पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको घाँसीकुवामा यात्रुबाहक बस दुर्घटना, दुर्घटनामा परी३७ जना

यो सामाग्री सेयर गर्नुहोस

दमौली, २५ कात्तिक। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन् ।

तनहुँको भीमाददेखि चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ५८४७ नंको बस राजमार्ग छेउबाट खस्दा ३७ जना घाइते भएका हुन् । घाइतेमध्ये स्याङ्जाका १३ वर्षीय सनम थापाको अवस्था गम्भीर रहेको र अन्य यात्रुहरुको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेमध्ये चार जनाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा, १० जनाको दमौली अस्पतालमा, ६ जनाको व्यास सिटी अस्पतालमा र १७ जनाको रत्नहरि अस्पतालमा उपचार भइरहेको छ ।

सोही बसमा यात्रा गर्नुभएका भीमादका सूर्यकुमारी रानाका अनुसार बसमा यात्रु खचाखच थिए । “दमौली आइपुग्नुभन्दा केही यता यात्रु चढाउन बस रोकिएको थियो, त्यो बेला चालक निदाउन खोजेको हो कि जस्तो देखिएको थियो,” उहाँले भन्नुभयो । रासस

दुर्घटना – काठमाडौ जाँदै गरेको ग्यास ट्यांकर पल्टियो, दुर्घटनामा परि बाटोमा हिडिरहेका आमा छोरीको

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

रजनीकान्त र अक्षय कुमार अभिनित फिल्म २.० को कमाई कति भयो होला? चीनमा पनि हुँदै छ प्रदर्शनको तयारी

December 17, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook0TwitterGoogle+Pinterest00sharesमुम्बई– सुपरस्टार रजनीकान्त र अक्षय कुमारको फिल्म २.० ले ७ सय करोड रुपैयाँको व्यापार गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार बलिउडकै सर्वाधिक महंगो […Read More]

महायज्ञ उद्घाटन गर्दै अध्यक्ष प्रचण्ड, भन्छन अर्को पटक चुनावमा आउँदा धुलोमैलो नहोस्

December 16, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook61TwitterGoogle+Pinterest061sharesमहायज्ञको उद्घाटन गर्दै प्रचण्डले भने : अर्को चुनावमा आउँदा धुलोमैलो नहोस भरतपुर : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले […Read More]

आफ्नै एक बर्सिया छोरी र आफ्नै श्रीमतीको हत्या गरी खोलामा शव फाल्ने अपराधी पक्राउ…

December 16, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook248TwitterGoogle+Pinterest0248sharesहरि हुमागाईं, मकवानपुर – हेटौंडा १९ नेवारपानीमा श्रीमती र एक वर्षकी छोरीको हत्या गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बेवारिसे अवस्थामा […Read More]

यसकारणले गर्दा नाकबाट रगत बगिरह्यो, तर प्रस्तोताले रोकेनन् आफ्नो काम, यस्तो छ हेर्नुहोस

December 14, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook111TwitterGoogle+Pinterest0111sharesप्रस्तोताको नाकबाट रगत तिब्र गतिमा बग्दा समेत टिभिको लाइभ रोकिएन ! [कारण थाहा पाँउदा चकित] एसपीओ टीभीको ट्वीटर ह्याण्डलबाट एउटा भिडियो शेयर […Read More]

नुवाकोटबाट आयो अति नै दुखद खवर, गाडी दुर्घटना हुदा मृत्यु हुनेको संख्या ३० भन्दा धेरै 😥

December 14, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook608TwitterGoogle+Pinterest0608sharesध्याङफेदी सिसिफुबाट फर्किएको गाडी दुर्घटना, ३० जना भन्दा बढीको मृत्यु भएको अशंका ! काठमाडौं । नुवाकोटको ध्याङफेदी सिसिफुबाट वडा नम्बर ७ सिम्टाङ […Read More]

बिदेशबाट फर्किनेको लागि लोन पाउन अब एयरपोर्टमै पाइन्छ फर्म, तरिका सहित हेर्नुहोस केके गर्नु पर्छ?

December 14, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook353TwitterGoogle+Pinterest0353sharesविदेशबाट फर्केका युवाहरुले धमाधम सरल कर्जाको लागि आवेदन दिँदै, आवश्यक कागजात र नियमहरु के-के छन् ? काठमाडौँ – विदेशबाट फर्किएका युवालाई स्वरोजगार […Read More]

रास्ट्रपतिको कार्यालयबाट पक्राउ परिन यी फोटो पत्रकार, यस्तो छ उनी पक्राउ पर्नुको कारण

December 13, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook504TwitterGoogle+Pinterest0504sharesफोटो खिच्दै गर्दा पत्रकार वर्षा शाह राष्ट्रपति कार्यालयबाट पक्राउ फोटो पत्रकार वर्षा शाहलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रपति कार्यालय सितलनिवास अगाडि […Read More]

मिस वर्ल्डबाट नेपाललाइ चिनाएकी शृङ्खलाले मध्यराती टेकिन नेपाली भूमिमा, उनी आउदा उर्लियो जनसागर,

December 13, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook632TwitterGoogle+Pinterest0632sharesविश्व सुन्दरी प्रतियोगितामा सहभागिता जनाएर श्रृखंलाले मध्यरातमा नेपाली भूमि टेक्दा उर्लियो जनसागर, सारा नेपालीलाई दिइन् धन्यवादमिस नेपाल श्रृखंला खतिवडा नेपाल फर्किएकी छन् […Read More]

फिल्मबाट चर्चित हुन नसकेकी यी नायिका एउटै गितको भिडियोले बनायो हिट, कुन गित होला? हेर्नुहोस भिडियो

December 13, 2018 Taja Khawar 1

यो सामाग्री सेयर गर्नुहोसFacebook340TwitterGoogle+Pinterest0340sharesफिल्ममा छाउन नसकेकी नायिका जो एकै गितको भिडियोले रातारात चम्किइन् काठमाडाै‌ । हिजो आज एउटै गीतले बजार पिटेको छ त्यो हो कुलेन्द्र विश्वकर्मा […Read More]

पाथीभरा माताको तपाईं पनि दर्शन गर्नुहोस, इलामको बरबोटेमा पाथिभरा दर्शन गर्नेको यस्तो भिड देखियो

December 12, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook1.4kTwitterGoogle+Pinterest01.4ksharesविनाय तिम्सीना, इलाम । इलाम, धार्मिक स्थलले भरिभराउ जिल्लाको रुपमा चिनिन्छ । पूर्वी नेपालमा विषेश गरी तप्लेजुङमा पाथिभरा दर्शन गर्न देश विदेशबाट […Read More]

Be the first to comment

Leave a Reply