वैदेशिक रोजगारको लागि कुबेत गएका एक नेपालीको असामयिक मृत्यु, को हुन उनी?

यो सामाग्री सेयर गर्नुहोस

उच्च रक्तचापका कारण कुवेतमा एक नेपालीको मृत्यु 

उच्च रक्तचापका कारण कुवेतमा एक नेपालीको मृत्यु

कुवेत । राप्ती नगरपालिका ८ चितवनका ४५ वर्षीय ईन्द्रमणी देवकोटाको कुवेतमा मृत्यु भएको छ।

उच्च रक्तचाप र हात खुट्टा सुन्निएर केहि समय अगाडिदेखि कुवेतको फर्वानिया अस्पातलमा उपचाररत देवकोटाको आज शुक्रबार बिहान मृत्यु भएको हो।

मृतक ईन्द्रमणीको श्रीमती रोजगारिकै शिलशिलामा इजरायलमा छिन् भने रमा छोरी(छोरी रहेका छन्। घटना बारे कुवेत स्थित नेपाली दूतावासले जानकारी लिएर आवश्यक कानुनी प्रक्रियामा सहजिकरणका लागि सहयोग गर्ने बताएको छ।

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

दुधमा मिलाएर खानुहोस् यो वनस्पति , ७० वर्षसम्म पनि देखिनुहुनेछ तपाई जवान

April 20, 2019 Taja Khawar 0

काठमाडौ । हामीले नियमित एक गिलास दुधमा पियौ भने धेरै रोगहरुबाट बच्न सकिन्छ । किनभने दुधमा हाम्रो शरीरमा आवश्यक पर्ने क्याल्सियमको मात्रा हुन्छ । त्यसैले […Read More]

एम बि गुरुङको उत्कृष्ट अभिनय मा चोट सार्बजनिक

April 19, 2019 Taja Khawar 0

बैशाख ६ काठमाडौ नेपालि लोक तथा सुगम संगीत क्षेत्रमा मोडलिङ बिधा बाट आफ्नो परिचय स्थापित गराउन तल्लीन बिगत केही बर्ष अगाडि देखि निरन्तर नेपाली सांगीतिक […Read More]

नयाँ बर्षको शुभकामना सहित कृष्ण पौडेलको बाजाको तालमा // भिडियो सहित

April 13, 2019 Taja Khawar 0

सुजन बिश्वकर्मा भावुक चैत ३० काठमाडौ विकसित डिजिटल प्रबिधिको प्रत्यक्ष प्रभावका कारण तिव्र गतिमा फराकिलो बनिरहेको नेपाली सांगीतिक क्षेत्रमा दिनप्रतिदिन विभिन्न बिधाका गीत संगितसँगै नव […Read More]

हेर्नुभयो ? यस्तो छ प्रकाश सपुतको ब्याटल २

April 6, 2019 Taja Khawar 0

काठमाडौं । गायक प्रकाश सपूतले दोहोरी ब्याटल–२ लिएर आएका छन् । दोहोरी ब्याटलबाट सफलता पाएपछि उनी ब्याटल–२ लिएर आएका हुन् । शब्द तथा संगीत पनि […Read More]

लालुमै र लाउँछ माया पछि सर्जक हमालको उत्कृष्ट सिर्जनामा अधुरो पिरती

April 6, 2019 Taja Khawar 0

किस्ना आचार्य रोशनी चैत २३ काठमाडौ नेपाली सांगीतिक क्षेत्रमा बिगत करिब दुई दशकदेखी निरन्तर सकृय रहदै आएका लोकप्रिय सर्जक तथा गायक हुन शिव हमाल । […Read More]

नमस्ते नेपाल र ज्ञानभुमि हाइटद्वारा बाराका हुरी पीडितलाई राहत सहयोग वितरण

April 5, 2019 Taja Khawar 0

चैत २२ गते बाबुराम सिग्देल, काठमाडौँ । बारामा हावाहुरीको आतंकबाट प्रभावित भएका पीडितहरुलाई नमस्ते नेपाल हातेमालो सामाजिक संस्था र ज्ञानभुमि हाइट सुधार समितिले संयुक्त रुपमा […Read More]

कृष्ण सापकोटा किन बने यसरी पागल // भिडियो सहित

April 2, 2019 Taja Khawar 0

नेपाली लोकसांगीतिक क्षेत्रमा बिगतका बर्षहरु देखि नै सक्रिय रहदै आएका सर्जक तथा मोडल कृष्ण सापकोटा को उत्कृष्ट शब्द सिर्जना र अभिनय मा भर्खरै मात्र नयाँ […Read More]

यसैबर्ष मात्रै सापकोटालाई एक संमान ३ अवार्ड

April 2, 2019 Taja Khawar 0

किस्ना आचार्य रोशनी चैत १९ काठमाडौ “नाट्यश्वर हामी सबै कलाकारको सान , कला र कलाकारीताको जगेर्ना हाम्रो अभियान” भन्ने मुल नाराका साथ आयोजना गरिएको नाट्यश्वर […Read More]

गणतन्त्र नेपालका प्रथम रास्ट्रपति रामबरण यादवको प्रमुख आतिथ्यमा नाट्यस्वर म्युजिक अवार्ड सम्पन्न

April 1, 2019 Taja Khawar 0

चैत्र १८ । नाट्यश्वर म्यूजिक अवार्डमा नेपाली चलचित्र, सङ्गीत तथा रङ्गपत्रकारिताको क्षेत्रमा योगदान पुर्याएकाहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । गणतन्त्र नेपालका पहिलो राष्ट्रपति […Read More]

नाट्यस्वर म्युजिक अवार्ड २०७५ मा बबिता श्रेष्ठलाई सर्बोकृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड

April 1, 2019 Taja Khawar 0

चैत १८ काठमाडौ “नाट्यश्वर हामी सबै कलाकारको सान , कला र कलाकारीताको जगेर्ना हाम्रो अभियान” भन्ने मुल नाराका साथ आयोजना गरिएको नाट्यश्वर म्युजिक अवार्ड कार्यक्रम […Read More]

Be the first to comment

Leave a Reply