डकैती समूहका नाइकेविरुद्ध प्रहरीद्वारा रातोपुलमा गोली प्रहार

यो सामाग्री सेयर गर्नुहोस

डकैती समूहका कुख्यात नाइकेविरुद्ध प्रहरीले गोली चलाएको छ । पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि राजन लिम्बुलाई प्रहरीले गोली हानेको हो ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई खुट्टामा गोली हानेर पक्राउ गरेको हो । लिम्बु करिब एक दर्जन डकैती घटनाका फरार अभियुक्त हुन् । उनले काठमाडौं र पूर्वमा डकैती गरेका थिए ।

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

रजनीकान्त र अक्षय कुमार अभिनित फिल्म २.० को कमाई कति भयो होला? चीनमा पनि हुँदै छ प्रदर्शनको तयारी

December 17, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोस Facebook0 Twitter Google+ Pinterest0 0shares मुम्बई– सुपरस्टार रजनीकान्त र अक्षय कुमारको फिल्म २.० ले ७ सय करोड रुपैयाँको व्यापार गरेको छ। […Read More]

महायज्ञ उद्घाटन गर्दै अध्यक्ष प्रचण्ड, भन्छन अर्को पटक चुनावमा आउँदा धुलोमैलो नहोस्

December 16, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोस Facebook61 Twitter Google+ Pinterest0 61shares महायज्ञको उद्घाटन गर्दै प्रचण्डले भने : अर्को चुनावमा आउँदा धुलोमैलो नहोस भरतपुर : सत्तारुढ दल नेपाल […Read More]

आफ्नै एक बर्सिया छोरी र आफ्नै श्रीमतीको हत्या गरी खोलामा शव फाल्ने अपराधी पक्राउ…

December 16, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोस Facebook248 Twitter Google+ Pinterest0 248shares हरि हुमागाईं, मकवानपुर – हेटौंडा १९ नेवारपानीमा श्रीमती र एक वर्षकी छोरीको हत्या गर्ने एकजनालाई प्रहरीले […Read More]

यसकारणले गर्दा नाकबाट रगत बगिरह्यो, तर प्रस्तोताले रोकेनन् आफ्नो काम, यस्तो छ हेर्नुहोस

December 14, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोस Facebook111 Twitter Google+ Pinterest0 111shares प्रस्तोताको नाकबाट रगत तिब्र गतिमा बग्दा समेत टिभिको लाइभ रोकिएन ! [कारण थाहा पाँउदा चकित] एसपीओ […Read More]

नुवाकोटबाट आयो अति नै दुखद खवर, गाडी दुर्घटना हुदा मृत्यु हुनेको संख्या ३० भन्दा धेरै 😥

December 14, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोस Facebook608 Twitter Google+ Pinterest0 608shares ध्याङफेदी सिसिफुबाट फर्किएको गाडी दुर्घटना, ३० जना भन्दा बढीको मृत्यु भएको अशंका ! काठमाडौं । नुवाकोटको […Read More]

बिदेशबाट फर्किनेको लागि लोन पाउन अब एयरपोर्टमै पाइन्छ फर्म, तरिका सहित हेर्नुहोस केके गर्नु पर्छ?

December 14, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोस Facebook353 Twitter Google+ Pinterest0 353shares विदेशबाट फर्केका युवाहरुले धमाधम सरल कर्जाको लागि आवेदन दिँदै, आवश्यक कागजात र नियमहरु के-के छन् ? […Read More]

रास्ट्रपतिको कार्यालयबाट पक्राउ परिन यी फोटो पत्रकार, यस्तो छ उनी पक्राउ पर्नुको कारण

December 13, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोस Facebook504 Twitter Google+ Pinterest0 504shares फोटो खिच्दै गर्दा पत्रकार वर्षा शाह राष्ट्रपति कार्यालयबाट पक्राउ फोटो पत्रकार वर्षा शाहलाई प्रहरीले पक्राउ गरेको […Read More]

मिस वर्ल्डबाट नेपाललाइ चिनाएकी शृङ्खलाले मध्यराती टेकिन नेपाली भूमिमा, उनी आउदा उर्लियो जनसागर,

December 13, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोस Facebook632 Twitter Google+ Pinterest0 632shares विश्व सुन्दरी प्रतियोगितामा सहभागिता जनाएर श्रृखंलाले मध्यरातमा नेपाली भूमि टेक्दा उर्लियो जनसागर, सारा नेपालीलाई दिइन् धन्यवादमिस […Read More]

फिल्मबाट चर्चित हुन नसकेकी यी नायिका एउटै गितको भिडियोले बनायो हिट, कुन गित होला? हेर्नुहोस भिडियो

December 13, 2018 Taja Khawar 1

यो सामाग्री सेयर गर्नुहोस Facebook340 Twitter Google+ Pinterest0 340shares फिल्ममा छाउन नसकेकी नायिका जो एकै गितको भिडियोले रातारात चम्किइन् काठमाडाै‌ । हिजो आज एउटै गीतले बजार […Read More]

पाथीभरा माताको तपाईं पनि दर्शन गर्नुहोस, इलामको बरबोटेमा पाथिभरा दर्शन गर्नेको यस्तो भिड देखियो

December 12, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोस Facebook1.4k Twitter Google+ Pinterest0 1.4kshares विनाय तिम्सीना, इलाम । इलाम, धार्मिक स्थलले भरिभराउ जिल्लाको रुपमा चिनिन्छ । पूर्वी नेपालमा विषेश गरी […Read More]

Be the first to comment

Leave a Reply