प्रश्नै प्रश्न ! तपाईं सङ्ग नि प्रश्न छन भने कमेन्ट गर्नुहोस ! साडे ५७ करोड सहयोग गरेको

यो सामाग्री सेयर गर्नुहोस

कुनै बेला बेलायतलाई ५७ करोड ५० लाख सहयोग गर्ने नेपाल आज कसरी गरिव भयो ?

जेलमा मदन भन्डारीलाई भात पुर्‍याउन जाँदा लव परेर नेता हुने चानस पाएकी विद्या भण्डारि आज १८ करोडको गाडी चड्ने कसरी भईन ?

आफ्नु बिहेमा राजाले बीस हजार ऋण गरेको ६० वर्षपछि एक राजस्व कर्मचारीले ६ अर्वको भ्रष्टाचार गरे तर कुनै कारवाही भएन किन ?

किनिएको भनिएको जहाजको कुनै कागजात छैन, अनुदान र खरिद गरेर एक दर्जन जहाज छ्न् तर मासिक तीस करोडभन्दा धेरै घाटा छ रे ! न मन्त्रीसँग जहाज किनेको प्रमाण छ नत निर्देशकसँग । यो त अति भएन ?

दुई तिहाईको समाजवादी सरकार छ, समाजवादी प्रतिपक्षी छ । तर कर तिर्न घुस खुवाउनुपर्छ । करङ भाँचिएर अस्पताल जानुभयो भने पैसा त लाग्छ लाग्छ उल्टो भ्याट पनि लाग्छ । यो दुर्भाग्य होइन ?

हिड्न मिल्ने बाटो छैन, पिउन योग्य पानी छैन, युवालाई देशमा रोजगारी छैन । निर्मला जस्ता पिडितलाई न्याय छैन । तर सरकारलाई विश्वसुन्दरीमा नेताकी छोरीलाई जिताउने चासो छ ।

बोका पाल्न अनुदान छ, भैंसी पाल्न अनुदान छ, सुँगुर पाल्न अनुदान छ तर गाई पाल्न भने सरकार सर्त तेर्स्याउँछ- जर्सी पाल्ने भए मात्र दिने । यहाँभित्रको राजनीति के हो बुझ्ने कसले ?

युवाहरू खाडीमा श्रम बेच्दैछन्, सरकार नदिनाला बेच्दैछ , अभागी चेलीहरू बम्बै र ठमेलमा जवानी बेच्दैछन्, काभ्रेको हेक्सेमा सवै गरिव तामाङहरू मृगौला बेच्दैछन्, लोभी बाहुनहरू वेद र मन्त्र बेचिरहेकाछन्, इसाईका दलालहरू डलरमा नेपाली मौलिकता र धर्म्म बेच्दैछन् । पशुपतिनाथको कृपाले मात्र कति दिन चल्ला ?

सरकार टुकुचामा खसी बोका बेच्ने, जनकपुर चुरोट कारखाना चलाएर चुरोट बेच्ने, अनि बिनोद चौधरी नर्भिक हस्पिटल चलाउने, दुगडहरू स्कुल चलाउने । यो पनि लोकतान्त्रिक सरकार हो ? यो पनि सामाजवाद हो ?

भुटानमा विद्यालय निशुल्क छ, विश्वविद्यालय निशुल्क छ, हस्पिटल निशुल्क छ र जेष्ठ नागरिकको भरणपोषण राज्यले गर्छ । नेपालमा पानीको ३० रुपैयाँ र पिसाव फेरेको पाँच रुपैयाँ । सिंगापुर र स्विजर्ल्याण्ड बनाउँछु भन्नेहरूले कमसेकम भुटान जत्तिको बनाए हुँदैनथ्यो ?
– जय प्रकाश गुरागाञी

(यसलाई प्रत्येक नेपालीले व्यापक शेयर गरि जवाफ माँगौं, जनताको छोराछोरीले गर्ने शासनमा प्रश्न गर्ने र जवाफ पाउने अधिकार त छ होला नि, हैन ?) लौ शेयर गरौं..!

