राजेन्द्र महतोले दिए यस्तो चेतावनी, यसले ओलि सरकारलाई कत्तिको असर गर्ला त? हेर्नुहोस के के होला ?

यो सामाग्री सेयर गर्नुहोस

सरकारलाई दिएको समर्थन फिर्ता लिने : महतो राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले अब बस्ने पार्टी बैठकले सरकारबाट समर्थन फिर्ता लिने निर्णय हुने बताएका छन् ।

राजपा मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महतोले सरकारले आफूहरुको माग पूरा गर्न गम्भीर नदेखिएकाले समर्थन फिर्ताको विकल्प नभएको बताएका हुन्।

‘दुई तिहाईको सरकारले संविधान संशोधन गरेर हाम्रो माग पूरा गर्छ भन्ने आशावादी भएर समर्थन गरेका थियौँ,’ उनले भने, ‘तर अब सरकारले माग पूरा गर्छ भन्ने आशा मरिसकेकाले समर्थन दिइरहनु पर्ने अवस्था रहेन।’ माग पूरा नगरे समर्थन फिर्ता लिने विषयमा प्रधानमन्त्रीलाई समेत ज्ञापन पत्र बुझाइसकेको उनले बताए।

‘सरकारले षडयन्त्रमूलक ढंगले हाम्रो पार्टी सरकारमा जाँदै छ भनेर प्रोपोगण्डा चलाइन्छ,’ उनले भने, ‘सरकारमा जाने हाम्रो कुनै सम्भावना छैन र हामीले माग पूरा नहुञ्जेल त्यो परिकल्पना पनि गर्न सक्दैनौँ।’

संविधान संशोधन, रेशम चौधरी लगायतका बन्दी रिहाई, मुद्दा फिर्ता लगायतको माग पूरा नभएसम्म सरकारमा जाने कुनै सम्भावना छैन। उनले अब आफूहरु सडक संघर्षमा उत्रिने बताए।प्रदेश २ को नाम र राजधानीको टुंगो नलागी रहेको बेला महतोले मधेस प्रदेश नामाकरण हुनुपर्ने सुझाव दिएका छन्।

उनले ऐतिहासिक, पौराणिक, धार्मिक, सांस्कृतिक महत्वको जनकपुरलाई नै प्रदेश २ को राजधानी बनाउनु उपयुक्त हुने बताए। ‘प्रदेश २ को नाम र राजधानी तोक्ने अधिकार प्रदेश संसदको हो,’ उनले भने, ‘प्रदेश २ को नाम र राजधानीबारे सुझाव संकलनका लागि कार्यदल बनेको छ, जसले विभिन्न जिल्लामा पुगेर सुझाव संकलन गर्दैछ।’

संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको नीति र नियत ठीक नभएकोले आफ्नो पार्टीसँग एकता हुन नसक्ने बताए। उनले संघीय समाजवादी संविधान दिवस मनाउने नीति भएको पार्टी हो भने हाम्रो कालो दिवस मनाउने नीति लिएको पार्टी भएको बताए।
महतोले निर्धारित समयमा पार्टीको महाधिवेशन गराउने जिम्मेवारी आफ्नो काँधमा आएकाले त्यसको तयारीमा लागेको बताए। उनले अहिले संगठन निर्माण लगायतको काम भइरहेको बताए।

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

आशिष र स्मिताको ‘जालमै पार्छु’ (भिडियोसहित)

July 19, 2019 Anu Arpan 0

अहिलेका चर्चित संगीतकार आशिष अविरल र नवगायिका स्मिता दाहालको रोमान्टिक गीत ‘जालमै पार्छु’ सार्वजनिक भएको छ । गीतको भिडियोमा आँचल शर्मा र विजु पार्कीले अभिनय […Read More]

विश्व सिनेमाको इतिहासमा पहिलो पटक आर्कटिक सर्किलमा शुटिङ भएको यो फिल्म (भिडियो)

July 19, 2019 Anu Arpan 0

 बलिउड अभिनेता ऋतिक रोशन र टाइगर श्राफको फिल्म ‘वार’ को टीजरलाई  निकै रुचाइएको छ। तर यो फिल्मसँग अर्को एउटा विषय पनि जोडिएको छ। वार विश्व […Read More]

‘हट नायिका’ को उपाधि पाएकी वाणीले बिकिनी लगाउन नमान्दा करोडौंको घाटा

July 19, 2019 Anu Arpan 0

बलिउड अभिनेत्री वाणी कपुरको अभिनय फिल्म ‘वार’ मा हेर्न पाइने भएको छ। केही दिन अगाडि मात्रै यो फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो। ट्रेलसमा वाणीलाई बिकिनीमा […Read More]

यी ६ अभिनेत्री, जसको बोल्ड सीन लिक भयो

July 19, 2019 Anu Arpan 0

केही समय अगाडि अभिनेत्री राधिका आप्टेको नयाँ फिल्मको इन्टिमेट सीन समाजिक संजालमा लिक भयो। यो सीनको तस्वीर समाजिक संजालमा रातारात भाइरल बन्यो। आफ्नो तस्वीर सामाजिक […Read More]

प्रभासको बहुप्रतिक्षित फिल्म साहोको रिलिज मिति परिवर्तन

July 19, 2019 Anu Arpan 0

बाहुबली फेम प्रभास र श्रद्धा कपुरको नयाँ फिल्म साहोको रिलिज मिति सारिएको छ । यस अघि अगष्ट १५ मा रिलिज गर्ने भनिएको यो फिल्म सुपरस्टार […Read More]

हरर चलचित्र ‘घर’ प्रदर्शनमा

July 19, 2019 Anu Arpan 0

फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट हरर चलचित्र ‘घर’ प्रदर्शनमा आएको छ । चलचित्रलाई अर्पण थापाले लेखन तथा निर्देशन गरेका हुन् । उनले यसअघि पनि हरर […Read More]

आफ्नै फिल्म हेर्न नसकेकी सुरक्षा

July 19, 2019 Anu Arpan 0

शुक्रबार बिहान राजधानीको विग मुभिजमा चलचित्र ‘घर’को विशेष शो राखिएको थियो । जहाँ चलचित्र युनिटले पत्रकारसंग बसेर चलचित्र हेर्यो । जसमध्ये एक थिइन्, अभिनेत्री सुरक्षा […Read More]

कमेडियन कपिल शर्माको घरमा भीषण आगलागी ! (भिडियोसहित)

July 19, 2019 Anu Arpan 0

 कमेडियन कपिल शर्माको मुम्बइस्थित अपार्टमेन्टमा भीषण आगो लागेको छ । यो बिल्डिङमा कपिलको अपार्टमेन्ट चौथो तलामा छ । आगलागीको समय घरमा कोही नभएकोले मानवीय क्षति […Read More]

आँचलसँग प्रचण्डकी नातिनीको लोभ्याउने रुप,,,

July 19, 2019 Anu Arpan 0

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिता दाहालको ‘जाल्मै पार्छु’बोलको नयाँ गीत बजारमा आएको छ । शुक्रबार काठमाडौँमा एक कार्यक्रम गर्दै गीत रिलिज गरिएको हो […Read More]

Be the first to comment

Leave a Reply