रावल पक्राउ परे सङ्गै सच्चिकै निर्मलाको हत्याको अनुसन्धान साँघुरिएकै होत? के भन्छ रिपोर्ट ?

यो सामाग्री सेयर गर्नुहोस

प्रदीप रावल पक्राउ परेसँगै निर्मला हत्याको अनुसन्धान साँधुरिएको प्रहरीको दावी

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धान साँघुरिदै गएको प्रहरीले दावी गरेको छ । हत्या प्रकरणमा जोडिएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मंगलबार काठमाडौंबाट २२ वर्षका एक युवालाई नियन्त्रणमा लिएको थियो । प्रहरी उनै यूवामार्फत निर्मला हत्या प्रकरणको पटाक्षेप हुने विश्वासमा छ ।

चार जनाको डीएनए परीक्षण, २ सय ५० बढी व्यक्तिसँगको बयान, कल डिटेल रेकर्डको अध्ययन र आधा दर्जन अनुसन्धान समिति सक्रिय भएपनि चार महिनासम्म निर्मला हत्या प्रकरण रहस्यमै रह्यो। तलको भिडियो हेर्नुहोस एकपटक ।

हत्यारा उम्काउन खोजिएको भन्दै सुरुदेखि नै आलोचनाको केन्द्रमा रहेको प्रहरीले मंगलबार काठमाडौंको महाराजगन्जबाट एक युवकलाई पक्राउ ग¥यो । पक्राउ परेकोको नाम नखुलाएपनि प्रहरी निर्मलाको हत्यामा उनै सम्लग्न रहेको निश्कर्षमा पुगेको छ । स्पष्ट खुलाउन नचाहने प्रहरी अनुसन्धान भइरहेको बताउँछ ।

सिआईबीको उच्च स्रोतका अनुसार पक्राउ परेका प्रदीप रावलले अभियोग स्वीकार समेत गरिसकेका छन् । तर, दिलिपसिंह विष्टलाई जबरजस्त अपराधी करार गराउन खोजीपछि आलोचित बनेको प्रहरीले रावलको डीएनए परीक्षणका लागि पठाएको छ । डीएनए परीक्षणको रिपोर्ट तीन दिनमा आउने बताइएको छ ।

महेन्द्रनगरको एक वर्कसपमा काम गर्ने २२ वर्षीय प्रदीप निर्मलाको शव भेटिएको दिनदेखिनै वेपत्ता थिए । चार महिनासम्म भारतमा रहेका रावल केही दिनअघि मात्रै काठमाडौं आएको प्रहरीको दावी छ । सुरुवातदेखि नै शंका गरिएका रावलले पक्राउ परेपछि अभियोगसमेत स्वीकारेको दावी छ ।

प्रहरीले महानिरीक्षक सर्वेन्द्र खनालकै उपस्थितिमा रावलसँग बयान लिएको छ । उनकै बयानका आधारमा प्रहरी निर्मला प्रकरणमा अनुसन्धानको दायरा साँघुरिदै गएको निश्कर्षमा पुगेको हो । रावलकै बयानका आधारमा कञ्चनपुरबाट पक्राउ गरिएका केही यूवालाई पनि काठमाडौं ल्याइएको छ । तर, प्रहरीले पक्राउ परेका रावल र जारी अनुसन्धानबारे खुलाएको छैन ।

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

महायज्ञ उद्घाटन गर्दै अध्यक्ष प्रचण्ड, भन्छन अर्को पटक चुनावमा आउँदा धुलोमैलो नहोस्

December 16, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook61TwitterGoogle+Pinterest061sharesमहायज्ञको उद्घाटन गर्दै प्रचण्डले भने : अर्को चुनावमा आउँदा धुलोमैलो नहोस भरतपुर : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले […Read More]

आफ्नै एक बर्सिया छोरी र आफ्नै श्रीमतीको हत्या गरी खोलामा शव फाल्ने अपराधी पक्राउ…

December 16, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook248TwitterGoogle+Pinterest0248sharesहरि हुमागाईं, मकवानपुर – हेटौंडा १९ नेवारपानीमा श्रीमती र एक वर्षकी छोरीको हत्या गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बेवारिसे अवस्थामा […Read More]

यसकारणले गर्दा नाकबाट रगत बगिरह्यो, तर प्रस्तोताले रोकेनन् आफ्नो काम, यस्तो छ हेर्नुहोस