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

रजनीकान्त र अक्षय कुमार अभिनित फिल्म २.० को कमाई कति भयो होला? चीनमा पनि हुँदै छ प्रदर्शनको तयारी

December 17, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook0TwitterGoogle+Pinterest00sharesमुम्बई– सुपरस्टार रजनीकान्त र अक्षय कुमारको फिल्म २.० ले ७ सय करोड रुपैयाँको व्यापार गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार बलिउडकै सर्वाधिक महंगो […Read More]

महायज्ञ उद्घाटन गर्दै अध्यक्ष प्रचण्ड, भन्छन अर्को पटक चुनावमा आउँदा धुलोमैलो नहोस्

December 16, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook61TwitterGoogle+Pinterest061sharesमहायज्ञको उद्घाटन गर्दै प्रचण्डले भने : अर्को चुनावमा आउँदा धुलोमैलो नहोस भरतपुर : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले […Read More]

आफ्नै एक बर्सिया छोरी र आफ्नै श्रीमतीको हत्या गरी खोलामा शव फाल्ने अपराधी पक्राउ…

December 16, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook248TwitterGoogle+Pinterest0248sharesहरि हुमागाईं, मकवानपुर – हेटौंडा १९ नेवारपानीमा श्रीमती र एक वर्षकी छोरीको हत्या गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बेवारिसे अवस्थामा […Read More]

यसकारणले गर्दा नाकबाट रगत बगिरह्यो, तर प्रस्तोताले रोकेनन् आफ्नो काम, यस्तो छ हेर्नुहोस

December 14, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook111TwitterGoogle+Pinterest0111sharesप्रस्तोताको नाकबाट रगत तिब्र गतिमा बग्दा समेत टिभिको लाइभ रोकिएन ! [कारण थाहा पाँउदा चकित] एसपीओ टीभीको ट्वीटर ह्याण्डलबाट एउटा भिडियो शेयर […Read More]

नुवाकोटबाट आयो अति नै दुखद खवर, गाडी दुर्घटना हुदा मृत्यु हुनेको संख्या ३० भन्दा धेरै 😥

December 14, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook608TwitterGoogle+Pinterest0608sharesध्याङफेदी सिसिफुबाट फर्किएको गाडी दुर्घटना, ३० जना भन्दा बढीको मृत्यु भएको अशंका ! काठमाडौं । नुवाकोटको ध्याङफेदी सिसिफुबाट वडा नम्बर ७ सिम्टाङ […Read More]

बिदेशबाट फर्किनेको लागि लोन पाउन अब एयरपोर्टमै पाइन्छ फर्म, तरिका सहित हेर्नुहोस केके गर्नु पर्छ?

December 14, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook353TwitterGoogle+Pinterest0353sharesविदेशबाट फर्केका युवाहरुले धमाधम सरल कर्जाको लागि आवेदन दिँदै, आवश्यक कागजात र नियमहरु के-के छन् ? काठमाडौँ – विदेशबाट फर्किएका युवालाई स्वरोजगार […Read More]

रास्ट्रपतिको कार्यालयबाट पक्राउ परिन यी फोटो पत्रकार, यस्तो छ उनी पक्राउ पर्नुको कारण

December 13, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook504TwitterGoogle+Pinterest0504sharesफोटो खिच्दै गर्दा पत्रकार वर्षा शाह राष्ट्रपति कार्यालयबाट पक्राउ फोटो पत्रकार वर्षा शाहलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रपति कार्यालय सितलनिवास अगाडि […Read More]

मिस वर्ल्डबाट नेपाललाइ चिनाएकी शृङ्खलाले मध्यराती टेकिन नेपाली भूमिमा, उनी आउदा उर्लियो जनसागर,

December 13, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook632TwitterGoogle+Pinterest0632sharesविश्व सुन्दरी प्रतियोगितामा सहभागिता जनाएर श्रृखंलाले मध्यरातमा नेपाली भूमि टेक्दा उर्लियो जनसागर, सारा नेपालीलाई दिइन् धन्यवादमिस नेपाल श्रृखंला खतिवडा नेपाल फर्किएकी छन् […Read More]

फिल्मबाट चर्चित हुन नसकेकी यी नायिका एउटै गितको भिडियोले बनायो हिट, कुन गित होला? हेर्नुहोस भिडियो

December 13, 2018 Taja Khawar 1

यो सामाग्री सेयर गर्नुहोसFacebook340TwitterGoogle+Pinterest0340sharesफिल्ममा छाउन नसकेकी नायिका जो एकै गितको भिडियोले रातारात चम्किइन् काठमाडाै‌ । हिजो आज एउटै गीतले बजार पिटेको छ त्यो हो कुलेन्द्र विश्वकर्मा […Read More]

पाथीभरा माताको तपाईं पनि दर्शन गर्नुहोस, इलामको बरबोटेमा पाथिभरा दर्शन गर्नेको यस्तो भिड देखियो

December 12, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook1.4kTwitterGoogle+Pinterest01.4ksharesविनाय तिम्सीना, इलाम । इलाम, धार्मिक स्थलले भरिभराउ जिल्लाको रुपमा चिनिन्छ । पूर्वी नेपालमा विषेश गरी तप्लेजुङमा पाथिभरा दर्शन गर्न देश विदेशबाट […Read More]

Be the first to comment

Leave a Reply