बलिउड अभिनेत्री सोनाक्षी सिन्हा विरूद्ध प्रहरीमा उजुरी के गरिन त्यस्तो ?

यो सामाग्री सेयर गर्नुहोस

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा विरूद्ध प्रहरीमा उजुरी परेको छ। भारतिय राज्य उत्तर प्रदेशको मुरादावाद जिल्लामा सोनाक्षी सहित ५ जना विरूद्ध ठगीको मुद्दा दर्ता भएको हो।

गत २४ सेप्टेम्बरमा दिल्लीमा आयोजित एक कार्यक्रममा पैसा लिएर पनि प्रस्तुति दिन नपुगेपछि उनी लगायतका विरूद्ध ठगीको उजुरी परेको हो।

उनीमाथि ३७ लाख भारू रूपैयाँ लिएर कार्यक्रममा उपस्थित नभएको आरोप छ। यसबाट असन्तुष्ट आयोजकले उनीहरू विरूद्ध उजुरी दिएका हुन्। प्रहरीले यस मामिलामा छानविन सुरू गरेको बारतिय संचारमाध्यमले जनाएका छन्।

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

नायिका ज्याकलिनका यस्ता छन् व्यक्तिगत कुरा

June 16, 2019 Anu Arpan 0

 बलिउड नायिका ज्याकलिन फर्नान्डिस पछिल्लो समय कुनै सिनेमा देखिएकी छैनिन् । सिनेमाबाट दर्शकसँग नजोडिएपनि उनी सामाजिक संजालबाट भने जोडिरहेकी हुन्छिन् । उनको सक्रियता विशेषगरी इन्स्टाग्राम […Read More]

द कपिल शर्मा शोमा चाँदनीको प्रवेश, प्रवेश गरेसँगै कपिलमाथि गालीको वर्षा (भिडियो)

June 16, 2019 Anu Arpan 0

टेलिजिनको दुनियामा ‘द कपिल शर्मा शो’ किनै चर्चित भइरहेको छ। केही दिन अगाडि यो कार्यक्रमले आफ्नो ५० भाग पूरा गरेको छ। सो अवसरमा शोका टिमले […Read More]

नेशनल बक्स अफिस म्युजिक भिडियो अवार्ड हङकङमा हुने

June 16, 2019 Anu Arpan 0

काठमाडौं : कलाकार, पत्रकार, खेलकुदकर्मीहरुलाई सक्रिय बनाउँन स्थापित बक्स अफिस इन्टरनेशनल ग्रुप तथा बक्स अफिस फिल्म क्लव नेपालले विगत ११ वर्ष देखि दशरथ रंगशाला, दुबई, […Read More]

अजित कुमारको ‘वेदलम’ रिमेकमा जोन अब्राहम

June 15, 2019 Anu Arpan 0

बलिउड अभिनेता जोन अब्राहम यतिबेला फिल्म ‘बाटला हाउस’ को छायांकनमा व्यस्त छन् । यसका अलावा ‘सत्यमेव जयते २’ र ‘पागलपन्ती’ को तयारीमा छन् । हाल […Read More]

सलमानको भारतको दबदबाको बीचमा अजय देवगनको फिल्म १०० करोड क्लवमा

June 15, 2019 Anu Arpan 0

अजय देवगन, तब्बू र रकुलप्रीत स्टारर फिल्म ‘दे दे प्यार दे’ सय करोड क्लबमा संलग्न भइसकेको छ । यो फिल्म आफ्नो रिलिजपछि नै मनोरञ्जनात्मक स्क्रिप्टका […Read More]

आमिरको चलचित्रमा करिना हिरोइन

June 15, 2019 Anu Arpan 0

बलिउड नायक आमिर खानको क्रेज गज्जबको छ । उनको चलचित्रले बक्स अफिसमा पनि निकै राम्रो व्यापार गरिरहेको हुन्छ । आमिरको अभिनयको त प्रशंसकहरु धेरै नै […Read More]

प्रेमदिवस रिलिजः ‘आयुष्मानको राम्रो काम, प्रियंकाको खस्किदो अभिनय’

June 15, 2019 Anu Arpan 0

-आजबाट चलचित्र ‘प्रेमदिवस’ रिलिज भएको छ । योगेश घिमिरे निर्देशित यो चलचित्रले त्रिकोणात्मक प्रेमकथालाई बोलेको छ । चलचित्रको बिहिबार बेलुकी काठमाण्डौको वीग मुभिजमा प्रिमियर पनि […Read More]

दीपिकालाई १४ करोड पारिश्रमिक

June 15, 2019 Anu Arpan 0

बलिउड नायिका दीपिका पादुकोण चलचित्र ‘छप्पक’को छायांकनमा व्यस्त छिन् । यो चलचित्रमा दीपिकाले एसिड पिडित युवतीको भूमिका निर्वाह गरिरहेको छिन् । केही दिन अघि मात्र […Read More]

दबंग-३ मा मलाइकाको ठाउँमा यी नयाँ हिरोइनले गर्नेछिन् आइटम डान्स

June 15, 2019 Anu Arpan 0

बलिवुड अभिनेता सलमान खान भारत फिल्मले बक्स अफिसमा उत्कृष्ट कलेक्सन गरिरहेका बेला अब नयाँ फिल्मको तयारीमा जुटेका छन् । सलमान आफ्नै सफल फिल्म दबंगक ओतेस्रो […Read More]

भारतको लागि दिएको स्टे अर्डर खारेज, अब फिल्म शुक्रवार मात्रै रिलिज

June 15, 2019 Anu Arpan 0

ब्याङ्कटेस ईन्टरटेन्मेन्टले फिल्म भारत रिलिज गर्न जिल्ला अदालत काठमाडौंमा मुद्धा दर्ता गरेको थियो। त्यसमाथी कार्वाही गर्दै जिल्ला अदालतले चलचित्र विकास बोर्डलाई विपक्ष बनाउँदै फिल्म भारत […Read More]

Be the first to comment

Leave a Reply