अधिकारीको लयमा जालैमा सार्वजनिक/ हेर्नुहोस् भिडियो

यो सामाग्री सेयर गर्नुहोस

एन्जिला र मिन्ग्मालाई लागे ओम र पुस्करले
पुस्कर अर्याल र ओम श्रेष्ठ अहिलेको अवस्थामा मिङ्ग्मा तामाङ्ग र एन्जिला वाईबाको माया जालैमा परेका छन ।तर यो रियल लाईफ़्मा भने हैन उनीहरु प्रस्तावित सुन्दरादेबी मिडिया ओरालीको पहिलो प्रस्तुति अनि बिष्णु रकाल र निम बहादुर रोक्काको लोकदोहोरी गित जालैमाको म्युजिक भिडियोमा रहेको दृश्यमा उक्त कुरा देख्न पाइन्छ ।
उक्त गितमा बिष्णु रकाल र सोनिया डिसिको स्वर रहेको छ भने किरण अधिकारीको लय अनि शब्द गायिका सोनिया डिसि कै रहेको छ।
नेपालि गित संगितको क्षेत्रमा यो गितले छुट्टै आयाम ल्याउने लय गर्ने अधिकारीको भनाई छ ।
पस्तावित सुन्दरादेवी मिडिया प्रा.लिले बजार ब्यवस्थापन गरेकाे उक्त गित राजधानीको विभिन्न रमणीय ठाउमा छायाकन गरिएको छ । बबिता श्रेष्ठ को निर्देशमा तयार पारिएको म्युजिक भिडियोमा पुष्कर आर्याल ,मेरिशा तामाङ,ओम श्रेष्ठ ,एन्जिला वाईबाको उत्कृष्ट अभिनय रहेको छ।उक्त गितको छायाकन सागर गौतमले गरेका छन भने सम्पादन अभिनाश डिसीले गर्नु भएको छ ।यस म्युजिक भिडियोमा कोरियोग्राफर राजन रसाईलीले गर्नु भएको छ ।लोक दोहोरि गित जालैमा प्रियसी म्युजिकको युतुब च्यानल मार्फत बजारमा आएको छ ।

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

महायज्ञ उद्घाटन गर्दै अध्यक्ष प्रचण्ड, भन्छन अर्को पटक चुनावमा आउँदा धुलोमैलो नहोस्

December 16, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook61TwitterGoogle+Pinterest061sharesमहायज्ञको उद्घाटन गर्दै प्रचण्डले भने : अर्को चुनावमा आउँदा धुलोमैलो नहोस भरतपुर : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले […Read More]

आफ्नै एक बर्सिया छोरी र आफ्नै श्रीमतीको हत्या गरी खोलामा शव फाल्ने अपराधी पक्राउ…

December 16, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook248TwitterGoogle+Pinterest0248sharesहरि हुमागाईं, मकवानपुर – हेटौंडा १९ नेवारपानीमा श्रीमती र एक वर्षकी छोरीको हत्या गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बेवारिसे अवस्थामा […Read More]

यसकारणले गर्दा नाकबाट रगत बगिरह्यो, तर प्रस्तोताले रोकेनन् आफ्नो काम, यस्तो छ हेर्नुहोस

December 14, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook111TwitterGoogle+Pinterest0111sharesप्रस्तोताको नाकबाट रगत तिब्र गतिमा बग्दा समेत टिभिको लाइभ रोकिएन ! [कारण थाहा पाँउदा चकित] एसपीओ टीभीको ट्वीटर ह्याण्डलबाट एउटा भिडियो शेयर […Read More]

नुवाकोटबाट आयो अति नै दुखद खवर, गाडी दुर्घटना हुदा मृत्यु हुनेको संख्या ३० भन्दा धेरै 😥

December 14, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook608TwitterGoogle+Pinterest0608sharesध्याङफेदी सिसिफुबाट फर्किएको गाडी दुर्घटना, ३० जना भन्दा बढीको मृत्यु भएको अशंका ! काठमाडौं । नुवाकोटको ध्याङफेदी सिसिफुबाट वडा नम्बर ७ सिम्टाङ […Read More]

बिदेशबाट फर्किनेको लागि लोन पाउन अब एयरपोर्टमै पाइन्छ फर्म, तरिका सहित हेर्नुहोस केके गर्नु पर्छ?

December 14, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook353TwitterGoogle+Pinterest0353sharesविदेशबाट फर्केका युवाहरुले धमाधम सरल कर्जाको लागि आवेदन दिँदै, आवश्यक कागजात र नियमहरु के-के छन् ? काठमाडौँ – विदेशबाट फर्किएका युवालाई स्वरोजगार […Read More]

रास्ट्रपतिको कार्यालयबाट पक्राउ परिन यी फोटो पत्रकार, यस्तो छ उनी पक्राउ पर्नुको कारण

December 13, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook504TwitterGoogle+Pinterest0504sharesफोटो खिच्दै गर्दा पत्रकार वर्षा शाह राष्ट्रपति कार्यालयबाट पक्राउ फोटो पत्रकार वर्षा शाहलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रपति कार्यालय सितलनिवास अगाडि […Read More]

मिस वर्ल्डबाट नेपाललाइ चिनाएकी शृङ्खलाले मध्यराती टेकिन नेपाली भूमिमा, उनी आउदा उर्लियो जनसागर,

December 13, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook632TwitterGoogle+Pinterest0632sharesविश्व सुन्दरी प्रतियोगितामा सहभागिता जनाएर श्रृखंलाले मध्यरातमा नेपाली भूमि टेक्दा उर्लियो जनसागर, सारा नेपालीलाई दिइन् धन्यवादमिस नेपाल श्रृखंला खतिवडा नेपाल फर्किएकी छन् […Read More]

फिल्मबाट चर्चित हुन नसकेकी यी नायिका एउटै गितको भिडियोले बनायो हिट, कुन गित होला? हेर्नुहोस भिडियो

December 13, 2018 Taja Khawar 1

यो सामाग्री सेयर गर्नुहोसFacebook340TwitterGoogle+Pinterest0340sharesफिल्ममा छाउन नसकेकी नायिका जो एकै गितको भिडियोले रातारात चम्किइन् काठमाडाै‌ । हिजो आज एउटै गीतले बजार पिटेको छ त्यो हो कुलेन्द्र विश्वकर्मा […Read More]

पाथीभरा माताको तपाईं पनि दर्शन गर्नुहोस, इलामको बरबोटेमा पाथिभरा दर्शन गर्नेको यस्तो भिड देखियो

December 12, 2018 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook1.4kTwitterGoogle+Pinterest01.4ksharesविनाय तिम्सीना, इलाम । इलाम, धार्मिक स्थलले भरिभराउ जिल्लाको रुपमा चिनिन्छ । पूर्वी नेपालमा विषेश गरी तप्लेजुङमा पाथिभरा दर्शन गर्न देश विदेशबाट […Read More]

दिपकको शब्द, अभिनय र निर्देशनमा रहेको मार्मिक गित “फोटो हेरेर” सार्बजनिक, हेर्नुहोस भिडियो

December 11, 2018 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook80TwitterGoogle+Pinterest080shares******* मंसिर २५ काठमाडौ, नेपाली लोकसांगीतिक क्षेत्रमा बिगतका केही बर्षहरु देखि अत्यन्तै सक्रिय रहदै आएका विशेषत शब्द सिर्जना बाट आफ्नो पहिचान बनाएका […Read More]

Be the first to comment

Leave a Reply