बीचमा अजय देवगनको फिल्म १०० करोड क्लवमा

June 15, 2019 Anu Arpan 0

अजय देवगन, तब्बू र रकुलप्रीत स्टारर फिल्म ‘दे दे प्यार दे’ सय करोड क्लबमा संलग्न भइसकेको छ । यो फिल्म आफ्नो रिलिजपछि नै मनोरञ्जनात्मक स्क्रिप्टका […Read More]

आमिरको चलचित्रमा करिना हिरोइन

June 15, 2019 Anu Arpan 0

बलिउड नायक आमिर खानको क्रेज गज्जबको छ । उनको चलचित्रले बक्स अफिसमा पनि निकै राम्रो व्यापार गरिरहेको हुन्छ । आमिरको अभिनयको त प्रशंसकहरु धेरै नै […Read More]

प्रेमदिवस रिलिजः ‘आयुष्मानको राम्रो काम, प्रियंकाको खस्किदो अभिनय’

June 15, 2019 Anu Arpan 0

-आजबाट चलचित्र ‘प्रेमदिवस’ रिलिज भएको छ । योगेश घिमिरे निर्देशित यो चलचित्रले त्रिकोणात्मक प्रेमकथालाई बोलेको छ । चलचित्रको बिहिबार बेलुकी काठमाण्डौको वीग मुभिजमा प्रिमियर पनि […Read More]

दीपिकालाई १४ करोड पारिश्रमिक

June 15, 2019 Anu Arpan 0

बलिउड नायिका दीपिका पादुकोण चलचित्र ‘छप्पक’को छायांकनमा व्यस्त छिन् । यो चलचित्रमा दीपिकाले एसिड पिडित युवतीको भूमिका निर्वाह गरिरहेको छिन् । केही दिन अघि मात्र […Read More]

दबंग-३ मा मलाइकाको ठाउँमा यी नयाँ हिरोइनले गर्नेछिन् आइटम डान्स

June 15, 2019 Anu Arpan 0

बलिवुड अभिनेता सलमान खान भारत फिल्मले बक्स अफिसमा उत्कृष्ट कलेक्सन गरिरहेका बेला अब नयाँ फिल्मको तयारीमा जुटेका छन् । सलमान आफ्नै सफल फिल्म दबंगक ओतेस्रो […Read More]

भारतको लागि दिएको स्टे अर्डर खारेज, अब फिल्म शुक्रवार मात्रै रिलिज

June 15, 2019 Anu Arpan 0

ब्याङ्कटेस ईन्टरटेन्मेन्टले फिल्म भारत रिलिज गर्न जिल्ला अदालत काठमाडौंमा मुद्धा दर्ता गरेको थियो। त्यसमाथी कार्वाही गर्दै जिल्ला अदालतले चलचित्र विकास बोर्डलाई विपक्ष बनाउँदै फिल्म भारत […Read More]

Be the first to comment

Leave a Reply