दिपकको शब्द, अभिनय र निर्देशनमा रहेको मार्मिक गित “फोटो हेरेर” सार्बजनिक, हेर्नुहोस भिडियो

यो सामाग्री सेयर गर्नुहोस

*******

मंसिर २५ काठमाडौ, नेपाली लोकसांगीतिक क्षेत्रमा बिगतका केही बर्षहरु देखि अत्यन्तै सक्रिय रहदै आएका विशेषत शब्द सिर्जना बाट आफ्नो पहिचान बनाएका सर्जक हुन दिपक कडेल ।

हालसम्म करिब ३ दर्जन गीतमा आफ्ना सिर्जना दिएका कडेलले सिर्जनाको अलावा केही म्युजिक भिडियोमा अभिनय र निर्देशन समेत गरेका छ्न् । बागलुङको बिहुमा जन्मिएका दिपक हाल जापानमा कार्यरत छ्न् ।
परदेशमै रहेर पनि नेपालि गीतसंगीत प्रतिको उनको लगाव र मेहनत उत्तिकै देखिन्छ ।

जहाँ इच्छा त्यहाँ उपाए भनेजस्तै १२ घण्टा काम गरेरै पनि गीतसंगीतको यात्रालाई निरन्तर अगाडि बढाइरहेका दिपकको शब्द सिर्जना ,अभिनय र निर्देशन मा भर्खरै मात्र फोटो हेरेर सार्बजनिक भएको छ ।

सचिन चन्दको स्वर, युवराज आचार्यको लय सिर्जनामा रहेको गीतको म्युजिक भिडियो छायांकन तथा सम्पादन गोबिन्द बिष्ट ले गरेका छ्न भने अभिनय मा ले दिपक लाई साथ दिएकी छ्न् ।

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

राष्ट्र र राष्ट्रियता जोगाउनको निमित्त भ्रस्टाचारीलाई खबरदारी सहित नयाँ गीत बोल्नुपर्छ जनता सार्बजनिक // भिडियो सहित

March 22, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोस Facebook7 Twitter Google+ Pinterest0 7shares सुजन बिश्वकर्मा भावुक चैत ७ काठमाडौ देशको बेथिति बारे जनताले आवाज उठाउनु पर्छ राष्ट्र र राष्ट्रियता […Read More]

इम्युनोलोजि सम्बन्धि उच्च प्रविधि भित्र्यायो ब्लुक्रस अस्पतालले

March 19, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोस Facebook0 Twitter Google+ Pinterest0 0shares ५ चैत, काठमाडौं। विगत २८ वर्षदेखि सञ्चालित त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालले इम्युनोलोजी (रोग प्रतिरोधक) सम्बन्धी उच्च प्रविधि […Read More]

लोकप्रिय सर्जक शंकर शर्माको लय सिर्जनामा रुँदै रुँदै बसे सार्बजनिक // भिडियो सहित

March 16, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोस Facebook79 Twitter Google+ Pinterest0 79shares चैत २ काठमाडौ सालको पात टपरी हुने गीतबाट सर्वाधिक चर्चामा आएका गायक कुलेन्द्र विश्वकर्मा र गायिका […Read More]

संचारकर्मी तथा सर्जक सुजन को स्वर र अभिनयमा ए मेरो साथी सार्बजनिक // भिडियो सहित

March 16, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोस Facebook230 Twitter Google+ Pinterest0 230shares चैत २ काठमाडौ नेपाली गीतसंगीत र गीतसंगीत कर्मी हरुलाइ कला पत्रकारिता मार्फत सधैं सपोट गर्दै आएका […Read More]

लोकप्रिय गायक मौसम गुरुङको आवाज र अभिनयमा हारे मैले सार्बजनिक / भिडियो सहित

March 15, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोस Facebook144 Twitter Google+ Pinterest0 144shares पछिल्लो समय लोकदोहोरी क्षेत्र मा एक पछि अर्को आशलाग्दा गितहरुको आगमन भै नै रहेको छ । […Read More]

सुशीला गौतमको पाहुना सार्बजनिक / हेर्नुहोस् भिडियो

March 2, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोस Facebook149 Twitter Google+ Pinterest0 149shares बहुप्रतिभाकी धनि लोकप्रिय गायीका सुशिला गौतमको आज जन्म दिन । जन्म दिनको अवसरमा ताजा खवर को […Read More]

लिकोप्टर दुर्घटना : पर्यटनमन्त्री अधिकारीसहित ७ जनाकै निधन

February 27, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोस Facebook0 Twitter Google+ Pinterest0 0shares १५ फागुन, काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ […Read More]

बाबु बोगटीले रिलिज गरे नयाँ गीत ‘टिकुली’ (भिडियो)

February 24, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोस Facebook96 Twitter Google+ Pinterest0 96shares चर्चित गायक तथा नायक बाबु बोगटीले आफ्नो नयाँ गीत ‘टिकुली’ सार्वजनिक गरेका छन्। शुक्रबार आफ्नै युट्यूब […Read More]

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा विरूद्ध प्रहरीमा उजुरी के गरिन त्यस्तो ?

February 24, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोस Facebook80 Twitter Google+ Pinterest0 80shares बलिउड अभिनेत्री सोनाक्षी सिन्हा विरूद्ध प्रहरीमा उजुरी परेको छ। भारतिय राज्य उत्तर प्रदेशको मुरादावाद जिल्लामा सोनाक्षी […Read More]

नख्खु बम विस्फोटमा एनसेलका सुरक्षा गार्डको ‘मिलेमतो’ रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष

February 24, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोस Facebook36 Twitter Google+ Pinterest0 36shares ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालयलाई लक्षित गर्दै भएको बम विस्फोटमा एनसेलकै सुरक्षा गार्डको मिलेमतो भेटिएको प्रहरीले दाबी […Read More]

Be the first to comment

Leave a Reply