कुलमानलाइ रबिको छड्के सलाम, रबिसङ्ग कुलमान आजको विशेष सो हेर्नुहोस ‘दिपावली विशेष एपिसोड’ (भिडियो)

यो सामाग्री सेयर गर्नुहोस

काठमाडौं, २२ कात्तिक । न्युज २४ टेलिभिजनको कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज २९९ औं एपिसोड हो । आजको एपिसोड विशेष एपिासेड बनेको छ । आजको एपिसोडमा कुनै रिपोर्टहरु प्रस्तुत गरिएको छैन, भने फोन मार्फत प्रत्यक्ष कुराकानी पनि गरिएको छैन ।

आजको एपिसोडमा १२ देखि १६ घण्टासम्मको लोडसेडिङलाई मुक्त गराउन सफल नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङसँग विशेष कुराकानी गरिएको छ ।

लोडसेडिङमुक्त तिहारः सबैको बत्ती बनेका कुलमान !
तपाईको कुनै व्यक्तिगत कारण बाहेक विजुली बत्तीको कारण यो तिहारमा तपाईको घर अँध्यारो छैन । अर्थात उज्यालोको यो पर्व तिहारमा तपाईको घरमा विजुलीबाट बल्ने थरि थरिका बत्तीहरु चम्किरहेको छ ।

एक छिन् २ वर्ष अघिको तिहारलाई सम्झिनुहोस् । १२ देखि १६ घण्टासम्म लोडसेडिङ । भुक्किएर एकैछिन् आएमा खाना पकाउने कि पानीको मोटर चलाउने कि, मोबाइल, इन्भरटर चार्ज गर्ने ? कि झिलिमिली बत्ती बाल्ने ? लगाएतका तनावमै अधिकांश समय खर्च भएको हुन्थ्यो । घर अँध्यारै थियो । सबै अस्तव्यस्त थियो ।

तर अहिलेको तिहारमा विजुली सम्बन्धि त्यस्ता झन्झटहरुबाट मुक्त छौं । यो खुसीको पछि नामै काफी छ, ‘कुलमान घिसिङ ।’ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएसँगै लोडसेडिङ कम हुँदै गएको थियो, भने दुई वर्ष अघिको तिहारको लक्ष्मीपूजाका एक कालो युग, अर्थात लोडसेडिङ युगको अन्त्य भयो ।

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

प्रेमको स्वर लय र निर्देशन मा जोगी सार्बजनिक

January 21, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook0TwitterGoogle+Pinterest00sharesकाठमाडौ माघ ७/ पछिल्लो समय नेपाली लोकगीत संगीतको बजार फराकिलो हुँदै गहिरहेको छ । अन्य गीतसंगीत को तुलनामा लोक गीत सुन्न हेर्न […Read More]

श्रीस्वस्थानी व्रतकथा सोमबारदेखि शुरु, यस्तो छ स्वस्थानी माताको महिमा, दर्शन गेरि सेयर गर्नुहोस

January 21, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook4kTwitterGoogle+Pinterest04ksharesकाठमाडौँ – प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने घरघरमा श्रीस्वस्थानी व्रत सोमबारदेखि शुरु हुँदैछ स्वस्थानी परमेश्वरीको व्रत बसी कथा […Read More]

तुईन तान्ने बाजेकै छाप्रोमा सहयोग बोकेर पुगे नेपाल आइडल रबि ओड (भिडियो सहित)

January 20, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook118TwitterGoogle+Pinterest0118sharesबेनिघाट , मान्छे भएर जन्मे पछि धेरै कुरा भोग्नु पर्ने रहेछ । भाग्य र नियतिले उमेर भनेर छोड्दैन रहेछ । एउटा घत […Read More]

स्विस बैंंकमा २० जना नेपालीको खाता, कसको कति होला त जम्मा गरेको रकम? त्यो पनि अबैध?

January 17, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook84TwitterGoogle+Pinterest084sharesकाठमाण्डौँ – खोज पत्रकारहरुको अनुसन्धान अनुसार स्विस बैंकमा २० जना नेपालीको खाता रहेको खुलेको छ । दुई बर्ष अगाडी खोज पत्रकारहरुको अन्तराष्ट्रिय […Read More]

जताततै लापरबाही, ६ बर्स बित्यो तर बनेन पुल, कसको पालामा उद्घाटन भएको होला त सो पुल?

January 16, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook95TwitterGoogle+Pinterest095shares(फोटो नमुनाको लागि साभार गरिएको) परासी । नवलपरासी पश्चिम सरावल गाउँपालिकाको धनेवा खोलामा निर्माण सरु भएको ६ वर्ष वित्दा पनि पुल बन्न […Read More]

चीनले मकाउ-हङकङ र भारतले गोवा फिर्ता लिन हुने, नेपालले सिक्किम-दार्जिलिङ फिर्ता लिन किन नहुने ?

January 13, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook1.7kTwitterGoogle+Pinterest01.7ksharesसुगौली सन्धिमा गुमेको भूभाग फिर्ता माग गर्दै राष्ट्र संघमा एक लाख हस्ताक्षर बुझाइने ! ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सुगौली सन्धिमा गुमेको जमीन […Read More]

आखिर कुन देश दियो त शरण यी युवतीलाई जसलाई परिवारले मार्ने भनेर योजना बनाएको थियो? यस्तो रहस्य

January 13, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook181TwitterGoogle+Pinterest0181sharesधर्म परिवर्तन गरेको कारण आफ्नै परिवारले हत्या गर्ने डरले भागेकी साउदी युवतीलाई क्यानडाले शरण दिएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोले रहाफ […Read More]

पृथ्वी जयन्तीको अवसरमा पुर्वराजा ज्ञानेन्द्रको वक्तव्यले करोडौं नेपालीको आँसु झर्यो (पूर्णपाठसहित)

January 11, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook744TwitterGoogle+Pinterest0744sharesपूर्वराजा ज्ञानेन्द्र शाहले देशभन्दा ठूलो कुनै वाद वा विचार हुन नसक्ने बताएका छन् । उनले राष्ट्र निर्माणमा बलिदान गर्ने तमाम वीर वीरङ्गना […Read More]

निर्मलाकी आमाले रगत दिएपछि बाबु आक्रोशित, ‘मलाई फसाउन खोज्छेस्?’

January 11, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook183TwitterGoogle+Pinterest0183sharesमहेन्द्रनगर : निर्मला पन्तको शरीरबाट संकलन गरिएको भजाइनल स्वाब उनकै  हो-होइन एकिन गर्न आमा दुर्गादेवी पन्तले रगतको नमुना दिएकी छन्। यही विषयमा […Read More]

पृथ्वी जयन्तीको अबसरमा शुक्रवार सार्वजनिक बिदा दिदै नेपालगन्ज नगरपालिका

January 10, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook257TwitterGoogle+Pinterest0257sharesपृथ्वी जयन्तीको अवसरमा शुक्रबार नेपालगन्ज उपमहानगरपालिकाले सार्वजनिक बिदा दिएको छ। नगर कार्यपालिकाको बिहीबार बसेको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। नगर […Read More]

Be the first to comment

Leave a Reply