पाथीभरा माताको तपाईं पनि दर्शन गर्नुहोस, इलामको बरबोटेमा पाथिभरा दर्शन गर्नेको यस्तो भिड देखियो

यो सामाग्री सेयर गर्नुहोस

विनाय तिम्सीना, इलाम । इलाम, धार्मिक स्थलले भरिभराउ जिल्लाको रुपमा चिनिन्छ । पूर्वी नेपालमा विषेश गरी तप्लेजुङमा पाथिभरा दर्शन गर्न देश विदेशबाट धेरै भक्तजनहरु आउने गर्दछन् । अहिले इलाम जिल्लाको इलाम नगरपालिका–४ बरबोटेमा माइली पाथिभरको उत्पती र दर्शन गर्न भक्तजनहरुको भिडलाग्ने गरेको छ ।

बरबोटेमा रहेको एक डाँडाछेउको खोल्सीमा विभिन्न सीला स्थापना गरेर स्थानीयहरुले धार्मिक आस्थाकासाथ पुजाआजा शुरु गरेका छन् । केही समय पहिले एक जना झमक घिमिरेले यस स्थाननमा पाथिभरा माताको शिला छ र यहाँ नागको वासस्थान भएको भन्दै पुजाआज शुरु गरेपछि स्थानीय तथा देश विदेशबाट आएर पुजाआज गर्न शुरु गरिएको यो स्थानमा अहिले दैनिक हजारौँ धार्मिक पर्यटकहरुको भिड लाग्ने गरेको छ ।

स्थानीयहरु अहिले यो स्थानलाई धार्मिक पर्यटकीयस्थल बनाउनको लागि समिति नै बनाएर लागेका छन् । यस स्थानामा विभिन्न धर्मालम्वीहरुको आस्था भएकाले पुजारी, पण्डित, लामाहरु तथा किराँत धर्म गुरुहरु समेतले पुजाआजा गर्ने गरेको स्थानीय सूर्य प्रसाद रिजाल बताउँछन् ।

स्थानीयहरुको आस्थाको केन्द्र बनेको पाथिभरामा अहिले देश विदेश देखिका मानिसहरु आएर पूजा गर्ने गरेका छन् । इलाम सदरमुकामबाट नजिकै रहकेको यस धार्मिक पर्यटकिय स्थलमा स्थानीय निकायले व्यवस्थीत गरेर अघिबढे एउटा राम्रो धार्मिक पर्यटकिय स्थानको रुपमा विकसित हुने छ ।

यस धार्मिक स्थलमा आएर पुजाआजा गर्दा कुल विग्रिएको लगायत अन्य समस्यहरु सामाधान हुने स्थानीय खेम आर्चाय बताउछन् । उनका अनुृसार यो एउटा धार्मिक स्थलमात्र नभएर पर्यटकय स्थलको रुपमा पनि विकास गर्न समिति लागि परेको छ । उनी भन्छन् यहाँका स्थानीयहरुले प्रत्यक्ष नागको दर्शन गरेकाले पनि विस्वाश गरेर पुजाआजा गरिरहेका छन् ।

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

स्विस बैंंकमा २० जना नेपालीको खाता, कसको कति होला त जम्मा गरेको रकम? त्यो पनि अबैध?

January 17, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोस Facebook77 Twitter Google+ Pinterest0 77shares काठमाण्डौँ – खोज पत्रकारहरुको अनुसन्धान अनुसार स्विस बैंकमा २० जना नेपालीको खाता रहेको खुलेको छ । […Read More]

जताततै लापरबाही, ६ बर्स बित्यो तर बनेन पुल, कसको पालामा उद्घाटन भएको होला त सो पुल?

