घर मर्मत गर्दा भेटियो यस्तो सुटकेस, जसले बद्लियो परिवारकै भाग्य, आखिर के रहेछ हेर्नुहोस

यो सामाग्री सेयर गर्नुहोस

एजेन्सी, भदौ । सयौँ वर्ष पुरानो पुर्खेउली घर पाएका एक व्यक्तिले घरलाई नयाँ रुपदिन घरको मर्मत गर्ने सोच बनाएका थिए । उनको यो सोचले उनको पुरै परिवारको भाग्य नै बद्लियो । पुरानो घर घरका भित्ताहरुमा थुप्रै किसिमका चित्रहरु थिए ।

केही कुराहरु त्यहाँ लेखिएका पनि थिए । सफाइ गर्दै जाँदा ती व्यक्तिले सिलिङ प्यानमुनी केही लुकाएको जस्तो देखे । त्यहाँ एउटा सुटकेश लुकाएर राखिएको थियो । जब ती व्यक्तिले सुटकेश खोलेर हेरे त्यो देखेर उनको होस् नै उड्यो ।

उक्त सुटकेशमा ७० वर्ष पुरानो सुटकेशमा यति धेरै पैसा छ भन्ने कसैलाई पनि थाहा थिएन् । सुटकेशमा ५० लाख रुपैया नगद पैसा थियो । सुटकेश भेट्दा त्यति उत्सुक नदेखिने ३५ वर्षिय व्यक्ति सुटकेश खोलेर त्यहाँ भित्र भएको पैसा देखेपछि निकै उत्सुक देखिएका छन् ।

सुटकेश भित्र एउटा पत्रिका र ३ वटा प्याकेट थियो । पहिलो प्याकेट खोल्दा उनले १ हजार डलर पाए । दोस्रो प्याकेट खोल्दा ५ हजार डलर र तेस्रो प्याकेट खोल्दा ४० हजार डलर साथै अन्य खजनाहरु पनि पाए ।

उनीहरुले यसरी नै खोज्ने क्रममा अर्को सुटकेश पनि भेट्टाए जसमा त्यसमा उनीहरुले २ हजार डलर पाए । त्यो पुर्खेउली घरमा सम्पतिमा उनीहरुको बाहेको अरुको अधिकार पनि थिएन् । यसरी पुर्खेउली घर सम्पतिको रुपमा पाएका एक व्यक्तिको भाग्य नै परिवर्तन भएको छ ।

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

दुधमा मिलाएर खानुहोस् यो वनस्पति , ७० वर्षसम्म पनि देखिनुहुनेछ तपाई जवान

April 20, 2019 Taja Khawar 0

काठमाडौ । हामीले नियमित एक गिलास दुधमा पियौ भने धेरै रोगहरुबाट बच्न सकिन्छ । किनभने दुधमा हाम्रो शरीरमा आवश्यक पर्ने क्याल्सियमको मात्रा हुन्छ । त्यसैले […Read More]

एम बि गुरुङको उत्कृष्ट अभिनय मा चोट सार्बजनिक

April 19, 2019 Taja Khawar 0

बैशाख ६ काठमाडौ नेपालि लोक तथा सुगम संगीत क्षेत्रमा मोडलिङ बिधा बाट आफ्नो परिचय स्थापित गराउन तल्लीन बिगत केही बर्ष अगाडि देखि निरन्तर नेपाली सांगीतिक […Read More]

नयाँ बर्षको शुभकामना सहित कृष्ण पौडेलको बाजाको तालमा // भिडियो सहित

April 13, 2019 Taja Khawar 0

सुजन बिश्वकर्मा भावुक चैत ३० काठमाडौ विकसित डिजिटल प्रबिधिको प्रत्यक्ष प्रभावका कारण तिव्र गतिमा फराकिलो बनिरहेको नेपाली सांगीतिक क्षेत्रमा दिनप्रतिदिन विभिन्न बिधाका गीत संगितसँगै नव […Read More]

हेर्नुभयो ? यस्तो छ प्रकाश सपुतको ब्याटल २

April 6, 2019 Taja Khawar 0

काठमाडौं । गायक प्रकाश सपूतले दोहोरी ब्याटल–२ लिएर आएका छन् । दोहोरी ब्याटलबाट सफलता पाएपछि उनी ब्याटल–२ लिएर आएका हुन् । शब्द तथा संगीत पनि […Read More]

लालुमै र लाउँछ माया पछि सर्जक हमालको उत्कृष्ट सिर्जनामा अधुरो पिरती

April 6, 2019 Taja Khawar 0

किस्ना आचार्य रोशनी चैत २३ काठमाडौ नेपाली सांगीतिक क्षेत्रमा बिगत करिब दुई दशकदेखी निरन्तर सकृय रहदै आएका लोकप्रिय सर्जक तथा गायक हुन शिव हमाल । […Read More]

नमस्ते नेपाल र ज्ञानभुमि हाइटद्वारा बाराका हुरी पीडितलाई राहत सहयोग वितरण

April 5, 2019 Taja Khawar 0

चैत २२ गते बाबुराम सिग्देल, काठमाडौँ । बारामा हावाहुरीको आतंकबाट प्रभावित भएका पीडितहरुलाई नमस्ते नेपाल हातेमालो सामाजिक संस्था र ज्ञानभुमि हाइट सुधार समितिले संयुक्त रुपमा […Read More]

कृष्ण सापकोटा किन बने यसरी पागल // भिडियो सहित

April 2, 2019 Taja Khawar 0

नेपाली लोकसांगीतिक क्षेत्रमा बिगतका बर्षहरु देखि नै सक्रिय रहदै आएका सर्जक तथा मोडल कृष्ण सापकोटा को उत्कृष्ट शब्द सिर्जना र अभिनय मा भर्खरै मात्र नयाँ […Read More]

यसैबर्ष मात्रै सापकोटालाई एक संमान ३ अवार्ड

April 2, 2019 Taja Khawar 0

किस्ना आचार्य रोशनी चैत १९ काठमाडौ “नाट्यश्वर हामी सबै कलाकारको सान , कला र कलाकारीताको जगेर्ना हाम्रो अभियान” भन्ने मुल नाराका साथ आयोजना गरिएको नाट्यश्वर […Read More]

गणतन्त्र नेपालका प्रथम रास्ट्रपति रामबरण यादवको प्रमुख आतिथ्यमा नाट्यस्वर म्युजिक अवार्ड सम्पन्न

April 1, 2019 Taja Khawar 0

चैत्र १८ । नाट्यश्वर म्यूजिक अवार्डमा नेपाली चलचित्र, सङ्गीत तथा रङ्गपत्रकारिताको क्षेत्रमा योगदान पुर्याएकाहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । गणतन्त्र नेपालका पहिलो राष्ट्रपति […Read More]

नाट्यस्वर म्युजिक अवार्ड २०७५ मा बबिता श्रेष्ठलाई सर्बोकृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड

April 1, 2019 Taja Khawar 0

चैत १८ काठमाडौ “नाट्यश्वर हामी सबै कलाकारको सान , कला र कलाकारीताको जगेर्ना हाम्रो अभियान” भन्ने मुल नाराका साथ आयोजना गरिएको नाट्यश्वर म्युजिक अवार्ड कार्यक्रम […Read More]

Be the first to comment

Leave a Reply