निर्माणाधीन भवनभित्र चप्पल, मोबाइल र ज्याकेट, बाहिर युवतिको शव भेटियो, आखिर को हो हेर्नुहोस

यो सामाग्री सेयर गर्नुहोस

खुल्ला चौरमा भेटियो पुजाको शव, उनि नजिकै रहेको निर्माणाधिन घरको भित्र मोवाइल, ज्याकेट चप्पल पनि भेटियो!

कैलालीको टीकापुर नगरपालिका- १ ब्लक नंं. १६ मा १६ वर्षीया पूजा थापा मृत अवस्थामा भेट्टीएकी छन् । मावली घरमा हजुरमा तुलसी रावलसँग बस्दै आएकि कक्षा १२ मा अध्ययन गरिरहेकी थापा शुक्रबार बिहान मृत फेला परेकी हुन्।

उनी बस्ने घरदेखि करिब दुई सय मिटर उत्तरतर्फ रहेको एक निर्माणाधिन घरको नजिकै खुल्ला चौरमा शव रहेको र किशोरीको मोवाइल, ज्याकेट चप्पल उक्त घरभित्र भेट्टीएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताए ।

पुजाको शव खुला चौरमा मृत अवस्थामा भेटिएपछि स्थानीय आक्रोशित बनेका छन् । उनीहरु भन्छन् पूजाको मृत्यु रहस्यमय छ । उनको बलात्कारपछि हत्या भएको हुनसक्ने उनीहरुको आशंका रहेको छ ।

टिकापुरको बसपार्क नजिकै रहेको एयरपोर्ट त्यहाँबाट पुजाको घर करिब २०० मिटरको दूरीमा रहेको प्रहरीले जनाएको छ । घटनाको वस्तुस्थिति बुझ्न टिकापुर प्रशरी शुक्रबार बिहानैबाट खटिएको छ । पुजाको शव पोष्टमार्टमका लागि टिकापुर अस्पताल पठाइएको छ ।

१६ वर्षीया किशोरी पूजा थापा बिहिबार मात्रै सानी हजुरआमाको घरमा जान्छु भन्दै घरबाट निस्केकी थिइन् । उनको घरबाट नजिकै रहेको सानी हजुरआमाको घर गएकी उनले आफ्नो घरमा फोन गरिन् म त्यहाँ पुगिसके । तर, उनकी सानी हजुरआमाका अनुसार उनी त्यहाँ पुगेकी थिइनन् ।

पूजाको घरमा हजुरआमा र उनी मात्रै बस्ने गरेका थिए । मृतकका बुवा हर्कबहादुर थापा र आमा कामको शिलशिलामा भारतमा रहेका आफन्तले बताएका छन् । घटनाको बारेमा थप अनुसन्धान भैरहेको डिएसपी सिंहले बताए ।

तलका समाचार पढ्नुभयो?

१२६ घण्टा नाचेर विश्व रेकर्ड राख्न सफल यी चेली बन्दना नेपाललाइ लाख लाख बधाइ तथा धन्यवाद !

-आफ्नै मालिकको छोरा अपहरण गरि हत्या गर्ने यहि रहेछ हेर्नुहोस, उसको बयान यस्तो छ 

-हिजोदेखी प्रदर्सनमा आएको फिल्म “2.0” को ओपनिङ कमाइ कति? कथा बस्तु बारे यस्तो छ समीक्षा

-न्याय माग्दा पक्राउ, निर्मलाको पोस्टर यसरी टासिदै छ शहर भरि, प्रहरिले गर्‍यो दमन

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

सर्जक दिपक कंडेलको उत्कृष्ट सिर्जनामा कठै मेरो जुनि सार्बजनिक

September 20, 2019 Taja Khawar 0

काठमाडौं / दैनिक हजारौं युवाहरु विदेशीनु पर्ने बाध्यतालाई मध्यनजर गर्दै गीतकार दीपक कंडेलले स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देशमुलक गीत बजारमा ल्याएका छन् । गायक […Read More]

पहिलो पटक एक्सन स्टार निखिल उप्रेती लोकदोहोरी गीतको म्युजिक भिडियोमा यसरी नचाइन गायिका कलाले // भिडियो सहित

