फोटो पत्रकारले पत्ता लगाए यो तालको पानी किन र कसरी कहाँ जान्छ भन्ने कुरा हेर्नुहोस के रहेछ यो बाँधको रहस्य?

यो सामाग्री सेयर गर्नुहोस

एजेन्सी । एक फोटोग्राफरले ड्रोन क्यामेरा मार्फत तस्वीर लिइरहेका थिए, तब उनको नजर एक रहस्यमय बाँधमा पर्यो। उनले उक्त स्थानमा ड्रोन लिएर थुप्रै तस्वीरहरु खिचे । घटना सेन फ्रान्सिस्कोस्थित मोन्टकिलो भन्ने बाँधको हो। जसमा बेरेसा ताल जोडिएको छ। सन् १९५० मा बनेको यो बाँधले उत्तर क्षेत्रमा विजुली र सिंचाइँ दिने गरेको थियो। तर कसैलाई पनि थाहा थिएन की यसको बीचमा निकै ठूलो रहस्य लुकेको छ।

इवान किलकस नामका फोटोग्राफरले यसकैको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरे। इवानले तस्वीर देखाएर उक्त रहस्यका बारेमा सोधपुछ गरे तर कसैलाई यसका बारेमा थाहा थिएन्।  त्यसपछि इवान यो विषयमा चिन्तित देखिए। किनकी यस बाँध भित्रको खाल्डोले तिब्र रुपमा पानी खिचेर लग्ने गर्दथ्यो। तर उक्त पानी कहाँ जान्छ भन्ने बारे कसैलाई थाहा थिएन्। यसै कारणले यस क्षेत्र १० वर्षदेखि सुख्खा रहेको थियो। यस रहस्यलाई इवानले सुल्झाउने निर्णय गरे।

इवानले त्यसपछि उक्त खाडलका बारेमा पूरै जानकारी जुटाए। यस रहस्यका बारेमा जानकारी पाउनका लागि उनले बाँधमाथि दर्जनौँ ड्रोन उडाउन सुरु गरे। त्यसपछि बाँधका अधिकारीलाई यसको जानकारी प्राप्त भयो।  बाँधका एक पुराना अधिकारीले इवानलाई यस बाँधमा भएको खाल्डोको रहस्य बताए। उनका अनुसार उक्त खाल्डो तब बनेको थियो, जब उक्त बाँधको निर्माण भएको थियो। उक्त खाल्डो बाँधको उचाई बराबर रहेको थियो। जसबाट धेरै पानी हुँदा पानी गेटबाट निस्किनुको साटो उक्त खाल्डोबाट आसपासका तलाउहरुमा जाने गर्दथ्यो।

१० वर्षदेखि उक्त स्थानमा सुख्खा हुनुको कारण पनि यही थियो। यही कारण बाँध कहिलै भरिएन र १० वर्षदेखि खडेरी लाग्यो। तर पनि कसैको ध्यान उक्त बाँधमा भएको खाल्डोमा परेको थिएन।

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

सामना शाहको प्रेम छुटेको खुलासा , पागल भए प्रेमी //भिडियो सहित ।

February 18, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook92TwitterGoogle+Pinterest092sharesसुजन बिश्वकर्मा नेपाली सांगीतिक क्षेत्रमा केहि समय अगाडि देखि संघर्षरत चर्चित गीतकार तथा मोडल सामना शाह अभिनित “म त तिम्रो मायामा” बोलको […Read More]

‘लुट्न सके लुट’ गीतलाई जस्ताको तस्तै युट्युबमा राख्न लोक तथा दोहरीगीत प्रतिष्ठानको आग्रह

February 17, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook106TwitterGoogle+Pinterest0106sharesकाठमाडौँ — राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गायक पशुपति शर्माको ‘लुट्न सके लुट’ गीतलाई जस्ताको तस्तै युट्युबमा अपलोड गर्न आग्रह गरेको छ […Read More]

