अरबपति मुकेशकी छोरीको बिहेमा हलिउड गायिका बियोन्सको यस्तो धमाका भिडियो हेर्नुस

यो सामाग्री सेयर गर्नुहोस

अरबपति अम्बानीकी छोरीको बिहेमा हलिउड गायिका बियोन्सको यस्तो धमाका, तीन खानले पनि मच्चाए धमका (भिडियो)

एजेन्सी – भारतका सर्वाधिक धनी उद्योगपति मुकेश अम्बानीकी छोरी इशा अम्बानीको बिहेमा हलिउडकी चर्चित गायिका तथा पपस्टार बियोन्सेले निकै दमदार प्रस्तुती दिइन् ।भव्य कार्यक्रम भारतको उदयपुरमा आयोजना गरिएको छ । भारतीय मिडियाका अनुसार उक्त कार्यक्रमा बलिउडका हस्तीहरुको ओइरो लागेको छ ।चर्चित गायिका तथा पपस्टार बियोन्सेले इशा अम्बानी र आनन्द पिरामलको बिहेअघिको संगीत सन्ध्याका अवसरबा बियोन्सेले प्रस्तुती दिएकी हुन् । बियोन्से इशाकी सबैभन्दा मन पर्ने गायिका हुन् ।

उक्त कार्यक्रममा हलिउड मात्र होइन बलिउडका कलाकारको पनि अभिनय रहेको थियो । सिंगो बलिउड नै उपस्थित भएको यो भव्य समारोहमा बियोन्सले यो भव्य समारोहमा आफ्नो धमकेदार प्रस्तुति दिएकी छिन् ।अम्बानी परिवारले छोरीको बिहे अगाडिको भव्य पार्टी दिदै गर्दा बलिउडका सुपरस्टार साहरुख खान, सलमान खान, आमिर खानले समेत स्टेजमा ठुम्का लगाए । २७ बर्ष इशाले ३३ बर्षका आनन्द पिरामलसँग बिहे गर्दैछिन् ।

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

बोलमाया र गलबन्दीपछि अञ्जली अधिकारीको आयो अर्को धमाकेदार गीतको भिडियो सार्वजनिक

June 18, 2019 Anu Arpan 0

बोल माया, गलबन्दी, लगायतका गीतहरु सुपरहिट भएसँगै सुन्दरी मोडल अञ्जली अधिकारीको नेपाली मोडलिगंको क्षेत्रमा ब्यापक खोजी भइरहेको छ । चलचित्र प्रसादको बनकी चरी बोलको गीतमा […Read More]

चलचित्र ‘कीर्तिपुर : द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ यही असार १३ गतेबाट प्रदर्शनमा आउँदै

June 18, 2019 Anu Arpan 0

राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरणको क्रममा कीर्तिपुरमा गरेको आक्रमणको विषयवस्तुमा चलचित्र आधारित चलचित्र ‘कीर्तिपुर : द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ यही असार १३ गतेबाट देशभर प्रदर्शनमा […Read More]

रस मन्जरी कार्यशाला सम्पन्न

June 18, 2019 Anu Arpan 0

कल्चर सेन्टर र रेन्बो जुम्बा डान्स स्टुडियोको संयुक्त आयोजनामा शास्त्रीय नृत्य कत्थक कार्यशाला गोष्ठी सम्पन्न भएको छ। रस मन्जरी शीर्षकमा सम्पन्न कार्यशाला गोष्ठी यही जेष्ठ […Read More]

कौन बनेगा करोडपतिः कपिल शर्माका कारण अमिताभ बच्चनले नयाँ सेट खोज्नु परिरहेछ

June 18, 2019 Anu Arpan 0

अमिताभ बच्चन छिट्टै कौन बनेगा करोडपतिको ११ औं सिजन लिएर सानो पर्दामा आउँदैछन् । दंगल फेम निर्देशक नितीश तिवारी शोको तयारी गरिरहेका छन् । अर्कोतर्फ […Read More]

भीडमा फसेकी दिशा पाटनीलाई टाइगरले यसरी बचाए

June 18, 2019 Anu Arpan 0

भारतीय अभिनेत्री दिशा पाटनी बेला बेलामा आफ्नो व्याइफ्रेण्ड टाइगर श्राफसँग सार्वजनिक स्थलमा देखापर्छिन्। केहीदिन अगाडि उनीहरु दुवैलाई मुम्बईको एउटा रेस्टुरेन्ट बाहिर देखियो। दिशा पाटनीले आकर्षक […Read More]

अभिनेता करण ओबरोयमाथि बलात्कारको आरोप लगाउने महिला पक्राउ

June 18, 2019 Anu Arpan 0

अभिनेता करण ओबरोयमाथि बलात्कारको आरोप लगाउने महिला तान्त्रिकलाई सोमबार भारतको क्राइम ब्रान्चले पक्राउ गरेको छ । करण ओबरोय एक महिनासम्म जेलमा बसेपछि गत हप्तामात्रै जमानतमा […Read More]

कियाराले दिएको यो उत्तेजक अभिनयको रहस्य

June 18, 2019 Anu Arpan 0

 बलिउडको द लस्ट स्टोरीमा अभिनेत्री कियारा आडवाणीले दिएकी छन् एउटा उत्तेजक दृश्य । यो कलात्मक दृश्य भाइब्रेटरको प्रयोगपछिको प्रभावलाई देखाउने प्रकृतिको छ । यो अभिनय […Read More]

‘द भ्वाईस अफ नेपाल’को दोस्रो सिजन साउनदेखि, दुइ नयाँ काेचहरु

June 18, 2019 Anu Arpan 0

गायन क्षेत्रका प्रतिभा खोज्ने रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’को दोस्रो सिजन आउँदो केहि दिनमै सुरु हुँदैछ । दोस्रो सिजन नजिकैनै लाग्दा युनिटले राजधानीमा एक […Read More]

मध्य बाँनेश्वरमा मल्टिप्लेक्स हल खुल्दै

June 17, 2019 Anu Arpan 0

अहिले चलचित्र मात्र राम्रो बनेर हुँदैन । ती चलचित्रलाई देखाउने हल पनि सुविधा सम्पन्न हुन आवश्यक छ । दर्शक अहिले सुविधा सम्पन्न हलमा राम्रै रकम […Read More]

सलमान खानले पूर्व भाइबुहारी मलाइकालाई दबंग ३ बाट हटाए

June 17, 2019 Anu Arpan 0

बलिउड अभिनेता सलमान खानको फिल्म भारतले अहिले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ  । भारत रिलिज हुनुअगावै सलमानले दबंग–३ को सुटिङ सुरु गरिसकेका थिए । दबंग–३ […Read More]

Be the first to comment

Leave a Reply