गृहमन्त्रीलाई राजपाले सोध्यो यस्तो प्रश्न : मन्त्रीलाई कालोझण्डा नदेखाएर भाला देखाउने त?

यो सामाग्री सेयर गर्नुहोस

राष्ट्रिय जनता पार्टीले संसदीय छानविन समिति बनाएर प्रहरी हिरासतमा मृत्यु भएका बर्दियाका राममनोहर यादवको घटनाको छानविन गर्न माग गरेको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा राजपाका सांसद लक्ष्मणलाल कर्णले संसदीय छानविन समिति बनाई यादवको मृत्युको घटनाबारे छानविन अघि बढाउन माग गरे ।

उनले भने ‘मुलुकमा दिनहु बलात्कार र हत्या भइरहेको छ संसदका माननियहरुले हरेक दिन प्रश्न उठाइरहनुभएको छ तर सरकार गम्भीर छैन । प्रहरी हिरासतमा नै राम मनोहर यादवको हत्या भएको छ । प्रहरी हिरासतमै व्यक्ति हत्या हुन्छ भने अब कसले जिम्मेवारी लिने ?’

बर्दियाका राममनोहर यादवलाई मन्त्रीलाई कालोझण्डा देखाएको नाममा नियन्त्रणमा लिने काम भएको भन्दै उनले भने  ‘अब के गर्ने लठ्ठी देखाउने ? भाला देखाउने ? बन्दुक देखाउने ? आफ्नो विरोध प्रर्दशनका लागि उसले कालो झण्डा देखायो । प्रहरी हिरासतमै के कारणले मृत्यु भयो ? किन प्रहरीले मारे ? किन गृह प्रशासनको जिम्मेवारी हो कि होइन ? किन अवगत गराएन आजसम्म ?’

प्रहरी हिरासतमा कुटपिटले होइन, रोगले मृत्यु भयो – गृहमन्त्री
बर्दियाको गुलरियामा ७ भदौमा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव सहभागी कार्यक्रममा कालो झण्डा देखाएपछि पक्राउ परेका राम मनोहर यादवको मृत्यु प्रहरीको कुटपिटबाट नभएको बताएका छन् । प्रहरी हिरासतमा रहेकै समयमा यादव बेहोस भई ढलेको र उपचारको क्रममा उनको मृत्यु भएको उनले बताए । ‘शव पोष्टमार्टमको रिपोर्टले शरीरमा कुनै चोटपटक नभएको र रोगको कारणले मृत्यु भएको भन्ने छ । यसबारे परिवारलाई जानकारी गराएका छौँ’ मन्त्री थापाले भने ।

मृतक यादव स्वतन्त्र मधेसको नाममा राष्ट्रिय हित प्रतिकुल काम गर्दै आएका सिके राउत समुहका रहेको उनले बताए । उपप्रधानमन्त्री सहभागी कार्यक्रम भाड्ने काम गरेको तथा राष्ट्रिय हित प्रतिकुल कार्य गरेकाले यादवलाई पक्राउ गरी राज्य विरुद्धकको कसुरको मुद्धा दर्ता गरिएको र प्रहरीकै नियन्त्रणमा रहेको बेला बेहोस भएर ढलेको गृहमन्त्रीले बताए ।

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

सामना शाहको प्रेम छुटेको खुलासा , पागल भए प्रेमी //भिडियो सहित ।

February 18, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook83TwitterGoogle+Pinterest083sharesसुजन बिश्वकर्मा नेपाली सांगीतिक क्षेत्रमा केहि समय अगाडि देखि संघर्षरत चर्चित गीतकार तथा मोडल सामना शाह अभिनित “म त तिम्रो मायामा” बोलको […Read More]

‘लुट्न सके लुट’ गीतलाई जस्ताको तस्तै युट्युबमा राख्न लोक तथा दोहरीगीत प्रतिष्ठानको आग्रह

February 17, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook106TwitterGoogle+Pinterest0106sharesकाठमाडौँ — राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गायक पशुपति शर्माको ‘लुट्न सके लुट’ गीतलाई जस्ताको तस्तै युट्युबमा अपलोड गर्न आग्रह गरेको छ […Read More]

