सुशीला गौतमको पाहुना सार्बजनिक / हेर्नुहोस् भिडियो

यो सामाग्री सेयर गर्नुहोस

बहुप्रतिभाकी धनि लोकप्रिय गायीका सुशिला गौतमको आज जन्म दिन । जन्म दिनको अवसरमा ताजा खवर को तर्फबाट गौतमलाई धेरै धेरै शुभकामना ।

आफ्नो जन्म दिनको शुभ अवसरमा गौतमको नयाँ गीत पाहुन भर्खर मात्र सार्वजनिक भएको छ । निकै उत्कृष्ट शब्द लय तथा आवाज समेत रहेको सो गीतको सिर्जना गौतम आफैले गरेकी हुन भने गीतमा गौतम र उनकी आमा लीला गौतमको समेत दमदार अभिनय रहेको छ ।

सुशिला गौतमका आफ्नै च्यानलबाट सार्वजनिक भएको सो गीतलाई दुर्गा पौडेलले निर्देशन गरेका छन ।

गीतको पुरै म्युजिक भिडियो हेर्नुहोस

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

नायिका ज्याकलिनका यस्ता छन् व्यक्तिगत कुरा

June 16, 2019 Anu Arpan 0

 बलिउड नायिका ज्याकलिन फर्नान्डिस पछिल्लो समय कुनै सिनेमा देखिएकी छैनिन् । सिनेमाबाट दर्शकसँग नजोडिएपनि उनी सामाजिक संजालबाट भने जोडिरहेकी हुन्छिन् । उनको सक्रियता विशेषगरी इन्स्टाग्राम […Read More]

द कपिल शर्मा शोमा चाँदनीको प्रवेश, प्रवेश गरेसँगै कपिलमाथि गालीको वर्षा (भिडियो)

June 16, 2019 Anu Arpan 0

टेलिजिनको दुनियामा ‘द कपिल शर्मा शो’ किनै चर्चित भइरहेको छ। केही दिन अगाडि यो कार्यक्रमले आफ्नो ५० भाग पूरा गरेको छ। सो अवसरमा शोका टिमले […Read More]

नेशनल बक्स अफिस म्युजिक भिडियो अवार्ड हङकङमा हुने

June 16, 2019 Anu Arpan 0

काठमाडौं : कलाकार, पत्रकार, खेलकुदकर्मीहरुलाई सक्रिय बनाउँन स्थापित बक्स अफिस इन्टरनेशनल ग्रुप तथा बक्स अफिस फिल्म क्लव नेपालले विगत ११ वर्ष देखि दशरथ रंगशाला, दुबई, […Read More]

अजित कुमारको ‘वेदलम’ रिमेकमा जोन अब्राहम

June 15, 2019 Anu Arpan 0

बलिउड अभिनेता जोन अब्राहम यतिबेला फिल्म ‘बाटला हाउस’ को छायांकनमा व्यस्त छन् । यसका अलावा ‘सत्यमेव जयते २’ र ‘पागलपन्ती’ को तयारीमा छन् । हाल […Read More]

सलमानको भारतको दबदबाको बीचमा अजय देवगनको फिल्म १०० करोड क्लवमा

June 15, 2019 Anu Arpan 0

अजय देवगन, तब्बू र रकुलप्रीत स्टारर फिल्म ‘दे दे प्यार दे’ सय करोड क्लबमा संलग्न भइसकेको छ । यो फिल्म आफ्नो रिलिजपछि नै मनोरञ्जनात्मक स्क्रिप्टका […Read More]

आमिरको चलचित्रमा करिना हिरोइन

June 15, 2019 Anu Arpan 0

बलिउड नायक आमिर खानको क्रेज गज्जबको छ । उनको चलचित्रले बक्स अफिसमा पनि निकै राम्रो व्यापार गरिरहेको हुन्छ । आमिरको अभिनयको त प्रशंसकहरु धेरै नै […Read More]

प्रेमदिवस रिलिजः ‘आयुष्मानको राम्रो काम, प्रियंकाको खस्किदो अभिनय’

June 15, 2019 Anu Arpan 0

-आजबाट चलचित्र ‘प्रेमदिवस’ रिलिज भएको छ । योगेश घिमिरे निर्देशित यो चलचित्रले त्रिकोणात्मक प्रेमकथालाई बोलेको छ । चलचित्रको बिहिबार बेलुकी काठमाण्डौको वीग मुभिजमा प्रिमियर पनि […Read More]

दीपिकालाई १४ करोड पारिश्रमिक

June 15, 2019 Anu Arpan 0

बलिउड नायिका दीपिका पादुकोण चलचित्र ‘छप्पक’को छायांकनमा व्यस्त छिन् । यो चलचित्रमा दीपिकाले एसिड पिडित युवतीको भूमिका निर्वाह गरिरहेको छिन् । केही दिन अघि मात्र […Read More]

दबंग-३ मा मलाइकाको ठाउँमा यी नयाँ हिरोइनले गर्नेछिन् आइटम डान्स

June 15, 2019 Anu Arpan 0

बलिवुड अभिनेता सलमान खान भारत फिल्मले बक्स अफिसमा उत्कृष्ट कलेक्सन गरिरहेका बेला अब नयाँ फिल्मको तयारीमा जुटेका छन् । सलमान आफ्नै सफल फिल्म दबंगक ओतेस्रो […Read More]

भारतको लागि दिएको स्टे अर्डर खारेज, अब फिल्म शुक्रवार मात्रै रिलिज

June 15, 2019 Anu Arpan 0

ब्याङ्कटेस ईन्टरटेन्मेन्टले फिल्म भारत रिलिज गर्न जिल्ला अदालत काठमाडौंमा मुद्धा दर्ता गरेको थियो। त्यसमाथी कार्वाही गर्दै जिल्ला अदालतले चलचित्र विकास बोर्डलाई विपक्ष बनाउँदै फिल्म भारत […Read More]

Be the first to comment

Leave a Reply