तपाइँलाई सफल हुन नदिने यी बाधक तत्त्व निकालेर आजै फ्यांँक्नुहोस सफलता मिल्ने छ

यो सामाग्री सेयर गर्नुहोस

काठमाडौँ, जति धेरै मेहनत त्यति नै ठूलो परिश्रम भन्ने भनाइ मानव जीवनमा निकै अपरिहार्य रहेको छ । कुनै सफलता हात पार्नको लागि त्यतिकै मात्रामा संर्घष ,त्याग र परिश्रम गर्न जरुरी हुन्छ । तर कतिपय यस्ता बाधकहरु आएका हुन्छन् जसले आफुमा क्षमता र सिप हुँदा हुँदै पनि गर्न सकिदैन् । त्यसको लागि अगाडी बढ्न नदिने केही बाधक तत्वहरु रहेका छन् हेरौँ केके हुन् ती तत्वहरु :

डर  : आगाडी बढ्न बाटो बन्द गरिदिने मुख्य तत्व भेनेको डर हो । कुनै काम शुरु गर्नुभन्दा अगाडी नै मनामा उत्पन्न हुने डर एक प्रकारको बाधक तत्व हो । कुनै काम सुरु गर्नुभन्दा अगाडी नै कहाँ बाट सुरु गर्ने, कसरी गर्ने, न कतै बिग्रने पो हो की भन्ने डर मनमा आयो भने त्यसले अगाडी बढ्न सक्ने अवस्थालाई नै रोकिदिन्छ । यस्तै डरको कारण कतिपय मान्छेले त काम गर्न नै छोडिदिन्छन् । त्यसकारण कुनै पनि कार्य बाट सफलता हात पार्नु छ भने हामीले डरबाट मुक्त हुनु जरुरी रहेको छ । तब मात्र हामी आफुले बनाएको लक्ष्यमा पुग्न सक्छौँ ।

आत्माविश्वास नहुनु  :  आफुमा आत्माविश्वस छैन् भने त्यो ब्यक्ति कुनै पनि का गर्न सक्दैन् । आफु के गर्दै छु भन्ने जानकारी आफुमा छैन भने सानो मन गर्छ भने त्यस्तो अवस्थामा त्यो व्यक्तिले जीवनमा कहिल्यै सफल हुँदैन् । काम गर्न नचाहने अनि ठूलो सफलता खोज्ने त्यो व्यक्तिको मुर्खता हो । मानिस पहिले नै सफल र विज्ञ भएर आउँदैन् त्यसैले हरेक काम गर्नु पुर्व आफुमा आत्माविश्वास हुनु जरुरी रहेको हुन्छ । आफुमा भएको आत्माविश्वासलाई मर्न दिनु हुँदैन् । आफुले गर्न चाहेको कुरामा आफु निरन्तर अपडेट रहिरहनुपर्छ ।अनावश्यक

संका  : आफु अगाडी बढ्नु छ भने अनावश्यक कुरामा संका गर्नु हुँदैन् । आफुमा भएको अनावश्यक चीज घमण्डलाई त्याग्नुपर्छ । कसैले कुरा काट्ने पो होकी , केही भन्ने हो की भन्ने जस्ता कुरामा अडिन हुँदैन् । काम गर्नु पुर्व आफुमा भएको अनावश्यक संकास्पद कुरालाई हटाएर अगाडी बढ्नु पर्ने हुन्छ । आफुले नयाँ काम सुरु गर्दा कुरा काट्ने मान्छेहरु नै भोली आफ्नो सफलतामा प्रसंशक बन्न सक्छन् त्यसकारण आफुमा भएको अनावश्यक संकालाई आत्मैदेखि हटाएर निडर भएर अगाडी बढ्नु पर्छ । मनमा अनेकन कुरा खेलाउनु भनेको आफ्नो काममा तगारो लगाउनु हो । त्यसैले यस्तो कुरालाई ठूलो रुपमा लिनु हुँदैन् ।

लगानीको चिन्ता :  केही गर्छु भन्ने आँट भएका व्यक्तिमा पनि लगानी गर्न डराएपछि आफुले गर्न थालेको काम बाट पछि हट्ने गर्छन् । कतै आफुले गरेको लगानी डुब्ने पो हो की भन्ने डर हुने ब्यक्तिहरु कहिल्यै अगाडी बढ्न सक्दैनन् । आफुमा थप लगानी नभएपनि केही गर्ने आँट गर्नु पर्छ । यदि यस्तो बेलामा तपाई अरुको कुरा सुन्न थाल्नु भयो भने तपाईको लागि बाधक नै बन्ने छ । यदि तपाईले गरेको लगानीमा नयाँपन आयो भने तपाईले गरेको लगानी आफ्नै अगाडी आउँछ ।

हीनताभाव :  मानिस आफुमा भएको एक प्रकारको हिनता बोधको कारण पनि अगाडी बढ्न सक्दैनन् । आफ्नो रुप, रंग, अनुभवसँग जोडिएको हीनताबोध अगाडी बढ्न दिदैन् । जसले गर्दा माथि उठ्ने बाटो रोकिन्छ । तपाई आफुलाई अगाडी बढाउन चाहनुहुन्छ भने यस्तो खालको चिन्तनलाई हटाउनु पर्नेछ । तपाई जुन काम गर्न चाहदै हुनुहुन्छ त्यसलाई कसरी गुणस्तरीय बनाउने भन्नेमा केन्द्रित रहन जरुरी छ । आफ्नो स्तरलाई उकास्नु छ भने रुप रंग र सुन्दरता हेरिदैन् जे आफुले गरेको हो जे अन्य ब्यक्तिले चाहन्छन् त्यसलाई गुण्स्तरीय बनाउनु पर्नेछ । तब मात्र तपाई अगाड बढ्न सक्नुहुनेछ ।

