चीनले यस्तो गरिदिनाले भारतमा मच्चियो पानीको हाहाकार, हेर्नुहोस भारतलाइ के गर्यो चिनले?

यो सामाग्री सेयर गर्नुहोस

नयाँ दिल्ली- भारतीय सीमामा चीनद्वारा लगातार घूसपेठ गरेको खबरका बीच तिब्बतको बाटो गरी भारतमा बग्दै आएको ब्रह्मपुत्रको पानी चीनले रोकिदिएको छ । चीनले पानी रोकेपछि अरुणाञ्चल प्रदेशको एक ठूलो हिस्सामा सुक्खा लागेको छ ।

अरुणाञ्चल प्रदेशका कंग्रेसका सांसद निनोङ एरिङले केन्द्रीय जल संसाधन राज्यमन्त्री अर्जुन मेघवाललाइ पत्र लेखेर यो विषयमा जानकारीसमेत गराइसकेका छन् । नदीको पानी रोकिएपछि अरुणाञ्चल प्रदेशका तुतिङ, यिङकियोङ तथा पासीघाट क्षेत्रमा सुक्खा लागेको उनले पत्रमा उल्लेख गरेका छन् । उनले आफ्नो चिठीमा विदेश मन्त्री सुष्मा स्वराज तथा अर्जुन राम मेघालसँग यो विषयमा हस्तक्षेप गर्नका लागि आग्रह गरेका छन् ।
चीनले तिब्बतमा बग्ने यारलुङ साङ्पो नदीको पानी रोकिदिएको छ । अरुणाञ्चलमा प्रवेश गरेपछि यो नदीलाई सियाङको नामले चिनिँदै आएको छ । आसाममा आएपछि यो नदीलाई ब्रह्मपुत्रको नामले चिनिन्छ ।

कंग्रेस सांसद निनोङ एरिङले केन्द्रीय जल संसाधन राज्य मन्त्री अर्जुन राम मेघवाललाई लेखेको आफ्नो चिठीमा चीनका जल संसाधन मन्त्रालयले यो नदीको मिलिन खण्डमा भारी मात्रामा भूस्खलन भएको जानकारी दिएको उल्लेख गरेका छन् । यसैका कारण १६ अक्टोबरदेखि ब्रह्मपुत्रको मख्यधार प्रभावित भएको जनाइएको छ ।

अरुणाञ्चल प्रदेशको पश्चिम सियाङ जिल्ला प्रशासनले जनतालाई एड्भाइजरी जारी गरेर आमनागरिकलाई नदी क्षेत्रबाट टाढै रहन आग्रह गरेको छ । विशेष गरी माछा समात्ने समयमा धेरै होसियार रहनका लागि उनीहरूलाई सुझाइएको छ । यदि चीनले पानी छोड्यो भने बाढी पनि आउन सक्ने भएकाले उनीहरूलाई नदीबाट टाढै रहनका लागि आग्रह गरिएको हो ।

हालसालै मात्र भारत र चीनबीच यारलुङ साङ्पो नदीको पानीको डाटा साझा गर्ने विषयमा सम्झौता भएको थियो । कंग्रेस सांसदले चीनले साङ्पो नदीको अवरोधमाथि नजिकैबाट नियालिरहेको पत्रमा उल्लेख गरेका छन् । यदि अगाडि कुनै सूचना आयो भने चीनले यसको बारेमा सूचना दिने सम्झौतामा उल्लेख गरिएको छ । भारत सरकारले यो विषयमा सक्रिय हुन आवश्यक भएको उनले लेखेको पत्रमा उल्लेख गरिएको छ ।

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

सामना शाहको प्रेम छुटेको खुलासा , पागल भए प्रेमी //भिडियो सहित ।

February 18, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook83TwitterGoogle+Pinterest083sharesसुजन बिश्वकर्मा नेपाली सांगीतिक क्षेत्रमा केहि समय अगाडि देखि संघर्षरत चर्चित गीतकार तथा मोडल सामना शाह अभिनित “म त तिम्रो मायामा” बोलको […Read More]

‘लुट्न सके लुट’ गीतलाई जस्ताको तस्तै युट्युबमा राख्न लोक तथा दोहरीगीत प्रतिष्ठानको आग्रह

