हदै सम्म विवेक गुमाएर लेखियो यस्तो विग्यप्ती, परराष्ट्रले लेखेको विज्ञप्तिले गर्‍यो लास्टै बेइज्जत हेर्नुहोस

यो सामाग्री सेयर गर्नुहोस

काठमाडौं : इन्डोनेसियामा हालै ज्वालामुखी विस्फोटपछि आएको सुनामीमा दर्जनौँको मृत्यु भएको विषयमा नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा गम्भीर त्रुटि भेटिएको छ। परराष्ट्रले राष्ट्रपति कार्यालयको हवाला दिँदै जारी गरेको विज्ञप्तिमा मानिसहरूको मृत्यु भएको विषयमा ‘बधाई’ दिएको जनाइएको छ। 

विज्ञप्तिमा गणतन्त्र इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले गत शनिबार सुनामीले कयौँ ज्यानहरू गएकोमा ‘बधाई सन्देश पठाएको’ लेखिएको छ।

पहिलो वाक्यमा गम्भीर गल्ती भए पनि दोस्रो वाक्यमा भने राष्ट्रपतिले नेपालका तर्फबाट समवेदना र गहिरो दुख व्यक्त गरेको उल्लेख छ। उद्दार तथा राहत अभियान सफल होओस् भन्ने सदीक्षा पनि राष्ट्रपतिले राखेको विज्ञप्तिमा उल्लेख छ। हेर्नुस् परराष्ट्रको विज्ञप्ति जहाँ ‘कङर्‍याचुलेसन्स’ भन्ने शब्द प्रयोग गरिएको छ।

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

घटनाले राजनीतिक जस्तो मोड लिए पछी पूर्वमा लामिछानेको समर्थनमा प्रदर्शन

August 22, 2019 Anu Arpan 0

विराटनगर । सञ्चारकर्मी रवि लामिछानेको समर्थनमा भोलि मोरङ सदरमुकाम विराटनगरमा युवाहरुको सहकार्यमा प्रदर्शन गरिने भएको छ । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’ का […Read More]

प्रदेश-२ सरकारलाई श्रीकृष्ण प्रणामी युवा परिषद द्वारा धन्यवाद ब्यक्त ..

August 22, 2019 Anu Arpan 0

काठमाडौँ । कृष्ण जन्माष्टमी प्रदेश २ सरकारले सार्वजनिक विदा दिएको प्रति कृष्ण प्रणामी युवा परिषदद्वारा धन्यवाद ज्ञापन गरेको छ । आफुहरुको पहललाई स्विकार गरी प्रदेश […Read More]

‘च च हुई’को ‘सिल्की सिल्की बाल’ बन्यो यस्तो …..

August 22, 2019 Anu Arpan 0

काठमाडौं । फिल्म ‘च च हुई’को नयाँ गीत सार्वजनिक भएको छ । राजनराज शिवाकोटी र मेलिना राईको आवाजमा रहेको ‘सिल्की सिल्की बाल’ गीतको भिडियो सार्वजनिक […Read More]

आइएम ट्वान्टी वन’ मा जसिता र धीरज राइ सँगै पर्दा मा

August 22, 2019 Anu Arpan 0

काठमाडौं –अभिनेत्री जसिता गुरुङको अभिनेता प्रदीप खड्कासँग लव अफेयर रहेको हल्लाले केही अगाडि बजार तताएको थियो । ‘लिलिबिलि’ र ‘लभ स्टेशन’ स्क्रिन शेयर गरेका यी […Read More]

राष्ट्रिय निकुञ्जबाट बाहिरीए को पाटेबाघले करेसाबारीमा काम गरीरहेकी महिलाको ज्यान लियो ….

August 22, 2019 Anu Arpan 0

लरिया । बर्दिया राष्ट्रिय निकुञ्जबाट बाहिर निस्किएको पाटे बाघको आक्रमणमा परी एक जनाको ज्यान गएको छ । ज्यान जानेमा बर्दिया जिल्ला गेरूवा गाउँपालिका वडा ४ […Read More]

सलमान खानमाथि प्रतिबन्ध किन

August 22, 2019 Anu Arpan 0

बलिउड अभिनेता सलमान खानलाई फेडरेशन अफ वेस्टर्न इन्डिया सिने इम्पलोइज (एफडब्ल्यूआईसीई) ले सलमान खानलाई खुल्ला चेतावनी दिएको छ । सलमान खानले यदि मिका सिंहसँग काम […Read More]

प्रियंकाको समर्थन मा कङगना

August 22, 2019 Anu Arpan 0

बलिउडदेखि हलिउडसम्म आफ्नो पहिचान बनाउन सफल अभिनेत्री प्रियंका चोपडा यतिबेला विवादमा फसेकी छिन् । भर्खरै युनाइटेड नेशनबाट शान्तीको लागि गुडविल एम्बेस्डर बनेकी चोपडाले ट्विट मार्फत […Read More]

रोनाल्डोले सन्यास लिने तयारी गर्दै

August 22, 2019 Anu Arpan 0

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो सन्यासको बिषयमा मुख खोलेका छन् । ईटालियन सिरि ए च्याम्पियन युभेन्ट्सका फरवार्ड रोनाल्डोले आफुले अर्को बर्ष सन्यास लिन सक्ने बताएका […Read More]

अक्षयको अहिलेसम्मको कलेक्सनको रेकर्ड धेरै कायम

August 22, 2019 Anu Arpan 0

बलिवुडमा सार्वजनिक बिदाको दिन अगष्ट १५ मा रिलिज भएको मिशन मंगल अक्षयकुमारको अहिलेसम्मकै छिटो सय करोड क्लबमा पुग्ने फिल्म बनेको छ । फिल्मले रिलिजको पाँचौ […Read More]

स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली सिंगापुर …

August 22, 2019 Anu Arpan 0

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज सिंगापुर प्रस्थान गर्नुभएको छ । आज अपरान्ह १.३० बजे थाई एयरबाट धर्मपत्नी राधिका शाक्यलगायतका सहयोगी, […Read More]

Be the first to comment

Leave a Reply