सञ्चारकर्मी कमला अधिकारीको अभिनयमा “बर्खे भेलझै”सार्बजनिक / भिडियो सहित

यो सामाग्री सेयर गर्नुहोस

सुजन बिश्वकर्मा

मंसिर ५ काठमाडौ

बढ्दो डिजिटल प्रबिधिको प्रत्यक्ष प्रभावका कारण पछिल्लो समय केही फराकिलो बन्दै गएको नेपाली सांगीतिक बजारमा हरेक दिन विभिन्न बिधाका गीत सँगै नयाँ कलाकारहरुको आगमन तिव्र गतिमा अगाडि बढेको छ ।

यस्तै माहोल चलिरहँदा बिगत लामो समय देखि नुवाकोट एफ.एम. बाट गुञ्जिने सुमधुर आवाजकी धनी साथै बहु प्रतिभा भएकी लोकप्रिय सञ्चारकर्मी कमला अधिकारीले बुढासुब्बा डिजिटल प्रा.लिको आधिकारिक युट्यूब च्यानल मार्फत भर्खरै सार्वजनिक भएको लोक गीत “बर्खे भेल झै” मा अभिनय गरेर आफ्नो सांगीतिक यात्रा सुरुवात गरेकी छन ।

सञ्चारकर्मी भएको हुँदा सांगीतिक क्षेत्र देखि नजिक रहेकी उनलाई विभिन्न माध्यमबाट परिचीत थुप्रै कलाकारहरु द्वारा धेरै पटक अभिनयको लागि प्रस्ताव आएपनि त्यति चासो नराख्ने उनले यसपटकको अवसरलाई स्थान दिएको बताउछिन ।

भोलिका दिनहरुमा अवसरलाई नै निरन्तरता दिएर केही म्युजिक भिडियो आउनसक्ने स्वभाविक नै हो तर यसै क्षेत्रमा संघर्ष गरेर निरन्तरता दिने वा नदिने भन्ने कुरा अहिले नै निर्णय नगरेको उनको भनाई छ ।

अत्यन्तै सुमधुर स्वरकी धनी चर्चित गायिका काव्य आचार्यको स्वर रहेको साथै रमेश श्रेष्ठको मर्मस्पर्शी लय तथा मार्मिक शब्दमा सृजना गरिएको गीतको भिडियो पनि रमेश श्रेष्ठकै निर्देशनमा तयार पारिएको छ ।

सागर गौतमको छायांकन रहेको उक्त गीतको भिडियोमा आफु भित्रको प्रतिभा प्रस्तुत गर्दै सांगीतिक यात्रा सुरु गरेकी सुनिता श्रेष्ठको पनि अभिनय देख्न पाइन्छ सुनिता श्रेष्ठ र सुजिता आचार्यको प्रस्तुतिमा बजारमा आएको गीतलाई काव्य म्युजिक सेन्टरले उत्पादन तथा बजार ब्यबस्थापन गरेको छ भने कमला अधिकारी र सुनिता श्रेष्ठसँगै केही समय अगाडि देखि सांगीतिक क्षेत्रमा संघर्षरत सञ्चारकर्मी साथै मोडल शिवराम भण्डारीको अभिनय रहेको छ त्यस्तै भिडियोलाई थप उत्कृष्ट बनाउनेतर्फ सम्पादन गरेका छन ।

भिडियो हेर्नुहोस :

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

सलमानको आग्रहपछि तौल बढाउँदै आलिया

May 20, 2019 Anu Arpan 0

सबलिउड स्टार नायक सलमान खान र नायिका आलिया भट्टले एकसाथ चलचित्रमा काम गर्दैछन् । उनीहरुले संजयलीला भन्सालीको निर्देशनमा बन्न लागेको चलचित्र ‘इन्शाअल्ला’मा स्क्रिन साझेदारी गर्न […Read More]

ऐश्वर्यामाथि एक ट्वीटले फसे विवेक ओबराय, जेल जान सक्ने, के थियो ट्वीटमा?

