कट्रिनाले रणवीर कपूरसँगको बिछोडको पीडा ‘जीरो’मा पोखिकी हुन् त ? यस्तो रहेछ बास्तबिकता हेर्नुहोस

यो सामाग्री सेयर गर्नुहोस

शाहरुख खान, अनुष्का शर्मा र कट्रिना केफ अभिनित फिल्म ‘जिरो’ प्रदर्शनमा आइसकेको छ । फिल्ममा अभिनेता शाहरुख खान बउवा सिंह नामको एक यस्तो यूवकको भूमिकामा देखिएका छन् जो आफ्नो होचो पनका कारण जिन्दगीमा हण्डर र ठक्कर खाइरहेको हुन्छ ।

तर उसको हँसिलो स्वभावका कारण जीन्दगीमा रमाउन र अरुलाई हँसाइरहेको हुन्छ । यस फिल्ममा अभिनेत्री कट्रिना केफ र अनुष्का शर्माको पनि मुख्य भूमिका रहेको छ । अभिनेत्री अनुष्का शर्मा एक प्यारालाइज्ड वैज्ञानिकको भूमिकामा देखिएकी छिन् भने अभिनेत्री कट्रिना केफ एक अभिनेत्रीको भूमिकामा देखिएकी छिन् ।

यस्ती अभिनेत्री जो उसको निजी जीवनमा आएका मुश्किलहरुको सामना गर्दै कसरी उनको काम पूरा गर्छिन् भन्ने देखाइएको छ । कट्रिना केफले यस फिल्ममा निर्वाह गरेको यो भूमिका उनको वास्तविक जीवनसँग जोडेर चर्चा भइरहेको छ ।एक समय थियो जब कट्रिना केफ रणवीर कपूरको प्रेममा डुबेकी थिइन् ।

उनले आफ्नो करियरलाई समेत बेवास्ता गरेर रणवीर कपूरकासाथ घरजम गर्ने सपना सजाएकी थिइन् । तर कट्रिनाको यो सपना यथार्थमा भने परिणत हुन सकेन । रणवीर कपूरले आफ्नो जीवनबाट कट्रिनालाई निकालिदिए । जुन कुरा कट्रिनाले सोचेकी पनि थिइनन् । उनी त्यसबेला नमज्जासँग टुटेकी थिइन् ।

आफूले रणबिर कपूरको प्रेममा हुँदा परिवार र सन्तानबारेमा सपना सजाएको कुरा कट्रिना स्वयमले फिल्म ‘जीरो’ को एक प्रमोशनको एक कार्यक्रममा बताएकी छिन् । फिल्म ‘जीरो’मा समेत एक यस्तो मोड आउछ जहाँ कट्रिना (बबिता कुमारी) को मन अभिनेता अभय देवल (फिल्ममा आदित्य कपूर) ले तोडिदिन्छन् । 

अहिले कट्रिनाको अभिनयलाई उनको वास्तविक जीवनमा रणवीर कपूरका साथ बिछोड हुँदाको पीडालाई पर्दामा पोखेको भन्दै चर्चा भइरहेको छ । साथै कट्रिनाले फिल्म ‘जीरो’ मा निर्वाह गरेको अभिनय उनको फिल्मी करियरकै सबैभन्दा उत्कृष्ट अभिनय गरेको बताइएको छ। 

यही डिसेम्बर २१ मा प्रदर्शन भएको फिल्म ‘जीरो’ ले बक्स अफिसमा अपेक्षा अनुरुप व्यापार गर्न सकिरहेको छैन । यस फिल्मले प्रदर्शनको पहिलो दिन २०.१४ करोड, दोस्रो दिन १८.२२ करोड र आइतबार तेस्रो दिन २०.७१ करोड को व्यापार गरेको छ । यस अनुसार यस फिल्मले तेस्रो दिन सम्म ५९.०७ करोड भारतीय रुपैयाँको व्यापार गरिसकेको छ । 

आनन्द एल रायको निर्देशनमा बनेको फिल्म ‘जीरोमा अभिनेता शाहरुख खान, अनुष्का शर्मा र कट्रिना केफको अभिनयको प्रशंशा भइरहेको छ तर यस फिल्मको कथाले भने फिल्म समीक्षकको मन जित्न सकेन ।  

