अत्यन्तै मन छुने श्रीमन र श्रीमतीको कारुणिक अधुरो कहानी, यस्तो कसैलाई नहोस, एकपटक पढ्नुहोस

यो सामाग्री सेयर गर्नुहोस

#मनछुने_श्रिमान_श्रिमती_को #अधुरो_प्रेम_कथा
husband – छोरिको अनि आफ्नो राम्ररी ख्याल गर है ..
wife – ए हजुर तपाईं किन परदेश जान खोज्नु भाछ ! यहि केही गरे हुदैन !

(यसरी श्रीमान्  रहरले नभई बाध्य्ताले परदेश जान्छन्)

श्रीमान् परदेश गएपछी आमा रुदा छोरिले भुलाउने कोसिस गर्थीन
छोरी – आमा किन रोएको !
आमा – केही हैन छोरी आँखा दुखेर हो,,,
छोरी – तर तपाई झुट बोलेपनी तपाईको आँखाका आँसु झुट बोलेको छैन !
आमा – कसरी थाहाँ भयो तिम्लाई !?
छोरी – किन कि मलाई तपाईले जन्म दियर सन्सार देखाउनु भो त्यसैले !

(यसरी श्रीमान् साथमा नभएपनी उ छोरिको अनुहार हेरेर नै खुसी हुने प्रयत्न गर्दथिन् -)

-(केहि महिना पछि -)
–यसरी नै समय बित्दै गयो … एकदिन अचानक परदेशबाट श्रीमतीको मोबाईलमा फोन आयो —

छोरी – आमा तपाईको मोबाईलमा फोन आयको छ !

आमा – कस्को नाम लेखेछ छोरी नम्बरमा !

छोरी – (my life)

(त्यो नाम लेखियको नम्बर श्रीमान् कै थियो अनि हतार हतार फोन उठ्छ…-

wife – hello.. सन्चै हुन्हुन्छ !
husband – sorry, म तपाईको husband हैन !

wife – उहाँ कता जानु भो र !

-अनि अपरिचित ब्यक्तिले भन्यो –
==तपाईको श्रीमान् मेरो साथमा त छैन तर केही दिन पछि तपाईकै सामु आउदै छ !

(अनि श्रीमती ले अचम्म मान्दै भन्यो –
==किन के भयो र त्यस्तो ? उहाँ परदेश गयको त भर्खर ५ महिना पुगेको छ !

अपरिचित – कहिले काहीँ यस्तै हुन्छ, न चाहेर पनि फर्किनु पर्छ,
तपाईको श्रीमान् जिवित शरीरमा हैन मृत शरीरमा घर फर्किदै छन्…. मात्र के बोलेका थिए ती अपरिचित ब्यक्तिले उनको होसले ठाउँ छोड्यो फोन भुइमा खस्यो उताबाट दुई चार पटक हेल्लो हेल्लो आवाज आउँछ फोन कात्टिन्छ यता उनको भने हालत हेर्न नसक्ने भैसकेक्क थियो समाज जम्मा भए गाउले हरु तमासा हेरे झै उनको पिडामा घोरिरहेका थिए, उनी र उनको छोरी रोइरहे रोइरहे रोइरहे….😭😭😭😭

(यसरी त्यो खबरले श्रीमती बेहाल भयर भुईमा ढलिन –

जस्को निम्ति उ यादमा कहिले आउला भनेर दिन गन्दै बसिन तर उस्को जीवनमा कालो बाद्ल लाग्यो !

हो, उस्को सिन्दुर पुछियो अनि हातको चुरा भुईमा फुटालियो ! यो कस्तो कर्म जस्ले कसैको खुसिको लागि परदेशमा दुख गर्यो तर श्रीमतीले आखिर के पायो ???,

उस्ले सधैका लागि पीडा पायो , न उस्ले ब श्रीमान्को साथ पाउन सक्छिन न उस्को सास नै !!!

हो , परदेशमा पैशाको रुख हुदैन !
जोखिम मोलेर एक एक रुपियामा पसिनाको मुल्य हुन्छ !