May 20, 2019 Anu Arpan 0

बलिउड अभिनेता विवेक ओबराय एक ट्वीटका कारण विवादमा तानिएका छ । कुनै बेलाकी उनकी गर्लफ्रेण्ड रहेकी चर्चा भएकी ऐश्वर्या राय बच्चनमाथि एक ट्वीटले उनलाई जेलसम्म […Read More]

बलिउड गायिका नेहा कक्कडको लाइभ कन्सर्ट काठमाडौंमा हुने

May 20, 2019 Anu Arpan 0

बलिउडकी प्रख्यात गायिका नेहा कक्कड पहिलो पटक काठमाडौंका दर्शकमाझ प्रत्यक्ष रुपमा प्रस्तुत हुने भएकी छिन् । २५ सय दर्शक क्षमताको ठमेलस्थित लर्ड अफ ड्रिङ्क्स (एलओडी) […Read More]

बिहेको ६ महिनामै कपिल शर्माको घरबाट आयो खुसीको खबर, गर्भवती छिन् पत्नी गिन्नी

May 20, 2019 Anu Arpan 0

कमेडियन कपिल शर्मा चर्चित शो ‘द कपिल शर्मा शो’मा व्यस्त छन् । यो शो अहिले टिआरपीमा शीर्षमा छ । कपिल व्यवसायिक जीवनमा त अघि बढेकै […Read More]

सौगात–श्रृष्टी भन्छन्–‘हामी एक अर्कासँग खुशी छौ

May 20, 2019 Anu Arpan 0

नायक सौगात मल्ल र नायिका श्रृष्टी श्रेष्ठ लामो समयदेखि प्रेममा छन् । अब, उनीहरुले प्रेम सम्बन्धलाई बैबाहिक सम्बन्धमा पनि लैजाने सोच बनाएका छन् । चलचित्र […Read More]

साम्राज्ञी भन्छिन्–‘मलाई मेरो काम मनपर्छ, खाली बस्न सक्दिनँ’

May 20, 2019 Anu Arpan 0

अहिलेकी हटकेक तथा नम्बर १ नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूलाई आफ्नो काम निकै नै मनपर्ने बताएकी छिन् । चलचित्र ‘रातो टिका निधारमा’को घोषणा कार्यक्रममा बोल्दै […Read More]

कपिल शर्माको हालसम्मकै ठूलो सफलता, बर्सिन्छन् हर्षका आँशु

May 20, 2019 Anu Arpan 0

चर्चित कमेडियन कपिल शर्माको नाम वल्र्ड बुक अफ रेकर्डसले भारत र विदेशमा सबैभन्दा धेरै हेरिने स्ट्याण्डअप कमेडियनका रुपमा दर्ज गरेको छ। कपिलका गिनिज बुकमा आफ्नो […Read More]

कान्सको रेड कार्पेटमा ‘गोल्डेन मर्मेड’ ऐश्वर्याको जलवा, हेर्नुहोस् २० फोटो

May 20, 2019 Anu Arpan 0

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनले कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा फेरि एक पटक धमाका मच्चाएकी छिन् । हरेक वर्ष नयाँ र फरक पहिरनमा देखिने ऐश्वर्याले […Read More]

प्रियंका चोपडा गर्भवती !

May 19, 2019 Anu Arpan 0

बलिउड अभिनेत्री प्रियंका चोपडाले कान्स फिल्म फेस्टिभलमा डेब्यू गरिसकेकी छन्। रेड कार्पेटमा वाक गरेपछि भोलिपल्ट पति निक जोनससँग चोपर्ड ज्वेलरी ब्राण्डको पार्टीमा सहभागी भइन्। दुवै […Read More]

चलचित्रको विश्व मञ्चमा नेपाली नायिका प्रियंकाको पदार्पण हुँदै

May 19, 2019 Anu Arpan 0

कान्स फिल्म फेस्टिभल’ चलचित्र दुनियाँको एक उत्कृष्ट पर्व मानिन्छ । जसमा बलिउडदेखि हलिउडसम्मका कलाकारहरु सहभागी हुन्छन् । विश्वकै प्रतिष्ठित यस फेस्टिभलमा अहिलेसम्म नेपालबाट भने कोही […Read More]

Be the first to comment

Leave a Reply