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

राष्ट्र र राष्ट्रियता जोगाउनको निमित्त भ्रस्टाचारीलाई खबरदारी सहित नयाँ गीत बोल्नुपर्छ जनता सार्बजनिक // भिडियो सहित

March 22, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोस Facebook7 Twitter Google+ Pinterest0 7shares सुजन बिश्वकर्मा भावुक चैत ७ काठमाडौ देशको बेथिति बारे जनताले आवाज उठाउनु पर्छ राष्ट्र र राष्ट्रियता […Read More]

इम्युनोलोजि सम्बन्धि उच्च प्रविधि भित्र्यायो ब्लुक्रस अस्पतालले

March 19, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोस Facebook0 Twitter Google+ Pinterest0 0shares ५ चैत, काठमाडौं। विगत २८ वर्षदेखि सञ्चालित त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालले इम्युनोलोजी (रोग प्रतिरोधक) सम्बन्धी उच्च प्रविधि […Read More]

लोकप्रिय सर्जक शंकर शर्माको लय सिर्जनामा रुँदै रुँदै बसे सार्बजनिक // भिडियो सहित

March 16, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोस Facebook79 Twitter Google+ Pinterest0 79shares चैत २ काठमाडौ सालको पात टपरी हुने गीतबाट सर्वाधिक चर्चामा आएका गायक कुलेन्द्र विश्वकर्मा र गायिका […Read More]

संचारकर्मी तथा सर्जक सुजन को स्वर र अभिनयमा ए मेरो साथी सार्बजनिक // भिडियो सहित

March 16, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोस Facebook230 Twitter Google+ Pinterest0 230shares चैत २ काठमाडौ नेपाली गीतसंगीत र गीतसंगीत कर्मी हरुलाइ कला पत्रकारिता मार्फत सधैं सपोट गर्दै आएका […Read More]

लोकप्रिय गायक मौसम गुरुङको आवाज र अभिनयमा हारे मैले सार्बजनिक / भिडियो सहित

March 15, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोस Facebook144 Twitter Google+ Pinterest0 144shares पछिल्लो समय लोकदोहोरी क्षेत्र मा एक पछि अर्को आशलाग्दा गितहरुको आगमन भै नै रहेको छ । […Read More]

सुशीला गौतमको पाहुना सार्बजनिक / हेर्नुहोस् भिडियो

March 2, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोस Facebook149 Twitter Google+ Pinterest0 149shares बहुप्रतिभाकी धनि लोकप्रिय गायीका सुशिला गौतमको आज जन्म दिन । जन्म दिनको अवसरमा ताजा खवर को […Read More]

लिकोप्टर दुर्घटना : पर्यटनमन्त्री अधिकारीसहित ७ जनाकै निधन

February 27, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोस Facebook0 Twitter Google+ Pinterest0 0shares १५ फागुन, काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ […Read More]

बाबु बोगटीले रिलिज गरे नयाँ गीत ‘टिकुली’ (भिडियो)

February 24, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोस Facebook96 Twitter Google+ Pinterest0 96shares चर्चित गायक तथा नायक बाबु बोगटीले आफ्नो नयाँ गीत ‘टिकुली’ सार्वजनिक गरेका छन्। शुक्रबार आफ्नै युट्यूब […Read More]

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा विरूद्ध प्रहरीमा उजुरी के गरिन त्यस्तो ?

February 24, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोस Facebook80 Twitter Google+ Pinterest0 80shares बलिउड अभिनेत्री सोनाक्षी सिन्हा विरूद्ध प्रहरीमा उजुरी परेको छ। भारतिय राज्य उत्तर प्रदेशको मुरादावाद जिल्लामा सोनाक्षी […Read More]

नख्खु बम विस्फोटमा एनसेलका सुरक्षा गार्डको ‘मिलेमतो’ रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष

February 24, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोस Facebook36 Twitter Google+ Pinterest0 36shares ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालयलाई लक्षित गर्दै भएको बम विस्फोटमा एनसेलकै सुरक्षा गार्डको मिलेमतो भेटिएको प्रहरीले दाबी […Read More]

Be the first to comment

Leave a Reply