५ दिनसम्म घरभित्र फसेकी यी महिलालाइ बचाए हुलाकिले, उनी कसरि फसिन र हुलाकिले के गरे?

यो सामाग्री सेयर गर्नुहोस

एजेन्सी। अमेरिकाकी ५४ वर्षकी एक महिलाको ज्यान घरबाहिर राखिएको लेटरबक्सले बचाएको छ । उनको घरमा चिठी छोड्न आउने हुलाकीले समझदारी देखाएपछि उनको ज्यान बचेको हो । ती महिला आफ्नो घरको बाथटबमा ५ दिनदेखि कैदी बनेर फसिरहेकी थिइन् । नुहाउने क्रममा उनी त्यो सानो टबमा फसेकी थिइन् । उनको ज्यान तब बच्यो जब उनको घरमा चिठी छोड्न आएका हुलाकीले समझदारी देखाए ।

अमेरिकाको मिशिगनमा बस्ने महिला एलिसन गिब्सन मोटी छिन् । एलिसन सधैंझैं १५ अक्टोबरका दिन पनि आफ्नो बाथटबमा नुहाउन गइन् । उनी त्यही बाथटबमा बसेर नुहाइरहेकी थिइन् । नुहाइसकेपछि उनले बाहिर निस्कनको लागि त्यहाँ भित्तामा लगाइएको फलामको ह्याण्डिल समात्न खोज्दा थाहा भयो कि उनी त आफ्नो शरीर चलाउन पनि नमिल्ने गरी फसिसकेकी थिइन् ।

अरु बेला उनी त्यही पछाडि भित्तामा लगाइएको ह्याण्डल समातेर बाहिर निस्किन्थिन् । यस्तो तब हुन्थ्यो जब उनी सुतेर नुहाउँथिन् तर यसपटक उनले बसेर नुहाउने गल्ती गरिन् । यही क्रममा उनी यति नराम्रोसँग फसिन् कि उनलाई घुम्न पनि नमिल्ने भयो । महिलाको हालत तब खराब भयो जब उनले सम्झिन् कि उनले फोन त अर्को कोठामा छोडेर आएकी छिन् । घरमा एक्लै बस्ने भएका कारण कसैबाट सहयोगको आशा पनि थिएन । त्यसपछि उनले छिमेकका मानिसहरुलाई बोलाउन निकै चिच्याइन् तर कसैसम्म आवाज पुगेन।

महिला न त्यहाँबाट निस्कन सकिरहेकी थिइन् न कसैसँग सम्पर्क गर्न सकिरहेकी थिइन् । बाथरुम घरको पछाडिपट्टी थियो यसकारण कोहीसम्म उनको आवाज पनि पुग्न सकिरहेको थिएन । यस्तोमा उनी बाहिर निस्कनु निकै मुस्किल थियो ।

उनी त्यहीँ फसेको ५ दिना १९ अक्टोबरका दिन हुलाकी चिठी लिएर उनको घर पुगेपछि उनको ज्यान बच्यो । हुलाकी घरमा पुग्दा घरको लेटरबक्स भरिएको देखेपछि उनलाई शंका भयो । किनकि घर भित्रबाट बन्द थियो तर लेटरबक्सका चिठी निकालिएका थिएनन् । शंका लागेपछि हुलाकीले छिमेकीलाई यसबारे बताए । छिमेकीहरु जम्मा भएपछि केही घरको पछाडि गए र महिलालाई बोलाए ।

यो पनि पढ्ने कि? युवराजको जन्म र अनिष्टको आशंका:- दिपेन्द्रको जन्म हुनासाथ राजा महेन्द्रले के के गरेका थिए त?

एलिसनले पनि उनीहरुलाई आफ्नो हालत बताएर मद्दत मागिन् । त्यसपछि छिमेकीले प्रहरीमा खबर गरे । पुलिस आएपछि उनीहरु झ्यालको बाटो एलिसनको घरभित्र गए र उनको ज्यान बचाए । एलिसनका अनुसार ५ दिन निकै कष्टसाथ बिते । उनले केही खान पाइनन् । जब चिसो लाग्थ्यो उनी तातो पानीले नुहाउँथिन् र तिर्खा लाग्दा चिसो पानी पिउँथिन् । उनलाई चार दिन अस्पतालमा राखेपछि पूरै ठिक भएर घर पठाइयो ।

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

सामना शाहको प्रेम छुटेको खुलासा , पागल भए प्रेमी //भिडियो सहित ।

February 18, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook83TwitterGoogle+Pinterest083sharesसुजन बिश्वकर्मा नेपाली सांगीतिक क्षेत्रमा केहि समय अगाडि देखि संघर्षरत चर्चित गीतकार तथा मोडल सामना शाह अभिनित “म त तिम्रो मायामा” बोलको […Read More]

