एशियाकै सबैभन्दा सुन्दरी महिलाको दोस्रो स्थानमा परेकी यी नायिका ! हेर्नुहोस् ५ तस्विर

यो सामाग्री सेयर गर्नुहोस

काठमाडौ । मोडलिङ, ग्ल्यामर र हटनेसले थुप्रै बलिउड नायिकालाई पनि पछि पारीसेकी निया शर्मा एशियाको सबैभन्दा सेक्सी महिलाको दोस्रो स्थानमा परेकी छिन् ।

उनको यी तस्विरहरुमा देखिएको जस्तै विभिन्न चमत्कारी र सुन्दर रुपले उनी यस्तो भएकी हुन् । उनले सिरियल, रियालिटी शो र वेबसिरिजमा काम गरिसकेकी छिन् । त्यसैगरी निया शर्मा मनोरञ्जन जगतको चर्चित नाम हो । उनको टेलिभिजन करियरको सुरुवात ‘काली–एक अग्नि परीक्षा’ बाट सुरु भएको थियो ।

त्यसपछि सन् २०११ मा बहराइन सिरियलमा उनले निशा मेहताको भूमिका निभाइन् । त्यसैगरी सन् २०११–१३ को बीचमा आएको सिरियल ‘एक हजारो मे मेरी बहना है’ बाट उनको लोकप्रियता बढ्न थाल्यो ।

त्यस्तै सन् २०१४ देखि २०१६ बीच नियाले रोशनी पटेलको भूमिका निभाएकी थिइन् । उक्त सिरियलको नाम जमाई राजा हो । त्यसपछि खतरोंका खेलाडीको आठौं सिजनमा उनी देखिएकी थिइन् । त्यसपछि उनको ग्ल्यामर र पहिचानले नयाँ उचाईं पायो । त्यसैगरी ईश्कमे मरजावां सिरियलमा उनले आरोही कश्यपको भूमिका निभाइरहेकी छिन् । त्यसका साथै विक्रम भट्टको वेब सिरिज ‘ट्विस्टेड’ मा पनि काम गर्ने्छिन् ।

सन् २०१५ मा नियाले पनि विभिन्न फेशन इभेन्टसम्बन्धि काम गरेर नाम कमाइन् । त्यसैगरी सन् २०१७ मा एशियाको ५० सबैभन्दा सेक्सी महिलाको सूचीमा नियाले दोस्रो स्थान हाँसिल गरेकी थिइन् ।

यसअघि सन् २०१६ मा उनी तेस्रो स्थानमा थिइन् । उनी आफ्नो हट फोटोसुटका लागि पनि चर्चामा छाइरहिन्छन् । हेरौ उनको यी लोभलाग्दा तस्विरहरु

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

सर्जक दिपक कंडेलको उत्कृष्ट सिर्जनामा कठै मेरो जुनि सार्बजनिक

September 20, 2019 Taja Khawar 0

काठमाडौं / दैनिक हजारौं युवाहरु विदेशीनु पर्ने बाध्यतालाई मध्यनजर गर्दै गीतकार दीपक कंडेलले स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देशमुलक गीत बजारमा ल्याएका छन् । गायक […Read More]

पहिलो पटक एक्सन स्टार निखिल उप्रेती लोकदोहोरी गीतको म्युजिक भिडियोमा यसरी नचाइन गायिका कलाले // भिडियो सहित

September 20, 2019 Taja Khawar 0

किस्ना आचार्य रोशनी असोज ३ काठमाडौ पछिल्लो समय नेपाली लोकदोहोरी गीतसंगीत को बजार दिनानुदिन फराकिलो बन्दै गहिरहेको छ । अन्य बिधाका कलाकर्मी हरुले लोक गीतलाई […Read More]

