मिस वर्ल्ड २०१८ को प्रतिस्पर्धामा शृङ्खलाले लिएर आइन फेरि खुसिको खवर, पुग्न सफल भइन फाइनलमा

यो सामाग्री सेयर गर्नुहोस

आयो चीनबाट खुसीको खबर, मिस वर्ल्ड २०१८: मल्टिमिडिया अवार्ड जित्दै श्रृंखला फाइनलमा पुग्न सफल

काठमाडौँ   । श्रृखंला खतिवडा ‘मिस वर्ल्ड–२०१८’मा मल्टिमिडिया अवार्ड जित्दै अन्तिम ३० मा प्रबेश गरेकी छन् ।

मल्टिमिडिया अवार्डका लागि नेपालसहित चीन,केन्या,पोर्टो रिको र बेलायत सान्या टुरिजम भिडियो च्यालेञ्जको उत्कृष्ट ५ मा परेका थिए । जस मध्य मल्टिमिडिया अवार्डका लागि फाइना नेपाल, मेक्सिको र केन्याले स्थान बनाएका छन् ।

मल्टिमिडिया अवार्डका जिते संगै श्रृंखला आधिकारिक रुपमा मिस वल्ड २०१८ को अन्तिम ३० मा पुग्न सफल भएकी छिन् । मिस वर्ल्ड–२०१८’को फाइनल यही मंसिर २२ गते अर्थात डिसेम्बर ८ चीनको सान्या सहरमा हुँदैछ ।

यो पनि पढ्नुहोस हेर्नुहोस

रबि लामिछाने पोखरामा, यस्तो छ पोखरा जानुको कारण, लगत्तै लाइभमा खोले यस्तो रहस्यपोखरा, रबि लामिछानेको स्टृङ अपरेसन सक्सेस बने पछि लाइभ आएका हुन। लोक सेवा पास गराइदिन्छु भन्दै घुस मागेका थिए । सोही बिसयलाइ लिएर रबि लामिछाने पोखरा पुगेर एक घुसखोरिलाइ रङ्गेहात पक्रेर अख्तियरको हातमा जिम्मा दिएका छन।

गोप्य सुचनाका र उनिसङ्ग गरिएको मेसेजको आधारमा र अख्तियार पोखरा ब्युरो लगायत सम्पुर्ण टिम मिलेर एक लाख घुस माग्ने एक चिकित्सक पक्राउ परेका छन। उनले पास गराइदिने भन्दै घुस मागेको सत्य तथ्य प्रस्ट बाहिरिएको छ।

यसरी समाजमा रहेका धमिरालाइ तह लगाउन रबि लामिछानेको टिमले धेरै सअहयोग पुगेको आभास आम जनताले महसुस गरेकाब्छन। कहि न्याय न्पाएर त कहि सुबिधा नपाएर, कति फुख पाएर त कहि दलालको फन्दामा फसेर पिडित बनेका नेपालिको लागि न्यायका मुर्ती बअनेर आएका छन। भिडियो हेरेर सेयर गर्नुहोला ।

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

सरिता लाई धोका करिस्मा लाई लाइदिए निष्ठुरे महेन्द्रले सिंदुर

November 16, 2019 Taja Khawar 0

नेपालि लोक सांगीतिक क्षेत्रमा बिगत केही बर्ष यता निरन्तर सकृय रहदै आएकी गायिका हुन सरिता कार्की । कार्किको स्वरमा रहेका धेरै गीतहरूले सांगीतिक बजारमा राम्रो […Read More]

सावित्री पृथीलाइ बैँस आएपछि प्रीयंका कार्की पहिलोपटक लोकदोहोरी मा // भिडियो सहित

October 21, 2019 Taja Khawar 0

किस्ना आचार्य रोशनी कार्तिक ४ पछिल्लो समय नेपाली लोकगीत संगीतले निक्कै फड्को मारेको छ । सरल र सहज रूपमा सबै उमेर समुहका श्रोता दर्शकले बुझ्ने […Read More]

दशैको बेला कमला गैह्रेको सुन्तला सार्बजनिक

September 28, 2019 Taja Khawar 0

सुजन विश्वकर्मा भावुक दिनप्रतिदिन विभिन्न बिसयमा आधारित रहेर हरेक विधाका गीतहरु डिजिटल बजारमा आउने क्रम तिव्र गतिमा बढिरहेको छ । पछिल्लो समय एक पछि अर्को […Read More]

सर्जक दिपक कंडेलको उत्कृष्ट सिर्जनामा कठै मेरो जुनि सार्बजनिक

September 20, 2019 Taja Khawar 0

काठमाडौं / दैनिक हजारौं युवाहरु विदेशीनु पर्ने बाध्यतालाई मध्यनजर गर्दै गीतकार दीपक कंडेलले स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देशमुलक गीत बजारमा ल्याएका छन् । गायक […Read More]

पहिलो पटक एक्सन स्टार निखिल उप्रेती लोकदोहोरी गीतको म्युजिक भिडियोमा यसरी नचाइन गायिका कलाले // भिडियो सहित

September 20, 2019 Taja Khawar 0

किस्ना आचार्य रोशनी असोज ३ काठमाडौ पछिल्लो समय नेपाली लोकदोहोरी गीतसंगीत को बजार दिनानुदिन फराकिलो बन्दै गहिरहेको छ । अन्य बिधाका कलाकर्मी हरुले लोक गीतलाई […Read More]

स्मृति तिमिल्सिना गुरुआमाको निर्देशनमा आसुको कारखाना भाग २ आसुको शहर सार्बजनिक

September 20, 2019 Krishna Acharya Roshani 0

असोज ४ काठमाडौ काठमाडौ, दर्शकहरुले एकदमै रुचाएको साथै लोकदोहोरिमा निकै चर्चा पाएको गित हो आशुको काराखाना दर्शकहरुको मागलाई मध्यनजर गर्दै उक्त टिमले आशुको कारखाना भाग […Read More]

औधोगिक शान्ति नेपाल म्युजिक अवार्डमा बिन्ती छ मलाईलको ह्याट्रीक सुमन,ज्योती र नारायण सर्बोतकृष्ट

September 19, 2019 Taja Khawar 0

औद्योगिक शान्ति नेपाल अवार्डमा ‘बिन्ती छ मलाई’ गीतको ह्याट्रिक औद्योगिक शान्ति नेपालद्वारा आयोजित प्रथम औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड सम्पन्न भएको छ । नेपाली सांगीतिक […Read More]

औधोगिक शान्ति नेपाल म्युजिक अवार्डमा ज्योतिप्रकाशलाई सर्बोतकृष्ट संगीतकार अवार्ड

September 19, 2019 Taja Khawar 0

औद्योगिक शान्ति नेपाल अवार्डमा ‘बिन्ती छ मलाई’ गीतको ह्याट्रिक औद्योगिक शान्ति नेपालद्वारा आयोजित प्रथम औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड सम्पन्न भएको छ । नेपाली सांगीतिक […Read More]

Be the first to comment

Leave a Reply