September 20, 2019 Taja Khawar 0

किस्ना आचार्य रोशनी असोज ३ काठमाडौ पछिल्लो समय नेपाली लोकदोहोरी गीतसंगीत को बजार दिनानुदिन फराकिलो बन्दै गहिरहेको छ । अन्य बिधाका कलाकर्मी हरुले लोक गीतलाई […Read More]

स्मृति तिमिल्सिना गुरुआमाको निर्देशनमा आसुको कारखाना भाग २ आसुको शहर सार्बजनिक

September 20, 2019 Krishna Acharya Roshani 0

असोज ४ काठमाडौ काठमाडौ, दर्शकहरुले एकदमै रुचाएको साथै लोकदोहोरिमा निकै चर्चा पाएको गित हो आशुको काराखाना दर्शकहरुको मागलाई मध्यनजर गर्दै उक्त टिमले आशुको कारखाना भाग […Read More]

औधोगिक शान्ति नेपाल म्युजिक अवार्डमा बिन्ती छ मलाईलको ह्याट्रीक सुमन,ज्योती र नारायण सर्बोतकृष्ट

September 19, 2019 Taja Khawar 0

औद्योगिक शान्ति नेपाल अवार्डमा ‘बिन्ती छ मलाई’ गीतको ह्याट्रिक औद्योगिक शान्ति नेपालद्वारा आयोजित प्रथम औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड सम्पन्न भएको छ । नेपाली सांगीतिक […Read More]

औधोगिक शान्ति नेपाल म्युजिक अवार्डमा ज्योतिप्रकाशलाई सर्बोतकृष्ट संगीतकार अवार्ड

September 19, 2019 Taja Khawar 0

औद्योगिक शान्ति नेपाल अवार्डमा ‘बिन्ती छ मलाई’ गीतको ह्याट्रिक औद्योगिक शान्ति नेपालद्वारा आयोजित प्रथम औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड सम्पन्न भएको छ । नेपाली सांगीतिक […Read More]

बाँके घ टना : नेकपाका युवा विद्यार्थी भने कोइरालाको हात भाँचिएकै हो त ? फेरी परिक्षण गरौं

September 15, 2019 Anu Arpan 0

नेकपा बाँके सम्वद्ध युवा विद्यार्थीहरुले खजुराको सीतापुरमा भएको घट नामा नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालाको हात भाँच्चिएको प्रति आशँका ब्यक्ति गरेका छन् । उनीहरुले […Read More]

ज्योतिष शास्त्रअनुसार कुन बार जन्मिने मानिस कति भाग्यमानी ?

September 15, 2019 Anu Arpan 0

ज्योतिष शास्त्रमा मानिसको जन्म समयलाई आधार मानेर उसको भूत, वर्तमान र भविष्यका बारेमा फलादेश गरिन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ भन्ने भविष्यवाणी गरिन्छ […Read More]

रुपन्देहीमा गो ली चल्यो, एक जनाको ज्यान गयो

September 15, 2019 Anu Arpan 0

रुपन्देहीमा आइतवार गो ली चलेको छ । गो ली लागेर एक जनाको ज्यान गएको छ । रुपन्देहीको रोहिणी गाउँपालिका ३ बकुण्डपुरमा आइतबार दिउँसो अज्ञात समूहको […Read More]

पत्रकार हुँ भन्दै भेट्न गएका व्यक्तिले आइओएमका डिनलाई कालोमोसो दले

September 15, 2019 Anu Arpan 0

चिकित्साशास्त्र अध्ययन संस्थान (आएओएम)का डिन प्राडा जगदीश अग्रवाललाई एक विद्यार्थीले कालोमोसो दलेका छन् । न्यू टाइम्सका ‘पत्रकार हुँ’ भन्दै अन्तरवार्ताका लागि समय मागेर भेटेका एक […Read More]

मकै खानुका यस्ता छन् १० फाइदा

September 15, 2019 Anu Arpan 0

तराई लगायत पहाडमा समेत सजिलै उत्पादन हुने मकै धेरैले खाजाका रुपमा खाने गर्दछन् । मकैको स्वादका कारण यसका विभिन्न परिकार बनाएर ठूला होटल, फिल्म हलदेखि […Read More]

Be the first to comment

Leave a Reply