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

राष्ट्र र राष्ट्रियता जोगाउनको निमित्त भ्रस्टाचारीलाई खबरदारी सहित नयाँ गीत बोल्नुपर्छ जनता सार्बजनिक // भिडियो सहित

March 22, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोस Facebook7 Twitter Google+ Pinterest0 7shares सुजन बिश्वकर्मा भावुक चैत ७ काठमाडौ देशको बेथिति बारे जनताले आवाज उठाउनु पर्छ राष्ट्र र राष्ट्रियता […Read More]

इम्युनोलोजि सम्बन्धि उच्च प्रविधि भित्र्यायो ब्लुक्रस अस्पतालले

March 19, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोस Facebook0 Twitter Google+ Pinterest0 0shares ५ चैत, काठमाडौं। विगत २८ वर्षदेखि सञ्चालित त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालले इम्युनोलोजी (रोग प्रतिरोधक) सम्बन्धी उच्च प्रविधि […Read More]

लोकप्रिय सर्जक शंकर शर्माको लय सिर्जनामा रुँदै रुँदै बसे सार्बजनिक // भिडियो सहित

March 16, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोस Facebook79 Twitter Google+ Pinterest0 79shares चैत २ काठमाडौ सालको पात टपरी हुने गीतबाट सर्वाधिक चर्चामा आएका गायक कुलेन्द्र विश्वकर्मा र गायिका […Read More]

संचारकर्मी तथा सर्जक सुजन को स्वर र अभिनयमा ए मेरो साथी सार्बजनिक // भिडियो सहित

March 16, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोस Facebook230 Twitter Google+ Pinterest0 230shares चैत २ काठमाडौ नेपाली गीतसंगीत र गीतसंगीत कर्मी हरुलाइ कला पत्रकारिता मार्फत सधैं सपोट गर्दै आएका […Read More]

लोकप्रिय गायक मौसम गुरुङको आवाज र अभिनयमा हारे मैले सार्बजनिक / भिडियो सहित

March 15, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोस Facebook144 Twitter Google+ Pinterest0 144shares पछिल्लो समय लोकदोहोरी क्षेत्र मा एक पछि अर्को आशलाग्दा गितहरुको आगमन भै नै रहेको छ । […Read More]

सुशीला गौतमको पाहुना सार्बजनिक / हेर्नुहोस् भिडियो

March 2, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोस Facebook149 Twitter Google+ Pinterest0 149shares बहुप्रतिभाकी धनि लोकप्रिय गायीका सुशिला गौतमको आज जन्म दिन । जन्म दिनको अवसरमा ताजा खवर को […Read More]

लिकोप्टर दुर्घटना : पर्यटनमन्त्री अधिकारीसहित ७ जनाकै निधन

February 27, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोस Facebook0 Twitter Google+ Pinterest0 0shares १५ फागुन, काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ […Read More]

बाबु बोगटीले रिलिज गरे नयाँ गीत ‘टिकुली’ (भिडियो)

February 24, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोस Facebook96 Twitter Google+ Pinterest0 96shares चर्चित गायक तथा नायक बाबु बोगटीले आफ्नो नयाँ गीत ‘टिकुली’ सार्वजनिक गरेका छन्। शुक्रबार आफ्नै युट्यूब […Read More]

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा विरूद्ध प्रहरीमा उजुरी के गरिन त्यस्तो ?

February 24, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोस Facebook80 Twitter Google+ Pinterest0 80shares बलिउड अभिनेत्री सोनाक्षी सिन्हा विरूद्ध प्रहरीमा उजुरी परेको छ। भारतिय राज्य उत्तर प्रदेशको मुरादावाद जिल्लामा सोनाक्षी […Read More]

नख्खु बम विस्फोटमा एनसेलका सुरक्षा गार्डको ‘मिलेमतो’ रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष

February 24, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोस Facebook36 Twitter Google+ Pinterest0 36shares ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालयलाई लक्षित गर्दै भएको बम विस्फोटमा एनसेलकै सुरक्षा गार्डको मिलेमतो भेटिएको प्रहरीले दाबी […Read More]

Be the first to comment

Leave a Reply