कस्मिरकी मेहेक जस्तै आफ्नो बुवा खोज्दै नेपाल आएकी यी चेलीलाई पनि अफ्नो बुबा भेटाउन सहयोग गरौं !

यो सामाग्री सेयर गर्नुहोस

काठमाडौं । केही समय अघि हामीले कश्मीरकी मेहक बानुले आमालाई खोज्दै आएको रिपोटृ प्रशारण गरेपछि १२ बर्षपछि उनकी आमा उषा थापासँग भेट भएको थियो ।

मेहक बानुकी आमा भेटिएको समाचार थाहा पाएपछि जर्मीनकी आईसा देवी ईन्ज पनि आफ्ना बाबु खोज्दै हाम्रो कार्यालय आएकी छन् । उनका बाबु १९८० को दशकमा बसन्त कुमार गुरुङ स्वीजरल्याण्ड घुम्न जाँदा उनकी आमासँग प्रेम सम्बन्ध भएपछि आँफू जन्मिएको उनि बताउछन् ।

आफ्नो बुवाको अनुहार समेत नदेखेकी उनलाई बुवा हेर्न मन छ । बुवासँग बोल्न मन छ । हजुरआमाको काखमा हुर्किएकी उनकी आम स्विजरल्याण्डमा भएपनि उनी आफ्नो श्रीमानसँग जर्मनीमा बस्छन् ।अहिले भने उनलाई आफ्नो परिवारका सबै सदस्य सँगै हुन मन छ । आमालाई बुवा भेटाउन मन छ ।

आफ्नो र बाबुको पहिचानको सँगै दुई देशको संस्कार जोड्न पनि बाबुलाई खोजिरहेको उनी बताउँछन् । बाबुको एउटा फोटो र उन्का बुवाले सही गरेको यो पत्र मात्र छ उनिसँंग । बाबुको वास्तविक अनुहार समेत नदेखेकी उनले बाबुलाई भेटेर जिन्दगीका कथा व्याथा बाँड्ने सपना भने देखेकी छन् ।

कतिसम्म भने उनले आफ्नो बुवाको सम्झनामा हातमा ट्याटु पनि हानेकी छन् । मेहेक बुनु जस्तै आईसालाई पनि आफ्नो बुवा भेटिनेमा पुरा विश्वास छ । कतिसम्म भने उनकी छोरीपनि हजुरबालाई भेट्न हतारिएकी छन् ।

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

राष्ट्र र राष्ट्रियता जोगाउनको निमित्त भ्रस्टाचारीलाई खबरदारी सहित नयाँ गीत बोल्नुपर्छ जनता सार्बजनिक // भिडियो सहित

March 22, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोस Facebook7 Twitter Google+ Pinterest0 7shares सुजन बिश्वकर्मा भावुक चैत ७ काठमाडौ देशको बेथिति बारे जनताले आवाज उठाउनु पर्छ राष्ट्र र राष्ट्रियता […Read More]

इम्युनोलोजि सम्बन्धि उच्च प्रविधि भित्र्यायो ब्लुक्रस अस्पतालले

March 19, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोस Facebook0 Twitter Google+ Pinterest0 0shares ५ चैत, काठमाडौं। विगत २८ वर्षदेखि सञ्चालित त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालले इम्युनोलोजी (रोग प्रतिरोधक) सम्बन्धी उच्च प्रविधि […Read More]

लोकप्रिय सर्जक शंकर शर्माको लय सिर्जनामा रुँदै रुँदै बसे सार्बजनिक // भिडियो सहित

March 16, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोस Facebook79 Twitter Google+ Pinterest0 79shares चैत २ काठमाडौ सालको पात टपरी हुने गीतबाट सर्वाधिक चर्चामा आएका गायक कुलेन्द्र विश्वकर्मा र गायिका […Read More]

संचारकर्मी तथा सर्जक सुजन को स्वर र अभिनयमा ए मेरो साथी सार्बजनिक // भिडियो सहित

March 16, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोस Facebook230 Twitter Google+ Pinterest0 230shares चैत २ काठमाडौ नेपाली गीतसंगीत र गीतसंगीत कर्मी हरुलाइ कला पत्रकारिता मार्फत सधैं सपोट गर्दै आएका […Read More]

लोकप्रिय गायक मौसम गुरुङको आवाज र अभिनयमा हारे मैले सार्बजनिक / भिडियो सहित

March 15, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोस Facebook144 Twitter Google+ Pinterest0 144shares पछिल्लो समय लोकदोहोरी क्षेत्र मा एक पछि अर्को आशलाग्दा गितहरुको आगमन भै नै रहेको छ । […Read More]

सुशीला गौतमको पाहुना सार्बजनिक / हेर्नुहोस् भिडियो

March 2, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोस Facebook149 Twitter Google+ Pinterest0 149shares बहुप्रतिभाकी धनि लोकप्रिय गायीका सुशिला गौतमको आज जन्म दिन । जन्म दिनको अवसरमा ताजा खवर को […Read More]

लिकोप्टर दुर्घटना : पर्यटनमन्त्री अधिकारीसहित ७ जनाकै निधन

February 27, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोस Facebook0 Twitter Google+ Pinterest0 0shares १५ फागुन, काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ […Read More]

बाबु बोगटीले रिलिज गरे नयाँ गीत ‘टिकुली’ (भिडियो)

February 24, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोस Facebook96 Twitter Google+ Pinterest0 96shares चर्चित गायक तथा नायक बाबु बोगटीले आफ्नो नयाँ गीत ‘टिकुली’ सार्वजनिक गरेका छन्। शुक्रबार आफ्नै युट्यूब […Read More]

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा विरूद्ध प्रहरीमा उजुरी के गरिन त्यस्तो ?

February 24, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोस Facebook80 Twitter Google+ Pinterest0 80shares बलिउड अभिनेत्री सोनाक्षी सिन्हा विरूद्ध प्रहरीमा उजुरी परेको छ। भारतिय राज्य उत्तर प्रदेशको मुरादावाद जिल्लामा सोनाक्षी […Read More]

नख्खु बम विस्फोटमा एनसेलका सुरक्षा गार्डको ‘मिलेमतो’ रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष

February 24, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोस Facebook36 Twitter Google+ Pinterest0 36shares ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालयलाई लक्षित गर्दै भएको बम विस्फोटमा एनसेलकै सुरक्षा गार्डको मिलेमतो भेटिएको प्रहरीले दाबी […Read More]

1 Trackback / Pingback

  1. रविले आफुलाइ अभागी भन्दै यसरी मागे माफी: वाह ! रबि यहि हो हामिले खोजेको…. (हेर्नुहोस् भिडियो) – News Ma

Leave a Reply