४ वर्षका यि बालक जो सजिलै जुन भन्यो त्यही तालमा मादल बजाउन सक्छन्, बोली नफुट्दै मादलमा अब्बल यि बालकको (भिडियो)

यो सामाग्री सेयर गर्नुहोस

४ वर्षका यि बालक जो सजिलै जुन भन्यो त्यही तालमा मादल बजाउन सक्छन्, बोली नफुट्दै मादलमा अब्बल यि बालकको अद्भुत कला देखेर सबै परे छक्क (भिडियो)

दमक झापामा एउटा अाश्चर्यकाे प्रतिभा भएका बालक भेटियाे । कलीलाे उमेर तर शिप भने ठूला ठूला ले बिना अभ्यास गर्न नसक्ने काे छ । नाम रियाज रिजाल वर्ष मात्र ३ केही महिना पछि ४ पुग्नेछन् बाबु ।

अामासंग गरिएकाे कुराकानीमा १ वर्षदेखी यसरीनै मादल बजाएर सबैलाई चकित पारीरहेकाे बताँउछन् । पारीवारीक माहाेलले गर्दा याे सबै भएकाे तर बाबुलाई सिकाएकाे चाहि हाेईन भन्छन् । सानै उमेरमा यस्ताे कला साँच्चैनै अद्भुत छ ।

कसैले सिकाएकाे कुरा नबस्ने याे उमेरमा अाफै कसरी जाने त मादल बजाउन याे साँचिकै साेच्ने कुरा हाे । परिवारले भने अनुसार अहिले गाईने गितकाे सबै ताल बजाउने गरेकाे पाईयाे ।

यती मात्र हाेईन ताेते बाेलीले अत्यन्तै मिठाे गितपनी बाबुले गाउने रहेछन् । पुरै गितमा मजाले मादल बजाउन सक्ने र २ ४ वटा गितपनी पुरै गाउन सक्ने रियाजलाई अव भने गित सङ्गीत सिकाउनु पर्ने रैछ भनि अामा कमला खनाल रिजाल बताउछिन् ।

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

बिदेशबाट फर्किनेको लागि लोन पाउन अब एयरपोर्टमै पाइन्छ फर्म, तरिका सहित हेर्नुहोस केके गर्नु पर्छ?

December 14, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook194TwitterGoogle+Pinterest0194sharesविदेशबाट फर्केका युवाहरुले धमाधम सरल कर्जाको लागि आवेदन दिँदै, आवश्यक कागजात र नियमहरु के-के छन् ? काठमाडौँ – विदेशबाट फर्किएका युवालाई स्वरोजगार […Read More]

रास्ट्रपतिको कार्यालयबाट पक्राउ परिन यी फोटो पत्रकार, यस्तो छ उनी पक्राउ पर्नुको कारण

December 13, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook443TwitterGoogle+Pinterest0443sharesफोटो खिच्दै गर्दा पत्रकार वर्षा शाह राष्ट्रपति कार्यालयबाट पक्राउ फोटो पत्रकार वर्षा शाहलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रपति कार्यालय सितलनिवास अगाडि […Read More]

मिस वर्ल्डबाट नेपाललाइ चिनाएकी शृङ्खलाले मध्यराती टेकिन नेपाली भूमिमा, उनी आउदा उर्लियो जनसागर,

December 13, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook588TwitterGoogle+Pinterest0588sharesविश्व सुन्दरी प्रतियोगितामा सहभागिता जनाएर श्रृखंलाले मध्यरातमा नेपाली भूमि टेक्दा उर्लियो जनसागर, सारा नेपालीलाई दिइन् धन्यवादमिस नेपाल श्रृखंला खतिवडा नेपाल फर्किएकी छन् […Read More]

फिल्मबाट चर्चित हुन नसकेकी यी नायिका एउटै गितको भिडियोले बनायो हिट, कुन गित होला? हेर्नुहोस भिडियो

December 13, 2018 Taja Khawar 1

यो सामाग्री सेयर गर्नुहोसFacebook322TwitterGoogle+Pinterest0322sharesफिल्ममा छाउन नसकेकी नायिका जो एकै गितको भिडियोले रातारात चम्किइन् काठमाडाै‌ । हिजो आज एउटै गीतले बजार पिटेको छ त्यो हो कुलेन्द्र विश्वकर्मा […Read More]

पाथीभरा माताको तपाईं पनि दर्शन गर्नुहोस, इलामको बरबोटेमा पाथिभरा दर्शन गर्नेको यस्तो भिड देखियो

December 12, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook1.3kTwitterGoogle+Pinterest01.3ksharesविनाय तिम्सीना, इलाम । इलाम, धार्मिक स्थलले भरिभराउ जिल्लाको रुपमा चिनिन्छ । पूर्वी नेपालमा विषेश गरी तप्लेजुङमा पाथिभरा दर्शन गर्न देश विदेशबाट […Read More]

दिपकको शब्द, अभिनय र निर्देशनमा रहेको मार्मिक गित “फोटो हेरेर” सार्बजनिक, हेर्नुहोस भिडियो

December 11, 2018 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook75TwitterGoogle+Pinterest075shares******* मंसिर २५ काठमाडौ, नेपाली लोकसांगीतिक क्षेत्रमा बिगतका केही बर्षहरु देखि अत्यन्तै सक्रिय रहदै आएका विशेषत शब्द सिर्जना बाट आफ्नो पहिचान बनाएका […Read More]

राजेन्द्र महतोले दिए यस्तो चेतावनी, यसले ओलि सरकारलाई कत्तिको असर गर्ला त? हेर्नुहोस के के होला ?

December 11, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook44TwitterGoogle+Pinterest044sharesसरकारलाई दिएको समर्थन फिर्ता लिने : महतो राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले अब बस्ने पार्टी बैठकले सरकारबाट समर्थन फिर्ता लिने […Read More]

अरबपति मुकेशकी छोरीको बिहेमा हलिउड गायिका बियोन्सको यस्तो धमाका भिडियो हेर्नुस

December 10, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook146TwitterGoogle+Pinterest0146sharesअरबपति अम्बानीकी छोरीको बिहेमा हलिउड गायिका बियोन्सको यस्तो धमाका, तीन खानले पनि मच्चाए धमका (भिडियो) एजेन्सी – भारतका सर्वाधिक धनी उद्योगपति मुकेश […Read More]

भारतीय डाँका नेपाल प्रहरिको गोलि लागि मारियो, नेपालमा पसेको थियो लुट्न, को हो कसरी आयो? हेर्नुहोस

December 10, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook223TwitterGoogle+Pinterest0223sharesयि हुन् नेपालमा लुट्न पसेका भारतीय डाँका, जो प्रहरीको गोली लागेर मारिए धरान, २४ मंसिर । सुनसरीमा नेपालमा लुटपाट गर्न भन्दै भारतवाट […Read More]

सेनामा जागिर आएकी युवतिले होटेलभित्र आत्महत्या गरिन, सुसाइड गर्नु अघि उनले गरेका कुराहरु रहस्यमय

December 10, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook838TwitterGoogle+Pinterest0838sharesनेपाली सेनामा जागीर खाने तयारीमा रहेकी युवतीले होटलभित्र झुण्डिएर गरिन् आत्महत्या, झुण्डिनुअघि प्रेमीका नाममा सिन्दुर हालेर सुसाइट नोटमा यस्तो रहस्छ छाडेर गइन्। […Read More]

Be the first to comment

Leave a Reply