सेनामा जागिर आएकी युवतिले होटेलभित्र आत्महत्या गरिन, सुसाइड गर्नु अघि उनले गरेका कुराहरु रहस्यमय

यो सामाग्री सेयर गर्नुहोस

नेपाली सेनामा जागीर खाने तयारीमा रहेकी युवतीले होटलभित्र झुण्डिएर गरिन् आत्महत्या, झुण्डिनुअघि प्रेमीका नाममा सिन्दुर हालेर सुसाइट नोटमा यस्तो रहस्छ छाडेर गइन्।

बांके कोहलपुरमा एक युवतीको शव होटल भित्र पासो लगाएको अवस्थामा होटलको कोठा भित्र फेला परेको छ ।

होटल मालिकले दिएको सूचनाका आधारमा प्रहरीले कोठा खोलेर हेर्दा युवती आफुले लगाएको सलको पासो पंखामा लगाएर झुण्डिएको अवस्थामा शव फेला परेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानवाट उनको नाम रञ्जना विष्ठ रहेको र उनी अछामवाट आएको देखिएको छ । नेपाली सेनामा जागीर खाने तयारीमा रहेकी विष्ठको हत्या वा आत्महत्या के हो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनी शनिवार सांझ होटलमा बस्न आएको र उनले आफ्नो नाम शुसिला रावल वताएको होटल संचालकले जनाएका छन् । शनिवार बस्न आएकी युवतीले आइतवार दिउसो १२ वजे पनि कोठा नछोडेपछि होटल संचालक बुझ्न जाँदा उनलाई मृत देखेको होटल सञ्चालकको भनाई छ । प्रहरीले उनी झुण्डिएको कोठा खोलेर हेर्दा एउटा मोवाइल र सुसाइड नोट फेला परेको छ ।

जुन मोवाइल तीन टुक्रा परेको अवस्थामा देखिएको छ भने सुसाइड नोटमा प्रेमीको नाम समेत लेखेकी छन् । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । घट्ना घटेको थाहा पाए लगतै आफन्तहरु होटलमा रुवाबासी गर्दै पुगेका थिए । आफन्तका अनुसार उनि अविवाहित थिईन् तर उनले कुनै केटाको नाममा सिउदोमा सिन्दुर हालेर आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ । उनले किन यस्तो रहस्यमय तरिकाले आत्महत्या गर्नुमा केही न केही गडबडी रहेको रअ यसको लागि अनुसन्धान गरेपछि मात्र यथार्थ बाहिर ल्याउने प्रहरिले जनाएको छ।

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

के रविले प्रहरीसँगको वयानमा झूट बोलेका हुन् … ?

August 22, 2019 Anu Arpan 0

चितवन– पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने अहिले प्रहरी नियन्त्रणमा छन् । रविका अतिरिक्त न्यूज २४ टेलिभिजन कार्यक्रममा कार्यरत युवराज कँडेल […Read More]

घटनाले राजनीतिक जस्तो मोड लिए पछी पूर्वमा लामिछानेको समर्थनमा प्रदर्शन

August 22, 2019 Anu Arpan 0

विराटनगर । सञ्चारकर्मी रवि लामिछानेको समर्थनमा भोलि मोरङ सदरमुकाम विराटनगरमा युवाहरुको सहकार्यमा प्रदर्शन गरिने भएको छ । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’ का […Read More]

प्रदेश-२ सरकारलाई श्रीकृष्ण प्रणामी युवा परिषद द्वारा धन्यवाद ब्यक्त ..

August 22, 2019 Anu Arpan 0

काठमाडौँ । कृष्ण जन्माष्टमी प्रदेश २ सरकारले सार्वजनिक विदा दिएको प्रति कृष्ण प्रणामी युवा परिषदद्वारा धन्यवाद ज्ञापन गरेको छ । आफुहरुको पहललाई स्विकार गरी प्रदेश […Read More]

‘च च हुई’को ‘सिल्की सिल्की बाल’ बन्यो यस्तो …..

August 22, 2019 Anu Arpan 0

काठमाडौं । फिल्म ‘च च हुई’को नयाँ गीत सार्वजनिक भएको छ । राजनराज शिवाकोटी र मेलिना राईको आवाजमा रहेको ‘सिल्की सिल्की बाल’ गीतको भिडियो सार्वजनिक […Read More]

आइएम ट्वान्टी वन’ मा जसिता र धीरज राइ सँगै पर्दा मा

August 22, 2019 Anu Arpan 0

काठमाडौं –अभिनेत्री जसिता गुरुङको अभिनेता प्रदीप खड्कासँग लव अफेयर रहेको हल्लाले केही अगाडि बजार तताएको थियो । ‘लिलिबिलि’ र ‘लभ स्टेशन’ स्क्रिन शेयर गरेका यी […Read More]

राष्ट्रिय निकुञ्जबाट बाहिरीए को पाटेबाघले करेसाबारीमा काम गरीरहेकी महिलाको ज्यान लियो ….

August 22, 2019 Anu Arpan 0

लरिया । बर्दिया राष्ट्रिय निकुञ्जबाट बाहिर निस्किएको पाटे बाघको आक्रमणमा परी एक जनाको ज्यान गएको छ । ज्यान जानेमा बर्दिया जिल्ला गेरूवा गाउँपालिका वडा ४ […Read More]

सलमान खानमाथि प्रतिबन्ध किन

August 22, 2019 Anu Arpan 0

बलिउड अभिनेता सलमान खानलाई फेडरेशन अफ वेस्टर्न इन्डिया सिने इम्पलोइज (एफडब्ल्यूआईसीई) ले सलमान खानलाई खुल्ला चेतावनी दिएको छ । सलमान खानले यदि मिका सिंहसँग काम […Read More]

प्रियंकाको समर्थन मा कङगना

August 22, 2019 Anu Arpan 0

बलिउडदेखि हलिउडसम्म आफ्नो पहिचान बनाउन सफल अभिनेत्री प्रियंका चोपडा यतिबेला विवादमा फसेकी छिन् । भर्खरै युनाइटेड नेशनबाट शान्तीको लागि गुडविल एम्बेस्डर बनेकी चोपडाले ट्विट मार्फत […Read More]

रोनाल्डोले सन्यास लिने तयारी गर्दै

August 22, 2019 Anu Arpan 0

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो सन्यासको बिषयमा मुख खोलेका छन् । ईटालियन सिरि ए च्याम्पियन युभेन्ट्सका फरवार्ड रोनाल्डोले आफुले अर्को बर्ष सन्यास लिन सक्ने बताएका […Read More]

अक्षयको अहिलेसम्मको कलेक्सनको रेकर्ड धेरै कायम

August 22, 2019 Anu Arpan 0

बलिवुडमा सार्वजनिक बिदाको दिन अगष्ट १५ मा रिलिज भएको मिशन मंगल अक्षयकुमारको अहिलेसम्मकै छिटो सय करोड क्लबमा पुग्ने फिल्म बनेको छ । फिल्मले रिलिजको पाँचौ […Read More]

Be the first to comment

Leave a Reply