यो खवरले सबैलाई खुशी मिल्न सक्छ, पेट्रोलियमको पाइपलाइन चितवनसम्म नै ल्याउने कुरा यसरी पक्का भयो

यो सामाग्री सेयर गर्नुहोस

काठमाडौं – भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन बनाउने काम धमाधम चलिरहेको छ ।नेपालतर्फको ३६ किलोमिटर पाइपलाइनमध्ये २२ किलोमिटरको काम सकिएको छ ।

पाइपलाइनसँगै अमलेखगञ्ज डिपोमा पनि आवश्यक पूर्वाधार निर्माणको काम भैरहेको छ । काम निकै उत्साहजनक रुपमा चलिरहेको भन्दै नेपाल आयल निगमले पेट्रोलियम पाइपलाइन चितवनको लोथरसम्म नै ल्याउन पहल थालेको छ ।

अमलेखगञ्जबाट आउने पेट्रोलियम पदार्थमध्ये ७० प्रतिशत परिमाण चितवनसम्म ल्याउनै पर्ने भएकाले पाइपलाइन चितवनसम्म ल्याउन लागिएको निगमले जनाएको छ ।

यसका लागि भारतीय आयल कर्पोरेशनसँग प्रारम्भिक छलफल अघि बढिसकेको छ । निगमले अमलेखगञ्ज– चितवनको पेट्रोलियम पाइपलाइनको लागि रुट सर्वे गरिसकेको छ । रुट सर्वेबाट मकवानपुरका केही क्षेत्र भिरालो भएको र पहाड परेको देखिए पनि ठूलो अवरोध नरहेको निगमले जनाएको छ ।

‘अमलेखगञ्जदेखि चितवनको लोथरसम्म ६२ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन बनाउने कामका लागि हामीले रुट सर्वे सकेर अरु तयारीमा जुटिसकेका छौँ’, निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईले भन्नुभयो, ‘नेपाल आयल निगमले यसका लागि जमिन खरिद गरिसकेको छ, सबै हिसावले हामीलाई नाफा हुने भएकाले यो परियोजना सुरु गर्नुपर्छ भन्ने हाम्रो धारणा हो ।’

पाइपलाइन निर्माणका लागि भारतीय सहयोग माग्ने या आफै बनाउने भन्ने विषय छिट्टै टुंग्याइने पनि भट्टराईले जानकारी दिनुभयो।

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

सामना शाहको प्रेम छुटेको खुलासा , पागल भए प्रेमी //भिडियो सहित ।

February 18, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook83TwitterGoogle+Pinterest083sharesसुजन बिश्वकर्मा नेपाली सांगीतिक क्षेत्रमा केहि समय अगाडि देखि संघर्षरत चर्चित गीतकार तथा मोडल सामना शाह अभिनित “म त तिम्रो मायामा” बोलको […Read More]

‘लुट्न सके लुट’ गीतलाई जस्ताको तस्तै युट्युबमा राख्न लोक तथा दोहरीगीत प्रतिष्ठानको आग्रह

February 17, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook106TwitterGoogle+Pinterest0106sharesकाठमाडौँ — राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गायक पशुपति शर्माको ‘लुट्न सके लुट’ गीतलाई जस्ताको तस्तै युट्युबमा अपलोड गर्न आग्रह गरेको छ […Read More]

सन्जुको उत्कृष्ट अभिनय र स्वरमा मौलिक गीत लाहुर सार्बजनिक / भिडियो सहित

February 16, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook250TwitterGoogle+Pinterest0250sharesकिस्ना आचार्य रोशनी फागुन ४ काठमाडौ पछिल्लो समय नेपाली लोकगीतसंगीत को बजार निकै फराकिलो बन्दै गहिरहेको छ । अन्य गीतसंगीतको तुलनामा देश […Read More]

वर्षा राउत र संजोग कोइरालाले पाँचतारे र्‍याडिसन होटलमा यसरि कसे लगनगाँठो, हेर्नुहोस

February 15, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook249TwitterGoogle+Pinterest0249sharesसात वर्ष लामो प्रेम सम्बन्धलाई अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले विवाहमा परिणत गरेका छन् । प्रेमजोडीहरुका लागि निकै महत्वपूर्ण दिन […Read More]

लोकप्रिय सर्जक शिव हमालको उत्कृष्ट सिर्जना “लालुमाई ” सार्बजनिक / भिडियो सहित

February 14, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook0TwitterGoogle+Pinterest00sharesफागुन २ काठमाडौ नेपाली लोकगीतसंगीत क्षेत्रमा बिगत लामो समय देखि सक्रिय रहदै आएका लोकप्रिय सर्जक तथा गायक हुन शिव हमाल । हमालको […Read More]

लोकप्रिय सर्जक दिपक कडेलको सिर्जनामा म त हजुर बाग्लुङ्गे सार्बजनिक / भिडियो सहित

February 13, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook103TwitterGoogle+Pinterest0103sharesकाठमाण्डौ,२९ माघ- पछिल्लो समय नेपाली लोक गीतसंगीतको क्षेत्र निकै फराकिलो बन्दै गहिरहेको छ । देश तथा बिदेश मा बस्ने सम्पूर्ण नेपालीहरुले लोकगीतलाइ […Read More]

गायिका इन्दु बानियाँको नयाँ गीत “दिलाराजा दिलारानी” सार्वजानिक

February 11, 2019 Durga Pangeni 0

यो सामाग्री सेयर गर्नुहोसFacebook237TwitterGoogle+Pinterest0237sharesकाठमाडौ । गायिका इन्दु बानियाँ नेपाली सांगीतिक धरातलमा स्थापित गायिकाको रुपमा अघि बढेकी छिन् । उनका केही गीतहरु चर्चाको शिखरमा छन् । […Read More]

लोकप्रिय गायक बद्री पंगेनी र गायिका लक्ष्मी बानियाँलाई “म्वाई” खाने मौका दिए सर्जक एकनारायणले/ भिडियो सहित

February 10, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook34TwitterGoogle+Pinterest034shares नेपाली लोक दोहोरी क्षेत्रकै लोकप्रिय गायक बद्री पंगेनी र लक्ष्मी बानियाको उत्कृष्ट लोकदोहोरी गीत ”म्वाई” बजारमा आएको छ।लोकप्रिय सर्जक एकनारायण भण्डारीको […Read More]

आज वसन्त पञ्चमी पर्व, विद्याकी देवी सरस्वतीको पूजा आरधाना गरी मनाईँदै

February 10, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook687TwitterGoogle+Pinterest0687sharesकाठमाडौँ । आज श्रीपञ्चमी अर्थात वसन्त पञ्चमी पर्व । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाईने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा […Read More]

वाग्मतीको पानीको बारेमा परराष्ट्रमन्त्री ज्ञवालीले गरे यस्तो घोषणा, के साकार होला त यिनको सपना?

February 9, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook65TwitterGoogle+Pinterest065sharesकाठमाडौँ । वाग्मती सरसफाइ ३०० औँ हप्ताको अवसरमा आज बिहान शङ्खमूलमा विशेष कार्यक्रमको आयोजना गरियो। शहरी विकास मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा परराष्ट्रमन्त्री […Read More]

Be the first to comment

Leave a Reply