दुख माथी दुख थपिदै, दाङ दुर्घटना अपडेट, मृत्यु हुनेको संख्या २३ पुग्यो, हेर्नुहोस 😥

यो सामाग्री सेयर गर्नुहोस

शनिबार बिहान थप १ जनाको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । ज्यान गुमाउने ८ जनाको मात्रै सनाखत भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी प्रेम बहादुर शाहीले जानकारी दिनुभएको छ।

दाङ – राप्ती राजमार्ग अन्तर्गत दाङ तुलसीपुर ३ राम्रीमा भएको बस दुर्घटनामा ज्यान जानेको संख्या २३ पुगेको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइते सबैको बाँकेको कोहलपुरमा उपचार भैरहेको छ ।

अहिलेसम्म दाङको घोराही ३ निवासि बस चालक वर्ष ३२ का मदन केसी , घोराही १७ का शिक्षक २८ वर्षका प्रदीप घिमेरे , दंगिशरण १ निवासि वर्ष ३० का सन्जीप रत्गैया, पुर्वि रुकुम भुमे गाउँपालिका – ६ निवासि २८ वर्षीय शिक्षक नरेश वली, घोराही १४ का १४ वर्षीय विजय जिएम, भेरी नगरपालिका जाजरकोटका आतिश नेपाली, चन्दननाथ नगरपालिका जुम्लाका हिक्मत बोहरा र कृष्णपुर ५ कन्चनपुरका  खेमराज भट्टको मात्रै सनाखत भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् ।

घाइते हुनेमा पाँच महिला र १० पुरुष रहेका छन् । घाइते सबैको बाकेको कोहलपुरमा उपचार भैरहेको छ ।
 
घाइते हुनेमा पाँच महिला र १० पुरुष रहेका छन् । घाइते सबैको बाकेको कोहलपुरमा उपचार भैरहेको छ ।

घाइते हुनेमा पाँच महिला र १० पुरुष रहेका छन् । घाइते सबैको बाकेको कोहलपुरमा उपचार भैरहेको छ ।
 

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

६८ वर्षीय यी बृद्ध के यस्तो गरेर आज पक्राउ परे? हेर्नुहोस उनको यस्तो कर्तुत रहेको छ जसले उनि पक्राउ परे

December 12, 2019 Taja Khawar 0

६८ वर्षीय यी बृद्ध के यस्तो गरेर आज पक्राउ परे? हेर्नुहोस उनको यस्तो कर्तुत

स्मृति र शिरिषको अभिनयमा अञ्जुली सार्बजनिक / भिडियो सहित

December 9, 2019 Taja Khawar 0

नेपाल लोकदोहोरी क्षेत्रमा लोकप्रिय नाम हो शिरीष देबकोटा जसलाई धेरै श्रोता दर्शक ले रोइला गायक भनेर पनि चिन्ने गर्छन् । लामो सांगीतिक यात्रा बिताइसकेका देबकोटाका […Read More]

को हुन यी ब्यक्ती सेताम्मे हिमालमा सेतै घोडा चढेर पुगे आफ्नी पत्नी र सहयोगी सङ्गै?

December 7, 2019 Taja Khawar 0

काठमाडौं- उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले विभिन्न कारणले चर्चामा आउँछन् । आणविक अस्त्र उत्पादन र परीक्षणका कारण विश्व चर्चित बनेका उनी सेतो घोडा […Read More]

बिप्लबका ३० बर्सिया कार्यकर्ता यस्तो अबस्थामा पक्राउ, हेर्नुहोस

December 7, 2019 Taja Khawar 0

सङ्खुवासभा– सङ्खुवासभाको पाँचखपन नगरपालिकामा विस्फोटक पदार्थसहित आज नेत्रविक्रम चन्द समूहका एक कार्यकर्ता पक्राउ परेका छन् । चैनपुर नगरपालिका–५ घर भएका ३० वर्षीय यामप्रसाद गौतमलाई पाचखपन […Read More]

‘हे माया’ भन्दै आए गायक तुलसी सिवाकोटी(भिडियो सहित)

December 1, 2019 Taja Khawar 0

काठमाडौँ : गायक तुलसी सिवाकोटीको नयाँ “हे माया” को म्युजिक भिडियो सार्बजनिक भएको छ । शब्द तथा संगीत सुनिल गिरि रहेको गीतको म्युजिक भिडियोलाइ छायांकन […Read More]

दिपक र देबेन्द्र ले कस्लाइ भने बस आडैमा ?

November 24, 2019 Taja Khawar 0

पञ्चे बाजा पाँच बाजाहरूको समुह हो। यो बाजा नेपालको पहाडी भेक तथा भारतको सिक्किम दार्जीलिङमा बजाईने गरिन्छ। पञ्चे बाजामा दमाहा’ झ्याली’ ट्याम्को’ ढोलकी र सहनाई […Read More]

सरिता लाई धोका करिस्मा लाई लाइदिए निष्ठुरे महेन्द्रले सिंदुर

November 16, 2019 Taja Khawar 0

नेपालि लोक सांगीतिक क्षेत्रमा बिगत केही बर्ष यता निरन्तर सकृय रहदै आएकी गायिका हुन सरिता कार्की । कार्किको स्वरमा रहेका धेरै गीतहरूले सांगीतिक बजारमा राम्रो […Read More]

सावित्री पृथीलाइ बैँस आएपछि प्रीयंका कार्की पहिलोपटक लोकदोहोरी मा // भिडियो सहित

October 21, 2019 Taja Khawar 0

किस्ना आचार्य रोशनी कार्तिक ४ पछिल्लो समय नेपाली लोकगीत संगीतले निक्कै फड्को मारेको छ । सरल र सहज रूपमा सबै उमेर समुहका श्रोता दर्शकले बुझ्ने […Read More]

Be the first to comment

Leave a Reply