पकेटमार अर्थात् चोरहरुको यस्तो कोड-भाषा ? थाहा पाउनुहोस र बच्नुहोस चोरदेखी, ७७ जना फन्दामा

यो सामाग्री सेयर गर्नुहोस

चोरीवाट बच्न थाहा पाउनुहोस् पकेटमारका कोड भाषा, ७७ जना परे प्रहरी फन्दामा

काठमाडौं, ४ पुष । प्रहरीले पछिल्लो समय काठमाडौंमा सकृय पकेटमारहरु धमाधम पक्राउ गर्न थालेको छ । पछिल्लो समय प्रहरीले त्यस्ता ७७ जना पकेटमारलाई पक्राउ गरेको छ ।

उनीहरुलाई पक्राउ गरेपछि प्रहरीले पकेटमारले चोरी गर्दा अपनाउने कोड भाषाको वारेमा पनि जानकारी पाएको छ । काठमाडौंका पकेटमारहरुले नयाँ नयाँ कोड भाषा प्रयोग गरेर सर्वसाधारणलाई झुक्याउने गरेका छन् ।

पाकेटमारले सर्वसाधारणले नबुझुन् भनेर यस्तो कोडभाषा प्रयोग गर्दै सार्वजनिक यातायातमा चढेर पाकेट मार्ने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले जानकारी दिएका छन् । काठमाडौंमा पकेटमारमा संलग्नहरु २ देख ६ जनाको समुहमा छन् । उनीहरु विभिन्न समुहमा काठमाडौंका विभिन्न ठाउँमा सकृय छन् ।

सार्वजानिक बसहरुमा ३ देखि ६ जनाको समुहमा छिर्ने र पैसा र बहमुल्य सामान भएकाहरुलाई घेरा हालेर भिडभाड बनाई चोरी गर्ने गरेको प्रहरीले जनाएको छ । चोरीसकेपछि उनीहरु पालैपालो बसवाट ओर्लिन्छन् । त्यो बेलामा उनीहरुले सर्वसाधारणले थाहा नपाउन भनेर कोड भाषाको प्रयोग गर्ने गरेका छन् ।

यस्तो छ पाकेटमारले प्रयोग गर्ने कोडभाषा

पैसालाई – द , मोबाइललाई – कान,  पकेटमारी पीडित– रामे,  पकेटमारी गर्नुलाई – मास्टर÷कासी,  पैसा धेरै छ – टानको द,  पैसा थोरै छ – जुटको द,  गाडी – काँचा,  केटा – छापा,  केटी – भद्री,  पुलिस आयो – ठुल्दाइ आयो,  ड्राइभर – माम, खलासी – मले, गाडीबाट झरेर भाग – टप्की, गाडीभित्र अगाडि सर – अकल जा, गाडीभित्र पछाडि सर – चिछल जा……!

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

बोलमाया र गलबन्दीपछि अञ्जली अधिकारीको आयो अर्को धमाकेदार गीतको भिडियो सार्वजनिक

June 18, 2019 Anu Arpan 0

बोल माया, गलबन्दी, लगायतका गीतहरु सुपरहिट भएसँगै सुन्दरी मोडल अञ्जली अधिकारीको नेपाली मोडलिगंको क्षेत्रमा ब्यापक खोजी भइरहेको छ । चलचित्र प्रसादको बनकी चरी बोलको गीतमा […Read More]

चलचित्र ‘कीर्तिपुर : द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ यही असार १३ गतेबाट प्रदर्शनमा आउँदै

June 18, 2019 Anu Arpan 0

राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरणको क्रममा कीर्तिपुरमा गरेको आक्रमणको विषयवस्तुमा चलचित्र आधारित चलचित्र ‘कीर्तिपुर : द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ यही असार १३ गतेबाट देशभर प्रदर्शनमा […Read More]

रस मन्जरी कार्यशाला सम्पन्न

June 18, 2019 Anu Arpan 0

कल्चर सेन्टर र रेन्बो जुम्बा डान्स स्टुडियोको संयुक्त आयोजनामा शास्त्रीय नृत्य कत्थक कार्यशाला गोष्ठी सम्पन्न भएको छ। रस मन्जरी शीर्षकमा सम्पन्न कार्यशाला गोष्ठी यही जेष्ठ […Read More]

कौन बनेगा करोडपतिः कपिल शर्माका कारण अमिताभ बच्चनले नयाँ सेट खोज्नु परिरहेछ

June 18, 2019 Anu Arpan 0

अमिताभ बच्चन छिट्टै कौन बनेगा करोडपतिको ११ औं सिजन लिएर सानो पर्दामा आउँदैछन् । दंगल फेम निर्देशक नितीश तिवारी शोको तयारी गरिरहेका छन् । अर्कोतर्फ […Read More]

भीडमा फसेकी दिशा पाटनीलाई टाइगरले यसरी बचाए

June 18, 2019 Anu Arpan 0

भारतीय अभिनेत्री दिशा पाटनी बेला बेलामा आफ्नो व्याइफ्रेण्ड टाइगर श्राफसँग सार्वजनिक स्थलमा देखापर्छिन्। केहीदिन अगाडि उनीहरु दुवैलाई मुम्बईको एउटा रेस्टुरेन्ट बाहिर देखियो। दिशा पाटनीले आकर्षक […Read More]

अभिनेता करण ओबरोयमाथि बलात्कारको आरोप लगाउने महिला पक्राउ

June 18, 2019 Anu Arpan 0

अभिनेता करण ओबरोयमाथि बलात्कारको आरोप लगाउने महिला तान्त्रिकलाई सोमबार भारतको क्राइम ब्रान्चले पक्राउ गरेको छ । करण ओबरोय एक महिनासम्म जेलमा बसेपछि गत हप्तामात्रै जमानतमा […Read More]

कियाराले दिएको यो उत्तेजक अभिनयको रहस्य

June 18, 2019 Anu Arpan 0

 बलिउडको द लस्ट स्टोरीमा अभिनेत्री कियारा आडवाणीले दिएकी छन् एउटा उत्तेजक दृश्य । यो कलात्मक दृश्य भाइब्रेटरको प्रयोगपछिको प्रभावलाई देखाउने प्रकृतिको छ । यो अभिनय […Read More]

‘द भ्वाईस अफ नेपाल’को दोस्रो सिजन साउनदेखि, दुइ नयाँ काेचहरु

June 18, 2019 Anu Arpan 0

गायन क्षेत्रका प्रतिभा खोज्ने रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’को दोस्रो सिजन आउँदो केहि दिनमै सुरु हुँदैछ । दोस्रो सिजन नजिकैनै लाग्दा युनिटले राजधानीमा एक […Read More]

मध्य बाँनेश्वरमा मल्टिप्लेक्स हल खुल्दै

June 17, 2019 Anu Arpan 0

अहिले चलचित्र मात्र राम्रो बनेर हुँदैन । ती चलचित्रलाई देखाउने हल पनि सुविधा सम्पन्न हुन आवश्यक छ । दर्शक अहिले सुविधा सम्पन्न हलमा राम्रै रकम […Read More]

सलमान खानले पूर्व भाइबुहारी मलाइकालाई दबंग ३ बाट हटाए

June 17, 2019 Anu Arpan 0

बलिउड अभिनेता सलमान खानको फिल्म भारतले अहिले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ  । भारत रिलिज हुनुअगावै सलमानले दबंग–३ को सुटिङ सुरु गरिसकेका थिए । दबंग–३ […Read More]

Be the first to comment

Leave a Reply