सहबास गर्दै गर्दा ज्यान त गुमाए यी ब्यक्तिले, मृत्यु भैसके पछि पनि उत्तेजना थामिएन

यो सामाग्री सेयर गर्नुहोस

एजेन्सी । यौन उत्तेजना रहर नभई आवश्यकता हो । तर अत्यधिक यौन उत्तेजना थाम्न नसकेर मृत्यु भएका खबर तपाईले कहिल्यै सुन्नु भएको छ रु पक्कै छैन होला । तर नाइजेरियामा एक व्यक्तिको अत्यधिक उत्तेजनाका कारण मृत्यू भएको छ ।मृत्यूपछि पनि उनको लिंग उत्तेजित अवस्थामा रहेको बताइएको छ ।

करिब ४० वर्षका सामसोन नाम गरेका व्यक्ति तीन सन्तानका बाबु हुन् । उनले मृत्यूअघि अत्यधिक यौनवर्द्धन औषधि सेवन गरेर आफ्नी नयाँ प्रेमिकासँग यौनक्रिडा गरिरहेको अवस्थामा भएको थियो । एक साथीले उनलाई उत्तेजना आउने औषधी खान सुझाएपछि प्रेमीकाको सल्लाहमानै त्यो औषधी सेवन गरेको उनकी प्रेमीकाले प्रहरीलाई बताएकी छिन् ।

प्रेमिकालाई प्रभावित पार्ने धुनमा उनले सो औषधि आवश्यकताभन्दा बढि सेवन गरिदिएको बताइन्छ । औषधि सेवनपछि उत्तेजित लिंग निरन्तर उत्तेजित हुँदै गएपछि मृत्युपछि पनि उत्तेजना थामीएन । निरन्तरको कडापनका कारण उत्पन्न दवावले नै उनको मृत्यु भएको हुन सक्ने बताइन्छ ।

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

एउटै कक्षामा पढ्ने आफ्नै साथिले साथिकै गरे बलात्कार, उनको यो कहालीलाग्दो बयान हेर्नुहोस

November 16, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook41TwitterGoogle+Pinterest041sharesआफ्नै स्कुलको एउटा कक्षामा पढ्ने साथीले बल प्रयोग गरि मुखमा नेप्कीन पेपर कोचि, कुर्ता सुरुवाल फुकाली १३ वर्षीया एल्जीना खड्काको बलात्कार गरे […Read More]

मालबाहक ट्याक्टर सडकदेखि १५० फिट तल खस्यो, दुर्घटनामा परि चालकसहित दुई जनाको ज्यान

November 16, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook15TwitterGoogle+Pinterest015sharesमालवाहक ट्र्याक्टर सडकदेखि १५० फिट तल खस्दा चालकसहित दुई जनाको ज्यान गयो दमक – दमक–रवि सडकअन्तर्गत इलामको माङ्सेवुङ–३ स्थित भञ्ज्याङ खण्डमा गएराति […Read More]

नेपाल एयरलाइन्सको बारेमा आयो यस्तो डर लाग्दो तथ्य, के साच्चिकै डुबेकै हो त निगम ? हेर्नुहोस

November 15, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook47TwitterGoogle+Pinterest047sharesसंस्था चलाउने पैसा छैन नेपाल एयरलाइन्ससँग, मासिक ३१ करोड अपुग रविन्द्र शाही नेपाल एयरलाइन्समा कार्यकारी अध्यक्ष नियुक्त भएपछि पहिलोपटक पत्रकार सम्मेलन आयोजना […Read More]

आमिर खानले गल्ती त स्विकारे, तर गल्ती स्विकारेकै भरमा उनी भने संकटमा यसरी पर्ने भए

November 14, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook43TwitterGoogle+Pinterest043sharesएजेन्सी। केही दिन अगाडि अमिर खान ‘कफी विथ करन’ मा गएका थिए। उक्त कार्यक्रममा अमिर खानलाई के तपाइँले कहिल्यै कसैलाई रिलेशनशीपमा धोका […Read More]

३०० भाग पूरा गरेको र छठ पर्व बिशेसमा रबिले गरे बस्ती हस्तान्तरण, उनको भेष कस्तो होला हेर्नुहोस

November 13, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook168TwitterGoogle+Pinterest0168sharesआज कस्तो भेषमा आए होलान रबि ? डुवानमा परेको झुपडीको साट्टो नया घर पाएपछि तिलाठीको मुसहरवासीले भने ‘मान्छे नै भगवान हुदा रहेछन’ […Read More]

लोकपि्रय गायिका काव्य र उद्धबको स्वरमा “हाम्रो माया” सार्बजनिक / भिडियो सहित

November 13, 2018 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook223TwitterGoogle+Pinterest0223sharesकार्तिक २७ काठमाडौ नेपाली सांगीतिक क्षेत्रमा बिगत लामो समयदेखि सक्रिय रहदै आएकी लोकपि्रय तथा भर्सटायल गायिका हुन काब्य आचार्य । गायनको अलवा […Read More]

४ वर्षका यि बालक जो सजिलै जुन भन्यो त्यही तालमा मादल बजाउन सक्छन्, बोली नफुट्दै मादलमा अब्बल यि बालकको (भिडियो)

November 13, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook51TwitterGoogle+Pinterest051shares४ वर्षका यि बालक जो सजिलै जुन भन्यो त्यही तालमा मादल बजाउन सक्छन्, बोली नफुट्दै मादलमा अब्बल यि बालकको अद्भुत कला देखेर […Read More]

नेपालीमुलका अमेरिकी सांसद ह्यारीको गाउँमा खुसी नै खुसी यसरी मनाए खुसीयाली, हेर्नुहोस

November 13, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook18TwitterGoogle+Pinterest018sharesपर्वतको फलेवास नगरपालिका थापाठानाको खनारस्थित हिरबहादुर भण्डारीको गाउँ र उनी जन्मिएको सुनसान घर । अगन्धर तिवारी पर्वत — अमेरिकी सांसद बन्ने पहिलो […Read More]

आइजिपी बन्नका लागि कति लाख सम्म बुझाइन्छ यहाँ? खरेललाइ आइजिपी बन्नका कति लाख लागि मागियो त?

November 13, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook61TwitterGoogle+Pinterest061sharesकाठमाडौं – वि.सं २०५३ फागुन १५ मा मोतीलाल बोहोराको पदावधि सकिँदै थियो। अच्युतकृष्ण खरेल र धुर्वबहादुर प्रधान भावी आइजिपीका दाबेदार थिए। खरेललाई […Read More]

अब बिदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने, आयोगले गर्दै छ यस्तो तयारी हेर्नुहोस

November 12, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook32TwitterGoogle+Pinterest032shares२६ कात्तिक, काठमाडौँ । निर्वाचन आयोगले अब हुने आवधिक निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा कसरी सहभागी गराउन सकिन्छ भनी तयारीका लागि गृहकार्यमा […Read More]

Be the first to comment

Leave a Reply