यी साहसी ब्यक्तिले जीउँदै बिसालु सर्प त निले, तर निलिसके पछि केके भयो त? जान्नुहोस

यो सामाग्री सेयर गर्नुहोस

जिउँदो विषालु सर्प निल्न सक्छन् यि बलवान्, बिषालु सर्प स्वाट्टै निलिदिने खतरनाक व्यक्ति को हुन् आखिर ?

सर्पले डस्दा नेपालमा बर्षेनी थुप्रैले ज्यान गुमाउन परेको हुन्छ । अझ विशेष गरी नेपालको तराई तथा मधेशका जिल्लामा सर्पले डस्दा धेरैको ज्यान जाने गरेको छ । सरकारले सर्पले डस्दा प्रयोग गरीने एन्टी स्नेक भेनम नामक औषधी निसुल्क रुपमा सर्पको बिगबीगि रहेका जिल्लामा पठाइने गरेको छ । विशेष गरी गर्मी मौसमा बिषालु सर्पको आतंक हुने गरेको छ ।

तर भारतको उत्तर प्रदेशमा एक व्यक्तिले जिउँदै सर्प निलेका छन् । अमरोहमा रक्सीको नशामा लठ्ठ ४० वर्षिय महिपाल सिंहले जिउँदै सर्प निलेका हुन् । गाउँलेहरुकै उक्साहटमा महिपालले उक्त सर्पलाई मुखमा हालेर निलेका थिए । नशामा लठ्ठ महिपालले बाटोमा हिँडिरहेको सानो सर्पलाई घुमाई घुमाइ खेलाईरहेका थिए । त्यत्तिकैमा गाउँलेहरु जम्मा भएर उनलाई उक्साएका थिए ।

गाउँलेहरु चकित त बने । तर सर्प निलेको केही समयमै महिपालको स्वास्थ्यमा समस्या देखिन थाल्यो । उनले बमिट गरे । तर सर्प निस्किएन । गाउँलेहरुले नै उनलाई अस्पताल त पुर्‍याए । तर सर्प निलेको ४ घण्टापछि महिपालको मृत्यु भएको छ । महिपालले उक्त सर्पलाई निलेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

रजनीकान्त र अक्षय कुमार अभिनित फिल्म २.० को कमाई कति भयो होला? चीनमा पनि हुँदै छ प्रदर्शनको तयारी

December 17, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook0TwitterGoogle+Pinterest00sharesमुम्बई– सुपरस्टार रजनीकान्त र अक्षय कुमारको फिल्म २.० ले ७ सय करोड रुपैयाँको व्यापार गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार बलिउडकै सर्वाधिक महंगो […Read More]

महायज्ञ उद्घाटन गर्दै अध्यक्ष प्रचण्ड, भन्छन अर्को पटक चुनावमा आउँदा धुलोमैलो नहोस्

December 16, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook61TwitterGoogle+Pinterest061sharesमहायज्ञको उद्घाटन गर्दै प्रचण्डले भने : अर्को चुनावमा आउँदा धुलोमैलो नहोस भरतपुर : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले […Read More]

आफ्नै एक बर्सिया छोरी र आफ्नै श्रीमतीको हत्या गरी खोलामा शव फाल्ने अपराधी पक्राउ…

December 16, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook248TwitterGoogle+Pinterest0248sharesहरि हुमागाईं, मकवानपुर – हेटौंडा १९ नेवारपानीमा श्रीमती र एक वर्षकी छोरीको हत्या गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बेवारिसे अवस्थामा […Read More]

यसकारणले गर्दा नाकबाट रगत बगिरह्यो, तर प्रस्तोताले रोकेनन् आफ्नो काम, यस्तो छ हेर्नुहोस

December 14, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook111TwitterGoogle+Pinterest0111sharesप्रस्तोताको नाकबाट रगत तिब्र गतिमा बग्दा समेत टिभिको लाइभ रोकिएन ! [कारण थाहा पाँउदा चकित] एसपीओ टीभीको ट्वीटर ह्याण्डलबाट एउटा भिडियो शेयर […Read More]

नुवाकोटबाट आयो अति नै दुखद खवर, गाडी दुर्घटना हुदा मृत्यु हुनेको संख्या ३० भन्दा धेरै 😥

December 14, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook608TwitterGoogle+Pinterest0608sharesध्याङफेदी सिसिफुबाट फर्किएको गाडी दुर्घटना, ३० जना भन्दा बढीको मृत्यु भएको अशंका ! काठमाडौं । नुवाकोटको ध्याङफेदी सिसिफुबाट वडा नम्बर ७ सिम्टाङ […Read More]

बिदेशबाट फर्किनेको लागि लोन पाउन अब एयरपोर्टमै पाइन्छ फर्म, तरिका सहित हेर्नुहोस केके गर्नु पर्छ?

December 14, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook353TwitterGoogle+Pinterest0353sharesविदेशबाट फर्केका युवाहरुले धमाधम सरल कर्जाको लागि आवेदन दिँदै, आवश्यक कागजात र नियमहरु के-के छन् ? काठमाडौँ – विदेशबाट फर्किएका युवालाई स्वरोजगार […Read More]

रास्ट्रपतिको कार्यालयबाट पक्राउ परिन यी फोटो पत्रकार, यस्तो छ उनी पक्राउ पर्नुको कारण

December 13, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook504TwitterGoogle+Pinterest0504sharesफोटो खिच्दै गर्दा पत्रकार वर्षा शाह राष्ट्रपति कार्यालयबाट पक्राउ फोटो पत्रकार वर्षा शाहलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रपति कार्यालय सितलनिवास अगाडि […Read More]

मिस वर्ल्डबाट नेपाललाइ चिनाएकी शृङ्खलाले मध्यराती टेकिन नेपाली भूमिमा, उनी आउदा उर्लियो जनसागर,

December 13, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook632TwitterGoogle+Pinterest0632sharesविश्व सुन्दरी प्रतियोगितामा सहभागिता जनाएर श्रृखंलाले मध्यरातमा नेपाली भूमि टेक्दा उर्लियो जनसागर, सारा नेपालीलाई दिइन् धन्यवादमिस नेपाल श्रृखंला खतिवडा नेपाल फर्किएकी छन् […Read More]

फिल्मबाट चर्चित हुन नसकेकी यी नायिका एउटै गितको भिडियोले बनायो हिट, कुन गित होला? हेर्नुहोस भिडियो

December 13, 2018 Taja Khawar 1

यो सामाग्री सेयर गर्नुहोसFacebook340TwitterGoogle+Pinterest0340sharesफिल्ममा छाउन नसकेकी नायिका जो एकै गितको भिडियोले रातारात चम्किइन् काठमाडाै‌ । हिजो आज एउटै गीतले बजार पिटेको छ त्यो हो कुलेन्द्र विश्वकर्मा […Read More]

पाथीभरा माताको तपाईं पनि दर्शन गर्नुहोस, इलामको बरबोटेमा पाथिभरा दर्शन गर्नेको यस्तो भिड देखियो

December 12, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook1.4kTwitterGoogle+Pinterest01.4ksharesविनाय तिम्सीना, इलाम । इलाम, धार्मिक स्थलले भरिभराउ जिल्लाको रुपमा चिनिन्छ । पूर्वी नेपालमा विषेश गरी तप्लेजुङमा पाथिभरा दर्शन गर्न देश विदेशबाट […Read More]

Be the first to comment

Leave a Reply