तराई टुक्र्याउने सिके राउतको डरलाग्दो प्रदाफास : मधेश राज्यको छुट्टै झण्डा, २ मिनेट १५ सेकेन्डको राष्ट्रिय गानसमेत, हेर्नुहोस

यो सामाग्री सेयर गर्नुहोस

काठमाडौं । राज्यविरुद्ध अपराध गरेको आरोपमा रौतहट कारागारमा रहेका सिके रावतलाई थुनामै पठाउने या रिहा गर्ने भन्ने निक्र्योलमा पुग्नुअघि यस प्रकरणको पेनड्राइभ झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ । के छ त्यसमा ? कौतुहलतको विषय बन्ने नै भयो ।

पाठकवृन्द, उक्त पेनड्राइभमा रहेको महत्वपूर्ण दस्ताबेज जनआस्थाले फेला पारको छ । नौ वटा फोल्डर रहेको पेनड्राइभमा ४ वटा भिडियो छन् भने ५ वटा तस्बिर समावेश छ । जहाँ मधेस स्वराज संक्षिप्त रोडम्याप शीर्षकमा तीनवटा भिडियो छन् । पहिलो ५ मिनेट ३३ सेकेन्ड, दोस्रो भाग ३८ मिनेट १२ सेकेन्ड लामो र तेस्रो भाग १ घण्टा ३० मिनेट ४२ सेकेन्डको छ । उनले अगग्गै मधेश राज्यको छुट्टै झण्डा र २ मिनेट १५ सेकेन्ड लामो राष्ट्रिय गानसमेत तयार पारेको प्रमाण त्यसैमा छ ।

उनको भिडियो अभिव्यक्ति मधेसी जनतालाई केन्द्रीय सरकारमाथि जाइलाग्न भड्काउने प्रकारको छ ।
भिडियोको सुरुमै राउतले सुनेको कुरा खुला दिमागले सोच्न आग्रह गरेको छन् । आफ्ना अभिव्यक्तिलाई अमृतवचन भन्दै उनले त्यो सुन्नेले दिमागमा जमेको पुरानो विचारको संज्ञा दिइएको छ । जसलाई फोहोर फालेर राख्नको लागि ढक्कन खोल्न आग्रह गरिएको छ । भनेका छन् ‘हाम्रो हात नेपाली फिरंगीले बाँधिदिएको छ । तसर्थ आजादी ल्याउनको लागि सबैभन्दा पहिला हात खोल्नुपर्छ ।’

केन्द्रीय सरकारले मधेसका जनकपुर, विराटनगर, वीरगञ्जजस्ता नाकाबाट राजस्व उठाउने तर त्यो राजस्व हामीलाई नदिने ? राजस्व उठाउने हामी प्रयोग गर्ने नेपालीले ?’ नेपालीले मधेसको मालपोत, साधन स्रोत, जंगल सबै लिएर गइरहेको तर मधेसीले प्रयोग गर्न नपाइृको भिडियोमा सुन्न पाइन्छ । उनले मधेश स्वतन्त्र बनाउन फिरंगी सेनालाई मधेसबाट फिर्ता गराउनुपर्ने समेत बताएका छन् । भनेका छन् ‘९५ प्रतिशत सेना मधेसबाहिरबाट आएका फिरंगी हुन् । जबसम्म तिनलाई फर्काएर मधेसीलाई नै सेना बनाउन सकिन्न तबसम्म जतिसुकै नयाँ संविधानको कुनै मतलव हुँदैन ।’ आजको जनआस्था साप्ताहिकबाट ।

तलको भिडियो सान्दर्भिक लागे हेर्नुहोला !

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

दुधमा मिलाएर खानुहोस् यो वनस्पति , ७० वर्षसम्म पनि देखिनुहुनेछ तपाई जवान

April 20, 2019 Taja Khawar 0

काठमाडौ । हामीले नियमित एक गिलास दुधमा पियौ भने धेरै रोगहरुबाट बच्न सकिन्छ । किनभने दुधमा हाम्रो शरीरमा आवश्यक पर्ने क्याल्सियमको मात्रा हुन्छ । त्यसैले […Read More]

