फिल्मबाट चर्चित हुन नसकेकी यी नायिका एउटै गितको भिडियोले बनायो हिट, कुन गित होला? हेर्नुहोस भिडियो

यो सामाग्री सेयर गर्नुहोस

फिल्ममा छाउन नसकेकी नायिका जो एकै गितको भिडियोले रातारात चम्किइन्

काठमाडाै‌ । हिजो आज एउटै गीतले बजार पिटेको छ त्यो हो कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर रहेको ‘सालको पातको टपरी हे बराई …..’गीत ।  यसै गीतको भिडियोमा अभिनय गरेकी नायिका मरिस्का पोखरेललाई अचेल भ्याई नभ्याई छ ।  फिल्मले दिन नसकेको चर्चा एकै गीतले दिलाएको छ । के म तिम्रो होइन ?, लम्फूु, पण्डित बाजेको लौरीु, मिस्टर भर्जिन, साली कस्को भेनाको लगायत  फिल्म प्रदर्शनमा आइसकेका छन् तर उनले अभिनय गरेका यि कुनै फिल्म हिट हुन सकेनन् र उनी आझेलमै थिइन् ।

आधा दर्जन बढि फिल्ममा काम गरेर पनि आफूलाई अभिनेत्रीको रुपमा चिनाउन नसकिरहेको अवस्थामा उनलाई अहिले १४ मिनेट २३ सेकेण्डको एक लोक दोहोरी भिडियोले निकै चर्चा दिलाएको छ । हाल ‘सालको पातको टपरी…’ गीतले करोड क्लब कटाइसकेको छ र यसको रफ्तार अझै बढ्दो छ ।

भिडियोमा मरिश्कालाई गायक कुलेन्द्र र बसन्त थापाले साथ दिएका छन् । ६८ हजार लाइक्स मिलेको भिडियोमा ५ हजार बढी कमेन्ट गरिएको छ । धेरै जसो कमेन्टमा मरिश्काको अभिनय तथा उनको शुन्दरताको तारिफ गरिएको छ । यस गीत पछि अब उनको करियरले नयाँ मोड लिने चलचित्र बृत्तमा चलेको छ ।

अहिलेसम्म अभिनयले दिलाउन नसकेको चर्चाले फुरुङ्ग मरिस्काको यतिखेर देश विदेशका सांस्कृतिक कार्यक्रमहरुमा माग बढेको छ र यसै शिलशिलामा हाल उनी बेलायत पुगेकी छिन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

राष्ट्र र राष्ट्रियता जोगाउनको निमित्त भ्रस्टाचारीलाई खबरदारी सहित नयाँ गीत बोल्नुपर्छ जनता सार्बजनिक // भिडियो सहित

March 22, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोस Facebook6 Twitter Google+ Pinterest0 6shares सुजन बिश्वकर्मा भावुक चैत ७ काठमाडौ देशको बेथिति बारे जनताले आवाज उठाउनु पर्छ राष्ट्र र राष्ट्रियता […Read More]

इम्युनोलोजि सम्बन्धि उच्च प्रविधि भित्र्यायो ब्लुक्रस अस्पतालले

March 19, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोस Facebook0 Twitter Google+ Pinterest0 0shares ५ चैत, काठमाडौं। विगत २८ वर्षदेखि सञ्चालित त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालले इम्युनोलोजी (रोग प्रतिरोधक) सम्बन्धी उच्च प्रविधि […Read More]

लोकप्रिय सर्जक शंकर शर्माको लय सिर्जनामा रुँदै रुँदै बसे सार्बजनिक // भिडियो सहित

March 16, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोस Facebook79 Twitter Google+ Pinterest0 79shares चैत २ काठमाडौ सालको पात टपरी हुने गीतबाट सर्वाधिक चर्चामा आएका गायक कुलेन्द्र विश्वकर्मा र गायिका […Read More]

संचारकर्मी तथा सर्जक सुजन को स्वर र अभिनयमा ए मेरो साथी सार्बजनिक // भिडियो सहित

March 16, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोस Facebook230 Twitter Google+ Pinterest0 230shares चैत २ काठमाडौ नेपाली गीतसंगीत र गीतसंगीत कर्मी हरुलाइ कला पत्रकारिता मार्फत सधैं सपोट गर्दै आएका […Read More]

लोकप्रिय गायक मौसम गुरुङको आवाज र अभिनयमा हारे मैले सार्बजनिक / भिडियो सहित

March 15, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोस Facebook144 Twitter Google+ Pinterest0 144shares पछिल्लो समय लोकदोहोरी क्षेत्र मा एक पछि अर्को आशलाग्दा गितहरुको आगमन भै नै रहेको छ । […Read More]

सुशीला गौतमको पाहुना सार्बजनिक / हेर्नुहोस् भिडियो

March 2, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोस Facebook149 Twitter Google+ Pinterest0 149shares बहुप्रतिभाकी धनि लोकप्रिय गायीका सुशिला गौतमको आज जन्म दिन । जन्म दिनको अवसरमा ताजा खवर को […Read More]

लिकोप्टर दुर्घटना : पर्यटनमन्त्री अधिकारीसहित ७ जनाकै निधन

February 27, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोस Facebook0 Twitter Google+ Pinterest0 0shares १५ फागुन, काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ […Read More]

बाबु बोगटीले रिलिज गरे नयाँ गीत ‘टिकुली’ (भिडियो)

February 24, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोस Facebook96 Twitter Google+ Pinterest0 96shares चर्चित गायक तथा नायक बाबु बोगटीले आफ्नो नयाँ गीत ‘टिकुली’ सार्वजनिक गरेका छन्। शुक्रबार आफ्नै युट्यूब […Read More]

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा विरूद्ध प्रहरीमा उजुरी के गरिन त्यस्तो ?

February 24, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोस Facebook80 Twitter Google+ Pinterest0 80shares बलिउड अभिनेत्री सोनाक्षी सिन्हा विरूद्ध प्रहरीमा उजुरी परेको छ। भारतिय राज्य उत्तर प्रदेशको मुरादावाद जिल्लामा सोनाक्षी […Read More]

नख्खु बम विस्फोटमा एनसेलका सुरक्षा गार्डको ‘मिलेमतो’ रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष

February 24, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोस Facebook36 Twitter Google+ Pinterest0 36shares ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालयलाई लक्षित गर्दै भएको बम विस्फोटमा एनसेलकै सुरक्षा गार्डको मिलेमतो भेटिएको प्रहरीले दाबी […Read More]

1 Trackback / Pingback

  1. अत्यन्तै दु:खद खवर, बस र स्कार्पियो ठोक्किँदा बेहुलाका बाबुआमासहित ६ जनाको मृत्यु, नामसहित – News M

Leave a Reply