आफ्नो जीवनमा सुधार ल्याउन चाहानुहुन्छ भने यी कुराहरु सधै याद गर्नुहोला र सधै राम्रो काम गर्दा एउटा हिम्मत के राख्नुस भने, यो दुनियाँमा तपाईं नौलो काम गर्नुभाको होइन सबैले गरेको काम गर्नु भएको छ सो किन हिम्मत हार्ने? अरुले गर्न सक्छ भने तपाइले किन नसक्ने? त्यसैले सधै सकारात्मक बनेर अघि बढ्नुहोस पक्कै सफलता मिल्ने छ ! मन परे सेयर गरि अरु साथिलाइ पनि पढ्ने मौका दिनुहोला है 😍

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

सलमानको आग्रहपछि तौल बढाउँदै आलिया

May 20, 2019 Anu Arpan 0

सबलिउड स्टार नायक सलमान खान र नायिका आलिया भट्टले एकसाथ चलचित्रमा काम गर्दैछन् । उनीहरुले संजयलीला भन्सालीको निर्देशनमा बन्न लागेको चलचित्र ‘इन्शाअल्ला’मा स्क्रिन साझेदारी गर्न […Read More]

ऐश्वर्यामाथि एक ट्वीटले फसे विवेक ओबराय, जेल जान सक्ने, के थियो ट्वीटमा?

May 20, 2019 Anu Arpan 0

बलिउड अभिनेता विवेक ओबराय एक ट्वीटका कारण विवादमा तानिएका छ । कुनै बेलाकी उनकी गर्लफ्रेण्ड रहेकी चर्चा भएकी ऐश्वर्या राय बच्चनमाथि एक ट्वीटले उनलाई जेलसम्म […Read More]

बलिउड गायिका नेहा कक्कडको लाइभ कन्सर्ट काठमाडौंमा हुने

May 20, 2019 Anu Arpan 0

बलिउडकी प्रख्यात गायिका नेहा कक्कड पहिलो पटक काठमाडौंका दर्शकमाझ प्रत्यक्ष रुपमा प्रस्तुत हुने भएकी छिन् । २५ सय दर्शक क्षमताको ठमेलस्थित लर्ड अफ ड्रिङ्क्स (एलओडी) […Read More]

बिहेको ६ महिनामै कपिल शर्माको घरबाट आयो खुसीको खबर, गर्भवती छिन् पत्नी गिन्नी

May 20, 2019 Anu Arpan 0

कमेडियन कपिल शर्मा चर्चित शो ‘द कपिल शर्मा शो’मा व्यस्त छन् । यो शो अहिले टिआरपीमा शीर्षमा छ । कपिल व्यवसायिक जीवनमा त अघि बढेकै […Read More]

सौगात–श्रृष्टी भन्छन्–‘हामी एक अर्कासँग खुशी छौ

May 20, 2019 Anu Arpan 0

नायक सौगात मल्ल र नायिका श्रृष्टी श्रेष्ठ लामो समयदेखि प्रेममा छन् । अब, उनीहरुले प्रेम सम्बन्धलाई बैबाहिक सम्बन्धमा पनि लैजाने सोच बनाएका छन् । चलचित्र […Read More]

साम्राज्ञी भन्छिन्–‘मलाई मेरो काम मनपर्छ, खाली बस्न सक्दिनँ’

May 20, 2019 Anu Arpan 0

अहिलेकी हटकेक तथा नम्बर १ नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूलाई आफ्नो काम निकै नै मनपर्ने बताएकी छिन् । चलचित्र ‘रातो टिका निधारमा’को घोषणा कार्यक्रममा बोल्दै […Read More]

कपिल शर्माको हालसम्मकै ठूलो सफलता, बर्सिन्छन् हर्षका आँशु

May 20, 2019 Anu Arpan 0

चर्चित कमेडियन कपिल शर्माको नाम वल्र्ड बुक अफ रेकर्डसले भारत र विदेशमा सबैभन्दा धेरै हेरिने स्ट्याण्डअप कमेडियनका रुपमा दर्ज गरेको छ। कपिलका गिनिज बुकमा आफ्नो […Read More]

कान्सको रेड कार्पेटमा ‘गोल्डेन मर्मेड’ ऐश्वर्याको जलवा, हेर्नुहोस् २० फोटो

May 20, 2019 Anu Arpan 0

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनले कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा फेरि एक पटक धमाका मच्चाएकी छिन् । हरेक वर्ष नयाँ र फरक पहिरनमा देखिने ऐश्वर्याले […Read More]

प्रियंका चोपडा गर्भवती !

May 19, 2019 Anu Arpan 0

बलिउड अभिनेत्री प्रियंका चोपडाले कान्स फिल्म फेस्टिभलमा डेब्यू गरिसकेकी छन्। रेड कार्पेटमा वाक गरेपछि भोलिपल्ट पति निक जोनससँग चोपर्ड ज्वेलरी ब्राण्डको पार्टीमा सहभागी भइन्। दुवै […Read More]

चलचित्रको विश्व मञ्चमा नेपाली नायिका प्रियंकाको पदार्पण हुँदै

May 19, 2019 Anu Arpan 0

कान्स फिल्म फेस्टिभल’ चलचित्र दुनियाँको एक उत्कृष्ट पर्व मानिन्छ । जसमा बलिउडदेखि हलिउडसम्मका कलाकारहरु सहभागी हुन्छन् । विश्वकै प्रतिष्ठित यस फेस्टिभलमा अहिलेसम्म नेपालबाट भने कोही […Read More]

Be the first to comment

Leave a Reply