३३ केजि सुन मतलब गोरेकाण्डका डिएसपी राउतको फाइल झिकाउन आदेश आयो

यो सामाग्री सेयर गर्नुहोस

काठमाडौँ, मङ्सिर । सर्वोच्च अदालतले सुन तस्करी प्रकरणमा प्रहरी नायब उपरीक्षक सञ्जयकुमार राउतसम्बन्धी घटनास्थलको मुचुल्का र गृहमन्त्रालयअन्र्तत फाइल झिकाउने आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश डम्बरबहादुर शाहीको संयुक्त इजलासले आज घटनास्थलको मुचुल्का र गृहमन्त्रालयअन्तर्गत बनेको अध्ययन समितिको फाइल मगाउने आदेश जारी गरेको हो ।

जिल्ला अदालत र उच्च अदालतले धरौटीमा रिहा गर्न अस्वीकार गरेपछि राउतले गत कात्तिक १२ गते सर्वोच्चमा निवेदन दिनुभएको थियो । डेढ महीना लामो अनुसन्धानपछि गत वैशाख २६ गते जिल्ला सरकारी वकिलको कार्यालय मोरङले बहालवाला प्रहरी अधिकृतसहित २९ जनालाई पक्राउ गरी आरोपपत्रसँगै अदालतमा पेस गरेको थियो ।

आरोपितविरुद्ध सङ्गठित अपराधअन्तर्गत आपराधिक समूह स्थापना गरी सुन चोरी (पैठारी र निकासी गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता भएको थियो ।

मिलेमतोमा सुन तस्करी गर्ने चूडामणि उप्रेती ‘गोरे’ समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गरी राज्यलाई रु १७ अर्ब एक करोड ८० लाख नोक्सान पुर्‍याएको अभियोगपत्रमा उल्लेख छ । रासस

यस्तो पनि हुने रहेछ ?

-निर्माणाधीन भवनभित्र चप्पल, मोबाइल र ज्याकेट, बाहिर युवतिको शव भेटियो, आखिर को हो हेर्नुहोस

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

घटनाले राजनीतिक जस्तो मोड लिए पछी पूर्वमा लामिछानेको समर्थनमा प्रदर्शन

August 22, 2019 Anu Arpan 0

विराटनगर । सञ्चारकर्मी रवि लामिछानेको समर्थनमा भोलि मोरङ सदरमुकाम विराटनगरमा युवाहरुको सहकार्यमा प्रदर्शन गरिने भएको छ । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’ का […Read More]

प्रदेश-२ सरकारलाई श्रीकृष्ण प्रणामी युवा परिषद द्वारा धन्यवाद ब्यक्त ..

August 22, 2019 Anu Arpan 0

काठमाडौँ । कृष्ण जन्माष्टमी प्रदेश २ सरकारले सार्वजनिक विदा दिएको प्रति कृष्ण प्रणामी युवा परिषदद्वारा धन्यवाद ज्ञापन गरेको छ । आफुहरुको पहललाई स्विकार गरी प्रदेश […Read More]

‘च च हुई’को ‘सिल्की सिल्की बाल’ बन्यो यस्तो …..

August 22, 2019 Anu Arpan 0

काठमाडौं । फिल्म ‘च च हुई’को नयाँ गीत सार्वजनिक भएको छ । राजनराज शिवाकोटी र मेलिना राईको आवाजमा रहेको ‘सिल्की सिल्की बाल’ गीतको भिडियो सार्वजनिक […Read More]

आइएम ट्वान्टी वन’ मा जसिता र धीरज राइ सँगै पर्दा मा

August 22, 2019 Anu Arpan 0

काठमाडौं –अभिनेत्री जसिता गुरुङको अभिनेता प्रदीप खड्कासँग लव अफेयर रहेको हल्लाले केही अगाडि बजार तताएको थियो । ‘लिलिबिलि’ र ‘लभ स्टेशन’ स्क्रिन शेयर गरेका यी […Read More]

राष्ट्रिय निकुञ्जबाट बाहिरीए को पाटेबाघले करेसाबारीमा काम गरीरहेकी महिलाको ज्यान लियो ….

August 22, 2019 Anu Arpan 0

लरिया । बर्दिया राष्ट्रिय निकुञ्जबाट बाहिर निस्किएको पाटे बाघको आक्रमणमा परी एक जनाको ज्यान गएको छ । ज्यान जानेमा बर्दिया जिल्ला गेरूवा गाउँपालिका वडा ४ […Read More]

सलमान खानमाथि प्रतिबन्ध किन

August 22, 2019 Anu Arpan 0

बलिउड अभिनेता सलमान खानलाई फेडरेशन अफ वेस्टर्न इन्डिया सिने इम्पलोइज (एफडब्ल्यूआईसीई) ले सलमान खानलाई खुल्ला चेतावनी दिएको छ । सलमान खानले यदि मिका सिंहसँग काम […Read More]

प्रियंकाको समर्थन मा कङगना

August 22, 2019 Anu Arpan 0

बलिउडदेखि हलिउडसम्म आफ्नो पहिचान बनाउन सफल अभिनेत्री प्रियंका चोपडा यतिबेला विवादमा फसेकी छिन् । भर्खरै युनाइटेड नेशनबाट शान्तीको लागि गुडविल एम्बेस्डर बनेकी चोपडाले ट्विट मार्फत […Read More]

रोनाल्डोले सन्यास लिने तयारी गर्दै

August 22, 2019 Anu Arpan 0

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो सन्यासको बिषयमा मुख खोलेका छन् । ईटालियन सिरि ए च्याम्पियन युभेन्ट्सका फरवार्ड रोनाल्डोले आफुले अर्को बर्ष सन्यास लिन सक्ने बताएका […Read More]

अक्षयको अहिलेसम्मको कलेक्सनको रेकर्ड धेरै कायम

August 22, 2019 Anu Arpan 0

बलिवुडमा सार्वजनिक बिदाको दिन अगष्ट १५ मा रिलिज भएको मिशन मंगल अक्षयकुमारको अहिलेसम्मकै छिटो सय करोड क्लबमा पुग्ने फिल्म बनेको छ । फिल्मले रिलिजको पाँचौ […Read More]

स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली सिंगापुर …

August 22, 2019 Anu Arpan 0

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज सिंगापुर प्रस्थान गर्नुभएको छ । आज अपरान्ह १.३० बजे थाई एयरबाट धर्मपत्नी राधिका शाक्यलगायतका सहयोगी, […Read More]

Be the first to comment

Leave a Reply