मिस वर्ल्डबाट नेपाललाइ चिनाएकी शृङ्खलाले मध्यराती टेकिन नेपाली भूमिमा, उनी आउदा उर्लियो जनसागर,

यो सामाग्री सेयर गर्नुहोस

विश्व सुन्दरी प्रतियोगितामा सहभागिता जनाएर श्रृखंलाले मध्यरातमा नेपाली भूमि टेक्दा उर्लियो जनसागर,

सारा नेपालीलाई दिइन् धन्यवादमिस नेपाल श्रृखंला खतिवडा नेपाल फर्किएकी छन् । उनि चीनमा भएको विश्व सुन्दरी प्रतियोगितामा सहभागिता जनाएर नेपाल फर्किएकी हुन् ।

उनी केहिबेर अगाडीमात्रै नेपाल आइपुगेकी छन् । रातको समय भएपनि उनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा उनका शुभचिन्तकको भिड लागेको थियो ।

मिस नेपाल बन्दै उनी नेपालको प्रतिनिधित्व गरेर विश्व सुन्दरी प्रतियोगितामा सहभागीता जनाउन चीन पुगेकी थिइन् । प्रतियोगिताको अवधिभर उनको चर्चाले विश्वभर स्थान पाएको थियो । नेपालका मात्रै नभएर उनको पक्षमा विश्वभर माहोल बनेको थियो ।

विश्व सुन्दरी प्रतियोगितामा उनी उत्कृष्ट १२ सम्म पुग्न सफल भएकी थिइन् । उनी थाइल्याण्डकी सुन्दरीसँग पछाडी पर्दै प्रतियोगिताबाट बाहिरिएकी हुन् । अब नेपालमा रहेर आफ्नो बाँकी काम पुरा गर्ने उनले विमान स्थलमा बताएकी छन् ।

यो पनि पढ्नुहोस :- अत्यन्तै दु:खद खवर, बस र स्कार्पियो ठोक्किँदा बेहुलाका बाबुआमासहित ६ जनाको मृत्यु, नामसहित

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

स्विस बैंंकमा २० जना नेपालीको खाता, कसको कति होला त जम्मा गरेको रकम? त्यो पनि अबैध?

January 17, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोस Facebook77 Twitter Google+ Pinterest0 77shares काठमाण्डौँ – खोज पत्रकारहरुको अनुसन्धान अनुसार स्विस बैंकमा २० जना नेपालीको खाता रहेको खुलेको छ । […Read More]

जताततै लापरबाही, ६ बर्स बित्यो तर बनेन पुल, कसको पालामा उद्घाटन भएको होला त सो पुल?

January 16, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोस Facebook83 Twitter Google+ Pinterest0 83shares (फोटो नमुनाको लागि साभार गरिएको) परासी । नवलपरासी पश्चिम सरावल गाउँपालिकाको धनेवा खोलामा निर्माण सरु भएको […Read More]

चीनले मकाउ-हङकङ र भारतले गोवा फिर्ता लिन हुने, नेपालले सिक्किम-दार्जिलिङ फिर्ता लिन किन नहुने ?

January 13, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोस Facebook1.5k Twitter Google+ Pinterest0 1.5kshares सुगौली सन्धिमा गुमेको भूभाग फिर्ता माग गर्दै राष्ट्र संघमा एक लाख हस्ताक्षर बुझाइने ! ग्रेटर नेपाल […Read More]

आखिर कुन देश दियो त शरण यी युवतीलाई जसलाई परिवारले मार्ने भनेर योजना बनाएको थियो? यस्तो रहस्य

January 13, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोस Facebook180 Twitter Google+ Pinterest0 180shares धर्म परिवर्तन गरेको कारण आफ्नै परिवारले हत्या गर्ने डरले भागेकी साउदी युवतीलाई क्यानडाले शरण दिएको छ […Read More]

पृथ्वी जयन्तीको अवसरमा पुर्वराजा ज्ञानेन्द्रको वक्तव्यले करोडौं नेपालीको आँसु झर्यो (पूर्णपाठसहित)

January 11, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोस Facebook744 Twitter Google+ Pinterest0 744shares पूर्वराजा ज्ञानेन्द्र शाहले देशभन्दा ठूलो कुनै वाद वा विचार हुन नसक्ने बताएका छन् । उनले राष्ट्र […Read More]

निर्मलाकी आमाले रगत दिएपछि बाबु आक्रोशित, ‘मलाई फसाउन खोज्छेस्?’

January 11, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोस Facebook183 Twitter Google+ Pinterest0 183shares महेन्द्रनगर : निर्मला पन्तको शरीरबाट संकलन गरिएको भजाइनल स्वाब उनकै  हो-होइन एकिन गर्न आमा दुर्गादेवी पन्तले […Read More]

पृथ्वी जयन्तीको अबसरमा शुक्रवार सार्वजनिक बिदा दिदै नेपालगन्ज नगरपालिका

January 10, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोस Facebook257 Twitter Google+ Pinterest0 257shares पृथ्वी जयन्तीको अवसरमा शुक्रबार नेपालगन्ज उपमहानगरपालिकाले सार्वजनिक बिदा दिएको छ। नगर कार्यपालिकाको बिहीबार बसेको बैठकले सार्वजनिक […Read More]

दिल निशानीले राखेका स्टाटसमा “भाउजू स्याहार्छु” भनेको कसलाई होला त? हेर्नुहोस उनको स्टाटस सहित, केके भने त?

January 8, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोस Facebook258 Twitter Google+ Pinterest0 258shares काठमाडौं। देशका चर्चित व्यक्तिहरुको सम्बन्धविच्छेदपछि विवाद निस्किरहेका बेला पत्रकार दिन निशानी मगरले निकै विवादित पोस्ट गरेका […Read More]

जापानबाट आयो अर्को दुखद खवर, साथिको रूममा बस्न गएका एक नेपालीको यसरी भयो निधन

January 6, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोस Facebook84 Twitter Google+ Pinterest0 84shares टोकियो । जापानमा साथीको कोठामा बस्न गएका एक नेपालीको सुतेकै अवस्थामा निधन भएको छ। म्याग्दी जिल्ला […Read More]

अत्यन्तै मन छुने श्रीमन र श्रीमतीको कारुणिक अधुरो कहानी, यस्तो कसैलाई नहोस, एकपटक पढ्नुहोस

January 6, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोस Facebook348 Twitter Google+ Pinterest0 348shares #मनछुने_श्रिमान_श्रिमती_को #अधुरो_प्रेम_कथा husband – छोरिको अनि आफ्नो राम्ररी ख्याल गर है .. wife – ए हजुर […Read More]

Be the first to comment

Leave a Reply