January 16, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोस Facebook83 Twitter Google+ Pinterest0 83shares (फोटो नमुनाको लागि साभार गरिएको) परासी । नवलपरासी पश्चिम सरावल गाउँपालिकाको धनेवा खोलामा निर्माण सरु भएको […Read More]

चीनले मकाउ-हङकङ र भारतले गोवा फिर्ता लिन हुने, नेपालले सिक्किम-दार्जिलिङ फिर्ता लिन किन नहुने ?

January 13, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोस Facebook1.5k Twitter Google+ Pinterest0 1.5kshares सुगौली सन्धिमा गुमेको भूभाग फिर्ता माग गर्दै राष्ट्र संघमा एक लाख हस्ताक्षर बुझाइने ! ग्रेटर नेपाल […Read More]

आखिर कुन देश दियो त शरण यी युवतीलाई जसलाई परिवारले मार्ने भनेर योजना बनाएको थियो? यस्तो रहस्य

January 13, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोस Facebook180 Twitter Google+ Pinterest0 180shares धर्म परिवर्तन गरेको कारण आफ्नै परिवारले हत्या गर्ने डरले भागेकी साउदी युवतीलाई क्यानडाले शरण दिएको छ […Read More]

पृथ्वी जयन्तीको अवसरमा पुर्वराजा ज्ञानेन्द्रको वक्तव्यले करोडौं नेपालीको आँसु झर्यो (पूर्णपाठसहित)

January 11, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोस Facebook744 Twitter Google+ Pinterest0 744shares पूर्वराजा ज्ञानेन्द्र शाहले देशभन्दा ठूलो कुनै वाद वा विचार हुन नसक्ने बताएका छन् । उनले राष्ट्र […Read More]

निर्मलाकी आमाले रगत दिएपछि बाबु आक्रोशित, ‘मलाई फसाउन खोज्छेस्?’

January 11, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोस Facebook183 Twitter Google+ Pinterest0 183shares महेन्द्रनगर : निर्मला पन्तको शरीरबाट संकलन गरिएको भजाइनल स्वाब उनकै  हो-होइन एकिन गर्न आमा दुर्गादेवी पन्तले […Read More]

पृथ्वी जयन्तीको अबसरमा शुक्रवार सार्वजनिक बिदा दिदै नेपालगन्ज नगरपालिका

January 10, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोस Facebook257 Twitter Google+ Pinterest0 257shares पृथ्वी जयन्तीको अवसरमा शुक्रबार नेपालगन्ज उपमहानगरपालिकाले सार्वजनिक बिदा दिएको छ। नगर कार्यपालिकाको बिहीबार बसेको बैठकले सार्वजनिक […Read More]

दिल निशानीले राखेका स्टाटसमा “भाउजू स्याहार्छु” भनेको कसलाई होला त? हेर्नुहोस उनको स्टाटस सहित, केके भने त?

January 8, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोस Facebook258 Twitter Google+ Pinterest0 258shares काठमाडौं। देशका चर्चित व्यक्तिहरुको सम्बन्धविच्छेदपछि विवाद निस्किरहेका बेला पत्रकार दिन निशानी मगरले निकै विवादित पोस्ट गरेका […Read More]

जापानबाट आयो अर्को दुखद खवर, साथिको रूममा बस्न गएका एक नेपालीको यसरी भयो निधन

January 6, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोस Facebook84 Twitter Google+ Pinterest0 84shares टोकियो । जापानमा साथीको कोठामा बस्न गएका एक नेपालीको सुतेकै अवस्थामा निधन भएको छ। म्याग्दी जिल्ला […Read More]

अत्यन्तै मन छुने श्रीमन र श्रीमतीको कारुणिक अधुरो कहानी, यस्तो कसैलाई नहोस, एकपटक पढ्नुहोस

January 6, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोस Facebook348 Twitter Google+ Pinterest0 348shares #मनछुने_श्रिमान_श्रिमती_को #अधुरो_प्रेम_कथा husband – छोरिको अनि आफ्नो राम्ररी ख्याल गर है .. wife – ए हजुर […Read More]

Be the first to comment

Leave a Reply