सन्जुको उत्कृष्ट अभिनय र स्वरमा मौलिक गीत लाहुर सार्बजनिक / भिडियो सहित

February 16, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook250TwitterGoogle+Pinterest0250sharesकिस्ना आचार्य रोशनी फागुन ४ काठमाडौ पछिल्लो समय नेपाली लोकगीतसंगीत को बजार निकै फराकिलो बन्दै गहिरहेको छ । अन्य गीतसंगीतको तुलनामा देश […Read More]

वर्षा राउत र संजोग कोइरालाले पाँचतारे र्‍याडिसन होटलमा यसरि कसे लगनगाँठो, हेर्नुहोस

February 15, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook249TwitterGoogle+Pinterest0249sharesसात वर्ष लामो प्रेम सम्बन्धलाई अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले विवाहमा परिणत गरेका छन् । प्रेमजोडीहरुका लागि निकै महत्वपूर्ण दिन […Read More]

लोकप्रिय सर्जक शिव हमालको उत्कृष्ट सिर्जना “लालुमाई ” सार्बजनिक / भिडियो सहित

February 14, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook0TwitterGoogle+Pinterest00sharesफागुन २ काठमाडौ नेपाली लोकगीतसंगीत क्षेत्रमा बिगत लामो समय देखि सक्रिय रहदै आएका लोकप्रिय सर्जक तथा गायक हुन शिव हमाल । हमालको […Read More]

लोकप्रिय सर्जक दिपक कडेलको सिर्जनामा म त हजुर बाग्लुङ्गे सार्बजनिक / भिडियो सहित

February 13, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook103TwitterGoogle+Pinterest0103sharesकाठमाण्डौ,२९ माघ- पछिल्लो समय नेपाली लोक गीतसंगीतको क्षेत्र निकै फराकिलो बन्दै गहिरहेको छ । देश तथा बिदेश मा बस्ने सम्पूर्ण नेपालीहरुले लोकगीतलाइ […Read More]

गायिका इन्दु बानियाँको नयाँ गीत “दिलाराजा दिलारानी” सार्वजानिक

February 11, 2019 Durga Pangeni 0

यो सामाग्री सेयर गर्नुहोसFacebook237TwitterGoogle+Pinterest0237sharesकाठमाडौ । गायिका इन्दु बानियाँ नेपाली सांगीतिक धरातलमा स्थापित गायिकाको रुपमा अघि बढेकी छिन् । उनका केही गीतहरु चर्चाको शिखरमा छन् । […Read More]

लोकप्रिय गायक बद्री पंगेनी र गायिका लक्ष्मी बानियाँलाई “म्वाई” खाने मौका दिए सर्जक एकनारायणले/ भिडियो सहित

February 10, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook34TwitterGoogle+Pinterest034shares नेपाली लोक दोहोरी क्षेत्रकै लोकप्रिय गायक बद्री पंगेनी र लक्ष्मी बानियाको उत्कृष्ट लोकदोहोरी गीत ”म्वाई” बजारमा आएको छ।लोकप्रिय सर्जक एकनारायण भण्डारीको […Read More]

आज वसन्त पञ्चमी पर्व, विद्याकी देवी सरस्वतीको पूजा आरधाना गरी मनाईँदै

February 10, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook687TwitterGoogle+Pinterest0687sharesकाठमाडौँ । आज श्रीपञ्चमी अर्थात वसन्त पञ्चमी पर्व । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाईने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा […Read More]

वाग्मतीको पानीको बारेमा परराष्ट्रमन्त्री ज्ञवालीले गरे यस्तो घोषणा, के साकार होला त यिनको सपना?

February 9, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook65TwitterGoogle+Pinterest065sharesकाठमाडौँ । वाग्मती सरसफाइ ३०० औँ हप्ताको अवसरमा आज बिहान शङ्खमूलमा विशेष कार्यक्रमको आयोजना गरियो। शहरी विकास मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा परराष्ट्रमन्त्री […Read More]

Be the first to comment

Leave a Reply