एम बि गुरुङको उत्कृष्ट अभिनय मा चोट सार्बजनिक

April 19, 2019 Taja Khawar 0

बैशाख ६ काठमाडौ नेपालि लोक तथा सुगम संगीत क्षेत्रमा मोडलिङ बिधा बाट आफ्नो परिचय स्थापित गराउन तल्लीन बिगत केही बर्ष अगाडि देखि निरन्तर नेपाली सांगीतिक […Read More]

नयाँ बर्षको शुभकामना सहित कृष्ण पौडेलको बाजाको तालमा // भिडियो सहित

April 13, 2019 Taja Khawar 0

सुजन बिश्वकर्मा भावुक चैत ३० काठमाडौ विकसित डिजिटल प्रबिधिको प्रत्यक्ष प्रभावका कारण तिव्र गतिमा फराकिलो बनिरहेको नेपाली सांगीतिक क्षेत्रमा दिनप्रतिदिन विभिन्न बिधाका गीत संगितसँगै नव […Read More]

हेर्नुभयो ? यस्तो छ प्रकाश सपुतको ब्याटल २

April 6, 2019 Taja Khawar 0

काठमाडौं । गायक प्रकाश सपूतले दोहोरी ब्याटल–२ लिएर आएका छन् । दोहोरी ब्याटलबाट सफलता पाएपछि उनी ब्याटल–२ लिएर आएका हुन् । शब्द तथा संगीत पनि […Read More]

लालुमै र लाउँछ माया पछि सर्जक हमालको उत्कृष्ट सिर्जनामा अधुरो पिरती

April 6, 2019 Taja Khawar 0

किस्ना आचार्य रोशनी चैत २३ काठमाडौ नेपाली सांगीतिक क्षेत्रमा बिगत करिब दुई दशकदेखी निरन्तर सकृय रहदै आएका लोकप्रिय सर्जक तथा गायक हुन शिव हमाल । […Read More]

नमस्ते नेपाल र ज्ञानभुमि हाइटद्वारा बाराका हुरी पीडितलाई राहत सहयोग वितरण

April 5, 2019 Taja Khawar 0

चैत २२ गते बाबुराम सिग्देल, काठमाडौँ । बारामा हावाहुरीको आतंकबाट प्रभावित भएका पीडितहरुलाई नमस्ते नेपाल हातेमालो सामाजिक संस्था र ज्ञानभुमि हाइट सुधार समितिले संयुक्त रुपमा […Read More]

कृष्ण सापकोटा किन बने यसरी पागल // भिडियो सहित

April 2, 2019 Taja Khawar 0

नेपाली लोकसांगीतिक क्षेत्रमा बिगतका बर्षहरु देखि नै सक्रिय रहदै आएका सर्जक तथा मोडल कृष्ण सापकोटा को उत्कृष्ट शब्द सिर्जना र अभिनय मा भर्खरै मात्र नयाँ […Read More]

यसैबर्ष मात्रै सापकोटालाई एक संमान ३ अवार्ड

April 2, 2019 Taja Khawar 0

किस्ना आचार्य रोशनी चैत १९ काठमाडौ “नाट्यश्वर हामी सबै कलाकारको सान , कला र कलाकारीताको जगेर्ना हाम्रो अभियान” भन्ने मुल नाराका साथ आयोजना गरिएको नाट्यश्वर […Read More]

गणतन्त्र नेपालका प्रथम रास्ट्रपति रामबरण यादवको प्रमुख आतिथ्यमा नाट्यस्वर म्युजिक अवार्ड सम्पन्न

April 1, 2019 Taja Khawar 0

चैत्र १८ । नाट्यश्वर म्यूजिक अवार्डमा नेपाली चलचित्र, सङ्गीत तथा रङ्गपत्रकारिताको क्षेत्रमा योगदान पुर्याएकाहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । गणतन्त्र नेपालका पहिलो राष्ट्रपति […Read More]

नाट्यस्वर म्युजिक अवार्ड २०७५ मा बबिता श्रेष्ठलाई सर्बोकृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड

April 1, 2019 Taja Khawar 0

चैत १८ काठमाडौ “नाट्यश्वर हामी सबै कलाकारको सान , कला र कलाकारीताको जगेर्ना हाम्रो अभियान” भन्ने मुल नाराका साथ आयोजना गरिएको नाट्यश्वर म्युजिक अवार्ड कार्यक्रम […Read More]

Be the first to comment

Leave a Reply