स्मृति तिमिल्सिना गुरुआमाको निर्देशनमा आसुको कारखाना भाग २ आसुको शहर सार्बजनिक

September 20, 2019 Krishna Acharya Roshani 0

असोज ४ काठमाडौ काठमाडौ, दर्शकहरुले एकदमै रुचाएको साथै लोकदोहोरिमा निकै चर्चा पाएको गित हो आशुको काराखाना दर्शकहरुको मागलाई मध्यनजर गर्दै उक्त टिमले आशुको कारखाना भाग […Read More]

औधोगिक शान्ति नेपाल म्युजिक अवार्डमा बिन्ती छ मलाईलको ह्याट्रीक सुमन,ज्योती र नारायण सर्बोतकृष्ट

September 19, 2019 Taja Khawar 0

औद्योगिक शान्ति नेपाल अवार्डमा ‘बिन्ती छ मलाई’ गीतको ह्याट्रिक औद्योगिक शान्ति नेपालद्वारा आयोजित प्रथम औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड सम्पन्न भएको छ । नेपाली सांगीतिक […Read More]

औधोगिक शान्ति नेपाल म्युजिक अवार्डमा ज्योतिप्रकाशलाई सर्बोतकृष्ट संगीतकार अवार्ड

September 19, 2019 Taja Khawar 0

औद्योगिक शान्ति नेपाल अवार्डमा ‘बिन्ती छ मलाई’ गीतको ह्याट्रिक औद्योगिक शान्ति नेपालद्वारा आयोजित प्रथम औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड सम्पन्न भएको छ । नेपाली सांगीतिक […Read More]

बाँके घ टना : नेकपाका युवा विद्यार्थी भने कोइरालाको हात भाँचिएकै हो त ? फेरी परिक्षण गरौं

September 15, 2019 Anu Arpan 0

नेकपा बाँके सम्वद्ध युवा विद्यार्थीहरुले खजुराको सीतापुरमा भएको घट नामा नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालाको हात भाँच्चिएको प्रति आशँका ब्यक्ति गरेका छन् । उनीहरुले […Read More]

ज्योतिष शास्त्रअनुसार कुन बार जन्मिने मानिस कति भाग्यमानी ?

September 15, 2019 Anu Arpan 0

ज्योतिष शास्त्रमा मानिसको जन्म समयलाई आधार मानेर उसको भूत, वर्तमान र भविष्यका बारेमा फलादेश गरिन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ भन्ने भविष्यवाणी गरिन्छ […Read More]

रुपन्देहीमा गो ली चल्यो, एक जनाको ज्यान गयो

September 15, 2019 Anu Arpan 0

रुपन्देहीमा आइतवार गो ली चलेको छ । गो ली लागेर एक जनाको ज्यान गएको छ । रुपन्देहीको रोहिणी गाउँपालिका ३ बकुण्डपुरमा आइतबार दिउँसो अज्ञात समूहको […Read More]

पत्रकार हुँ भन्दै भेट्न गएका व्यक्तिले आइओएमका डिनलाई कालोमोसो दले

September 15, 2019 Anu Arpan 0

चिकित्साशास्त्र अध्ययन संस्थान (आएओएम)का डिन प्राडा जगदीश अग्रवाललाई एक विद्यार्थीले कालोमोसो दलेका छन् । न्यू टाइम्सका ‘पत्रकार हुँ’ भन्दै अन्तरवार्ताका लागि समय मागेर भेटेका एक […Read More]

मकै खानुका यस्ता छन् १० फाइदा

September 15, 2019 Anu Arpan 0

तराई लगायत पहाडमा समेत सजिलै उत्पादन हुने मकै धेरैले खाजाका रुपमा खाने गर्दछन् । मकैको स्वादका कारण यसका विभिन्न परिकार बनाएर ठूला होटल, फिल्म हलदेखि […Read More]

1 Trackback / Pingback

  1. दिपकले किन छोडे त दीपालाई ? बुझ्नको लागि पढ्नुहोस के रहेछ ? – News Mala

Leave a Reply