December 14, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook111TwitterGoogle+Pinterest0111sharesप्रस्तोताको नाकबाट रगत तिब्र गतिमा बग्दा समेत टिभिको लाइभ रोकिएन ! [कारण थाहा पाँउदा चकित] एसपीओ टीभीको ट्वीटर ह्याण्डलबाट एउटा भिडियो शेयर […Read More]

नुवाकोटबाट आयो अति नै दुखद खवर, गाडी दुर्घटना हुदा मृत्यु हुनेको संख्या ३० भन्दा धेरै 😥

December 14, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook608TwitterGoogle+Pinterest0608sharesध्याङफेदी सिसिफुबाट फर्किएको गाडी दुर्घटना, ३० जना भन्दा बढीको मृत्यु भएको अशंका ! काठमाडौं । नुवाकोटको ध्याङफेदी सिसिफुबाट वडा नम्बर ७ सिम्टाङ […Read More]

बिदेशबाट फर्किनेको लागि लोन पाउन अब एयरपोर्टमै पाइन्छ फर्म, तरिका सहित हेर्नुहोस केके गर्नु पर्छ?

December 14, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook353TwitterGoogle+Pinterest0353sharesविदेशबाट फर्केका युवाहरुले धमाधम सरल कर्जाको लागि आवेदन दिँदै, आवश्यक कागजात र नियमहरु के-के छन् ? काठमाडौँ – विदेशबाट फर्किएका युवालाई स्वरोजगार […Read More]

रास्ट्रपतिको कार्यालयबाट पक्राउ परिन यी फोटो पत्रकार, यस्तो छ उनी पक्राउ पर्नुको कारण

December 13, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook504TwitterGoogle+Pinterest0504sharesफोटो खिच्दै गर्दा पत्रकार वर्षा शाह राष्ट्रपति कार्यालयबाट पक्राउ फोटो पत्रकार वर्षा शाहलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रपति कार्यालय सितलनिवास अगाडि […Read More]

मिस वर्ल्डबाट नेपाललाइ चिनाएकी शृङ्खलाले मध्यराती टेकिन नेपाली भूमिमा, उनी आउदा उर्लियो जनसागर,

December 13, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook632TwitterGoogle+Pinterest0632sharesविश्व सुन्दरी प्रतियोगितामा सहभागिता जनाएर श्रृखंलाले मध्यरातमा नेपाली भूमि टेक्दा उर्लियो जनसागर, सारा नेपालीलाई दिइन् धन्यवादमिस नेपाल श्रृखंला खतिवडा नेपाल फर्किएकी छन् […Read More]

फिल्मबाट चर्चित हुन नसकेकी यी नायिका एउटै गितको भिडियोले बनायो हिट, कुन गित होला? हेर्नुहोस भिडियो

December 13, 2018 Taja Khawar 1

यो सामाग्री सेयर गर्नुहोसFacebook340TwitterGoogle+Pinterest0340sharesफिल्ममा छाउन नसकेकी नायिका जो एकै गितको भिडियोले रातारात चम्किइन् काठमाडाै‌ । हिजो आज एउटै गीतले बजार पिटेको छ त्यो हो कुलेन्द्र विश्वकर्मा […Read More]

पाथीभरा माताको तपाईं पनि दर्शन गर्नुहोस, इलामको बरबोटेमा पाथिभरा दर्शन गर्नेको यस्तो भिड देखियो

December 12, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook1.4kTwitterGoogle+Pinterest01.4ksharesविनाय तिम्सीना, इलाम । इलाम, धार्मिक स्थलले भरिभराउ जिल्लाको रुपमा चिनिन्छ । पूर्वी नेपालमा विषेश गरी तप्लेजुङमा पाथिभरा दर्शन गर्न देश विदेशबाट […Read More]

दिपकको शब्द, अभिनय र निर्देशनमा रहेको मार्मिक गित “फोटो हेरेर” सार्बजनिक, हेर्नुहोस भिडियो

December 11, 2018 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook80TwitterGoogle+Pinterest080shares******* मंसिर २५ काठमाडौ, नेपाली लोकसांगीतिक क्षेत्रमा बिगतका केही बर्षहरु देखि अत्यन्तै सक्रिय रहदै आएका विशेषत शब्द सिर्जना बाट आफ्नो पहिचान बनाएका […Read More]

Be the first to comment

Leave a Reply