‘लुट्न सके लुट’ गीतलाई जस्ताको तस्तै युट्युबमा राख्न लोक तथा दोहरीगीत प्रतिष्ठानको आग्रह

February 17, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook106TwitterGoogle+Pinterest0106sharesकाठमाडौँ — राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गायक पशुपति शर्माको ‘लुट्न सके लुट’ गीतलाई जस्ताको तस्तै युट्युबमा अपलोड गर्न आग्रह गरेको छ […Read More]

सन्जुको उत्कृष्ट अभिनय र स्वरमा मौलिक गीत लाहुर सार्बजनिक / भिडियो सहित

February 16, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook250TwitterGoogle+Pinterest0250sharesकिस्ना आचार्य रोशनी फागुन ४ काठमाडौ पछिल्लो समय नेपाली लोकगीतसंगीत को बजार निकै फराकिलो बन्दै गहिरहेको छ । अन्य गीतसंगीतको तुलनामा देश […Read More]

वर्षा राउत र संजोग कोइरालाले पाँचतारे र्‍याडिसन होटलमा यसरि कसे लगनगाँठो, हेर्नुहोस

February 15, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook249TwitterGoogle+Pinterest0249sharesसात वर्ष लामो प्रेम सम्बन्धलाई अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले विवाहमा परिणत गरेका छन् । प्रेमजोडीहरुका लागि निकै महत्वपूर्ण दिन […Read More]

लोकप्रिय सर्जक शिव हमालको उत्कृष्ट सिर्जना “लालुमाई ” सार्बजनिक / भिडियो सहित

February 14, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook0TwitterGoogle+Pinterest00sharesफागुन २ काठमाडौ नेपाली लोकगीतसंगीत क्षेत्रमा बिगत लामो समय देखि सक्रिय रहदै आएका लोकप्रिय सर्जक तथा गायक हुन शिव हमाल । हमालको […Read More]

लोकप्रिय सर्जक दिपक कडेलको सिर्जनामा म त हजुर बाग्लुङ्गे सार्बजनिक / भिडियो सहित

February 13, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook103TwitterGoogle+Pinterest0103sharesकाठमाण्डौ,२९ माघ- पछिल्लो समय नेपाली लोक गीतसंगीतको क्षेत्र निकै फराकिलो बन्दै गहिरहेको छ । देश तथा बिदेश मा बस्ने सम्पूर्ण नेपालीहरुले लोकगीतलाइ […Read More]

गायिका इन्दु बानियाँको नयाँ गीत “दिलाराजा दिलारानी” सार्वजानिक

February 11, 2019 Durga Pangeni 0

यो सामाग्री सेयर गर्नुहोसFacebook237TwitterGoogle+Pinterest0237sharesकाठमाडौ । गायिका इन्दु बानियाँ नेपाली सांगीतिक धरातलमा स्थापित गायिकाको रुपमा अघि बढेकी छिन् । उनका केही गीतहरु चर्चाको शिखरमा छन् । […Read More]

लोकप्रिय गायक बद्री पंगेनी र गायिका लक्ष्मी बानियाँलाई “म्वाई” खाने मौका दिए सर्जक एकनारायणले/ भिडियो सहित

February 10, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook34TwitterGoogle+Pinterest034shares नेपाली लोक दोहोरी क्षेत्रकै लोकप्रिय गायक बद्री पंगेनी र लक्ष्मी बानियाको उत्कृष्ट लोकदोहोरी गीत ”म्वाई” बजारमा आएको छ।लोकप्रिय सर्जक एकनारायण भण्डारीको […Read More]

आज वसन्त पञ्चमी पर्व, विद्याकी देवी सरस्वतीको पूजा आरधाना गरी मनाईँदै

February 10, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook687TwitterGoogle+Pinterest0687sharesकाठमाडौँ । आज श्रीपञ्चमी अर्थात वसन्त पञ्चमी पर्व । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाईने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा […Read More]

वाग्मतीको पानीको बारेमा परराष्ट्रमन्त्री ज्ञवालीले गरे यस्तो घोषणा, के साकार होला त यिनको सपना?

February 9, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook65TwitterGoogle+Pinterest065sharesकाठमाडौँ । वाग्मती सरसफाइ ३०० औँ हप्ताको अवसरमा आज बिहान शङ्खमूलमा विशेष कार्यक्रमको आयोजना गरियो। शहरी विकास मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा परराष्ट्रमन्त्री […Read More]

Be the first to comment

Leave a Reply