सन्जुको उत्कृष्ट अभिनय र स्वरमा मौलिक गीत लाहुर सार्बजनिक / भिडियो सहित

February 16, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook250TwitterGoogle+Pinterest0250sharesकिस्ना आचार्य रोशनी फागुन ४ काठमाडौ पछिल्लो समय नेपाली लोकगीतसंगीत को बजार निकै फराकिलो बन्दै गहिरहेको छ । अन्य गीतसंगीतको तुलनामा देश […Read More]

वर्षा राउत र संजोग कोइरालाले पाँचतारे र्‍याडिसन होटलमा यसरि कसे लगनगाँठो, हेर्नुहोस

February 15, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook249TwitterGoogle+Pinterest0249sharesसात वर्ष लामो प्रेम सम्बन्धलाई अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले विवाहमा परिणत गरेका छन् । प्रेमजोडीहरुका लागि निकै महत्वपूर्ण दिन […Read More]

लोकप्रिय सर्जक शिव हमालको उत्कृष्ट सिर्जना “लालुमाई ” सार्बजनिक / भिडियो सहित

February 14, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook0TwitterGoogle+Pinterest00sharesफागुन २ काठमाडौ नेपाली लोकगीतसंगीत क्षेत्रमा बिगत लामो समय देखि सक्रिय रहदै आएका लोकप्रिय सर्जक तथा गायक हुन शिव हमाल । हमालको […Read More]

लोकप्रिय सर्जक दिपक कडेलको सिर्जनामा म त हजुर बाग्लुङ्गे सार्बजनिक / भिडियो सहित

February 13, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook103TwitterGoogle+Pinterest0103sharesकाठमाण्डौ,२९ माघ- पछिल्लो समय नेपाली लोक गीतसंगीतको क्षेत्र निकै फराकिलो बन्दै गहिरहेको छ । देश तथा बिदेश मा बस्ने सम्पूर्ण नेपालीहरुले लोकगीतलाइ […Read More]

गायिका इन्दु बानियाँको नयाँ गीत “दिलाराजा दिलारानी” सार्वजानिक

February 11, 2019 Durga Pangeni 0

यो सामाग्री सेयर गर्नुहोसFacebook237TwitterGoogle+Pinterest0237sharesकाठमाडौ । गायिका इन्दु बानियाँ नेपाली सांगीतिक धरातलमा स्थापित गायिकाको रुपमा अघि बढेकी छिन् । उनका केही गीतहरु चर्चाको शिखरमा छन् । […Read More]

लोकप्रिय गायक बद्री पंगेनी र गायिका लक्ष्मी बानियाँलाई “म्वाई” खाने मौका दिए सर्जक एकनारायणले/ भिडियो सहित

February 10, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook34TwitterGoogle+Pinterest034shares नेपाली लोक दोहोरी क्षेत्रकै लोकप्रिय गायक बद्री पंगेनी र लक्ष्मी बानियाको उत्कृष्ट लोकदोहोरी गीत ”म्वाई” बजारमा आएको छ।लोकप्रिय सर्जक एकनारायण भण्डारीको […Read More]

आज वसन्त पञ्चमी पर्व, विद्याकी देवी सरस्वतीको पूजा आरधाना गरी मनाईँदै

February 10, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook687TwitterGoogle+Pinterest0687sharesकाठमाडौँ । आज श्रीपञ्चमी अर्थात वसन्त पञ्चमी पर्व । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाईने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा […Read More]

वाग्मतीको पानीको बारेमा परराष्ट्रमन्त्री ज्ञवालीले गरे यस्तो घोषणा, के साकार होला त यिनको सपना?

February 9, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook65TwitterGoogle+Pinterest065sharesकाठमाडौँ । वाग्मती सरसफाइ ३०० औँ हप्ताको अवसरमा आज बिहान शङ्खमूलमा विशेष कार्यक्रमको आयोजना गरियो। शहरी विकास मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा परराष्ट्रमन्त्री […Read More]

Be the first to comment

Leave a Reply