‘निर्मलालाई न्याय देऊ’ भन्दै उर्लियो जनसागर, न्यायका लागी लेखिएको पोस्टर प्रहरीले च्यात्यो, भिडियो

यो सामाग्री सेयर गर्नुहोस

मंसिर, काठमाडौं । निर्मला पन्तका लागि न्याय माग गर्दै काठमाडौका विभिन्न ठाउँमा टाँसिएको पोस्टर प्रहरीले च्यातेको छ । ‘निर्मलालाई न्याय देऊ’ लेखिएको उक्त पोस्टर टासिएका काठमाडौंको सार्वजनिक ठाउँमा गई प्रहरीले च्यातेको हो ।

पोस्टर टाँसेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार महिना पूरा भए पनि सरकारले दोषी पहिचान गरी पक्राउ गर्न सकेको छैन ।

निर्मला पन्तको न्यायका लागि अनेक कार्यहरु भएका छन तर सरकार बहिरो झै बनी बसेको छ तमासा हेरेको छ। नया युग भन्दै करोडौं खर्चेर प्रतिपक्षीलाई सरकार त देखायो सरकारले तर न्याय माग्दै हिड्नेहरुलाइ भने सरकार उत्तानो परेर सुसु गरेको होकि भन्ने जस्तै पारिएको छ वा के हो सरकारले नै जानोस।काठमाडौको मइतिदेवीमा निर्मलाको न्यायका लागि पोस्टर टाँस्ने क्रममा प्रहरिले एक युवालाइ पक्रेर भ्यानमा हालेको छ।

हत्याराको सबै प्रमाण नस्ट गरिएको भनी घटनालाइ तोडमोड बनाउने काम भइरहेलो छ। तर न्यायका लागि न्याय माग्ने माथि प्रशासनले यस्तो हर्कत सायद गर्ने हुन्थेन कि? हेरौ तलको भिडीयो के छ खास?

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

के रविले प्रहरीसँगको वयानमा झूट बोलेका हुन् … ?

August 22, 2019 Anu Arpan 0

चितवन– पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने अहिले प्रहरी नियन्त्रणमा छन् । रविका अतिरिक्त न्यूज २४ टेलिभिजन कार्यक्रममा कार्यरत युवराज कँडेल […Read More]

घटनाले राजनीतिक जस्तो मोड लिए पछी पूर्वमा लामिछानेको समर्थनमा प्रदर्शन

August 22, 2019 Anu Arpan 0

विराटनगर । सञ्चारकर्मी रवि लामिछानेको समर्थनमा भोलि मोरङ सदरमुकाम विराटनगरमा युवाहरुको सहकार्यमा प्रदर्शन गरिने भएको छ । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’ का […Read More]

प्रदेश-२ सरकारलाई श्रीकृष्ण प्रणामी युवा परिषद द्वारा धन्यवाद ब्यक्त ..

August 22, 2019 Anu Arpan 0

काठमाडौँ । कृष्ण जन्माष्टमी प्रदेश २ सरकारले सार्वजनिक विदा दिएको प्रति कृष्ण प्रणामी युवा परिषदद्वारा धन्यवाद ज्ञापन गरेको छ । आफुहरुको पहललाई स्विकार गरी प्रदेश […Read More]

‘च च हुई’को ‘सिल्की सिल्की बाल’ बन्यो यस्तो …..

August 22, 2019 Anu Arpan 0

काठमाडौं । फिल्म ‘च च हुई’को नयाँ गीत सार्वजनिक भएको छ । राजनराज शिवाकोटी र मेलिना राईको आवाजमा रहेको ‘सिल्की सिल्की बाल’ गीतको भिडियो सार्वजनिक […Read More]

आइएम ट्वान्टी वन’ मा जसिता र धीरज राइ सँगै पर्दा मा

August 22, 2019 Anu Arpan 0

काठमाडौं –अभिनेत्री जसिता गुरुङको अभिनेता प्रदीप खड्कासँग लव अफेयर रहेको हल्लाले केही अगाडि बजार तताएको थियो । ‘लिलिबिलि’ र ‘लभ स्टेशन’ स्क्रिन शेयर गरेका यी […Read More]

राष्ट्रिय निकुञ्जबाट बाहिरीए को पाटेबाघले करेसाबारीमा काम गरीरहेकी महिलाको ज्यान लियो ….

August 22, 2019 Anu Arpan 0

लरिया । बर्दिया राष्ट्रिय निकुञ्जबाट बाहिर निस्किएको पाटे बाघको आक्रमणमा परी एक जनाको ज्यान गएको छ । ज्यान जानेमा बर्दिया जिल्ला गेरूवा गाउँपालिका वडा ४ […Read More]

सलमान खानमाथि प्रतिबन्ध किन

August 22, 2019 Anu Arpan 0

बलिउड अभिनेता सलमान खानलाई फेडरेशन अफ वेस्टर्न इन्डिया सिने इम्पलोइज (एफडब्ल्यूआईसीई) ले सलमान खानलाई खुल्ला चेतावनी दिएको छ । सलमान खानले यदि मिका सिंहसँग काम […Read More]

प्रियंकाको समर्थन मा कङगना

August 22, 2019 Anu Arpan 0

बलिउडदेखि हलिउडसम्म आफ्नो पहिचान बनाउन सफल अभिनेत्री प्रियंका चोपडा यतिबेला विवादमा फसेकी छिन् । भर्खरै युनाइटेड नेशनबाट शान्तीको लागि गुडविल एम्बेस्डर बनेकी चोपडाले ट्विट मार्फत […Read More]

रोनाल्डोले सन्यास लिने तयारी गर्दै

August 22, 2019 Anu Arpan 0

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो सन्यासको बिषयमा मुख खोलेका छन् । ईटालियन सिरि ए च्याम्पियन युभेन्ट्सका फरवार्ड रोनाल्डोले आफुले अर्को बर्ष सन्यास लिन सक्ने बताएका […Read More]

अक्षयको अहिलेसम्मको कलेक्सनको रेकर्ड धेरै कायम

August 22, 2019 Anu Arpan 0

बलिवुडमा सार्वजनिक बिदाको दिन अगष्ट १५ मा रिलिज भएको मिशन मंगल अक्षयकुमारको अहिलेसम्मकै छिटो सय करोड क्लबमा पुग्ने फिल्म बनेको छ । फिल्मले रिलिजको पाँचौ […Read More]

Be the first to comment

Leave a Reply