February 17, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook106TwitterGoogle+Pinterest0106sharesकाठमाडौँ — राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गायक पशुपति शर्माको ‘लुट्न सके लुट’ गीतलाई जस्ताको तस्तै युट्युबमा अपलोड गर्न आग्रह गरेको छ […Read More]

सन्जुको उत्कृष्ट अभिनय र स्वरमा मौलिक गीत लाहुर सार्बजनिक / भिडियो सहित

February 16, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook250TwitterGoogle+Pinterest0250sharesकिस्ना आचार्य रोशनी फागुन ४ काठमाडौ पछिल्लो समय नेपाली लोकगीतसंगीत को बजार निकै फराकिलो बन्दै गहिरहेको छ । अन्य गीतसंगीतको तुलनामा देश […Read More]

वर्षा राउत र संजोग कोइरालाले पाँचतारे र्‍याडिसन होटलमा यसरि कसे लगनगाँठो, हेर्नुहोस

February 15, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook249TwitterGoogle+Pinterest0249sharesसात वर्ष लामो प्रेम सम्बन्धलाई अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले विवाहमा परिणत गरेका छन् । प्रेमजोडीहरुका लागि निकै महत्वपूर्ण दिन […Read More]

लोकप्रिय सर्जक शिव हमालको उत्कृष्ट सिर्जना “लालुमाई ” सार्बजनिक / भिडियो सहित

February 14, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook0TwitterGoogle+Pinterest00sharesफागुन २ काठमाडौ नेपाली लोकगीतसंगीत क्षेत्रमा बिगत लामो समय देखि सक्रिय रहदै आएका लोकप्रिय सर्जक तथा गायक हुन शिव हमाल । हमालको […Read More]

लोकप्रिय सर्जक दिपक कडेलको सिर्जनामा म त हजुर बाग्लुङ्गे सार्बजनिक / भिडियो सहित

February 13, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook103TwitterGoogle+Pinterest0103sharesकाठमाण्डौ,२९ माघ- पछिल्लो समय नेपाली लोक गीतसंगीतको क्षेत्र निकै फराकिलो बन्दै गहिरहेको छ । देश तथा बिदेश मा बस्ने सम्पूर्ण नेपालीहरुले लोकगीतलाइ […Read More]

गायिका इन्दु बानियाँको नयाँ गीत “दिलाराजा दिलारानी” सार्वजानिक

February 11, 2019 Durga Pangeni 0

यो सामाग्री सेयर गर्नुहोसFacebook237TwitterGoogle+Pinterest0237sharesकाठमाडौ । गायिका इन्दु बानियाँ नेपाली सांगीतिक धरातलमा स्थापित गायिकाको रुपमा अघि बढेकी छिन् । उनका केही गीतहरु चर्चाको शिखरमा छन् । […Read More]

लोकप्रिय गायक बद्री पंगेनी र गायिका लक्ष्मी बानियाँलाई “म्वाई” खाने मौका दिए सर्जक एकनारायणले/ भिडियो सहित

February 10, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook34TwitterGoogle+Pinterest034shares नेपाली लोक दोहोरी क्षेत्रकै लोकप्रिय गायक बद्री पंगेनी र लक्ष्मी बानियाको उत्कृष्ट लोकदोहोरी गीत ”म्वाई” बजारमा आएको छ।लोकप्रिय सर्जक एकनारायण भण्डारीको […Read More]

आज वसन्त पञ्चमी पर्व, विद्याकी देवी सरस्वतीको पूजा आरधाना गरी मनाईँदै

February 10, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook687TwitterGoogle+Pinterest0687sharesकाठमाडौँ । आज श्रीपञ्चमी अर्थात वसन्त पञ्चमी पर्व । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाईने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा […Read More]

वाग्मतीको पानीको बारेमा परराष्ट्रमन्त्री ज्ञवालीले गरे यस्तो घोषणा, के साकार होला त यिनको सपना?

February 9, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook65TwitterGoogle+Pinterest065sharesकाठमाडौँ । वाग्मती सरसफाइ ३०० औँ हप्ताको अवसरमा आज बिहान शङ्खमूलमा विशेष कार्यक्रमको आयोजना गरियो। शहरी विकास मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा परराष्ट्रमन्त्री […Read More]

Be the first to comment

Leave a Reply