जब १२ वर्षको बालकबाट गर्भवती बनिन् ३४ वर्षकी महिला यस्तो छ रोचक तथ्य

यो सामाग्री सेयर गर्नुहोस

घटना सन् १९९६ मा अमेरिकामा भएको हो । त्यस समय अमेरिकामा एकजना शिक्षिका निकै चर्चामा थिइन् ।

३४ वर्षकी ती महिलाको नाम मेरी हो । उनी एक विद्यालयमा पढाउँथिन् । उनले पढाउने स्कुलमा एकजना १२ वर्षीय छात्रले पढ्थे । उनको नाम विली हो ।

मेरी र विलीबीच यतिधेरै सामिप्यता कायम भयो कि उनीहरु एकअर्काको प्रेममा परे । उनीहरुबीच यौन सम्पर्क पनि भएछ । झण्डै एक वर्षसम्मको शारीरिक सम्पर्कमा रहेका उनीहरुका विषयमा गाइँगुइँ चल्न थाल्यो । उनीहरुको सम्बन्ध अवैध थियो । त्यसैले नाबालिगसँग अवैध सम्बन्ध कायम गरेको आरोपमा मेरीलाई पुलिसले पक्राउ गर्यो ।

उनलाई जेल सजायँ पनि भयो । तर जेलमा अनौठो घटना घट्यो । उनले जेलभित्रै बच्चा जन्माइन् ।

वास्तवमा उनको पेटमा विलीसँगको यौनसम्पर्कबाट बच्चा जन्मिएको थियो ।

बच्चा जन्मिएपछि उनलाई जेलमुक्त गरियो निगरानीमा रहने गरी । तर जेलमुक्त गर्ने बेलामा अदालतले उनलाई सख्त आदेश दिएको थियो, प्रेमी विलीसँग कहिल्यै पनि भेट गर्न नपाउने ।

तर जेलबाट निस्किने बित्तिकै विलीले अदालतको आदेशको खिल्ली उडाउन थालिन् । उनी एकपटक विलीसँग कारभित्र आपत्तिजनक अवस्थामा रहेको बेला पक्राउ परिन् ।

त्यसपछि उनलाई सात वर्षको जेल सजाय भयो । रोचक कुरा त के भने त्यो बीचमा उनी फेरि गर्भवती भएकी थिइन् । उनले जेलमै दोश्रो बच्चा जन्माइन् । यसपटक भने उनलाई पूरै ७ वर्षको सजाय काटेपछि मात्र जेलमुक्त गरियो । सन् २००४ मा जेलमुक्त भएसँगै मेरी पुनः विलीसँग सम्बन्ध कायम गर्न थालिन् ।

जब विलीको उमेर २० वर्षको भयो र कानूनी रुपमा विहेका लागि योग्य बने तब विली र मेरीबीच वैधानिक रुपमा बिहे भयो । त्यतिबेला मेरी चाहिँ ४२ वर्षकी थिइन् । बिहेअघि नै उनीहरुका दुईवटा बच्चा जन्मिसकेका थिए । मेरी जेलमा रहेको बेला विलीकी आमाले ती दुवै बच्चाको हेरचाह गरेकी थिइन् ।

बिहेपछि मेरीले थप दुई सन्तान जन्माइन् । अहिले मेरी र विली आफ्नो पूरै परिवार सहित वाशिंटनमा बस्दै आएका छन् । एक अन्तर्वार्ताका क्रममा विली र मेरीले आफ्नोजस्तै स्थितिमा नफस्न आफ्ना बच्चाहरुलाई सचेत गराएका थिए । एजेन्सी

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

दुधमा मिलाएर खानुहोस् यो वनस्पति , ७० वर्षसम्म पनि देखिनुहुनेछ तपाई जवान

April 20, 2019 Taja Khawar 0

काठमाडौ । हामीले नियमित एक गिलास दुधमा पियौ भने धेरै रोगहरुबाट बच्न सकिन्छ । किनभने दुधमा हाम्रो शरीरमा आवश्यक पर्ने क्याल्सियमको मात्रा हुन्छ । त्यसैले […Read More]

एम बि गुरुङको उत्कृष्ट अभिनय मा चोट सार्बजनिक

April 19, 2019 Taja Khawar 0

बैशाख ६ काठमाडौ नेपालि लोक तथा सुगम संगीत क्षेत्रमा मोडलिङ बिधा बाट आफ्नो परिचय स्थापित गराउन तल्लीन बिगत केही बर्ष अगाडि देखि निरन्तर नेपाली सांगीतिक […Read More]

नयाँ बर्षको शुभकामना सहित कृष्ण पौडेलको बाजाको तालमा // भिडियो सहित

April 13, 2019 Taja Khawar 0

सुजन बिश्वकर्मा भावुक चैत ३० काठमाडौ विकसित डिजिटल प्रबिधिको प्रत्यक्ष प्रभावका कारण तिव्र गतिमा फराकिलो बनिरहेको नेपाली सांगीतिक क्षेत्रमा दिनप्रतिदिन विभिन्न बिधाका गीत संगितसँगै नव […Read More]

हेर्नुभयो ? यस्तो छ प्रकाश सपुतको ब्याटल २

April 6, 2019 Taja Khawar 0

काठमाडौं । गायक प्रकाश सपूतले दोहोरी ब्याटल–२ लिएर आएका छन् । दोहोरी ब्याटलबाट सफलता पाएपछि उनी ब्याटल–२ लिएर आएका हुन् । शब्द तथा संगीत पनि […Read More]

लालुमै र लाउँछ माया पछि सर्जक हमालको उत्कृष्ट सिर्जनामा अधुरो पिरती

April 6, 2019 Taja Khawar 0

किस्ना आचार्य रोशनी चैत २३ काठमाडौ नेपाली सांगीतिक क्षेत्रमा बिगत करिब दुई दशकदेखी निरन्तर सकृय रहदै आएका लोकप्रिय सर्जक तथा गायक हुन शिव हमाल । […Read More]

नमस्ते नेपाल र ज्ञानभुमि हाइटद्वारा बाराका हुरी पीडितलाई राहत सहयोग वितरण

April 5, 2019 Taja Khawar 0

चैत २२ गते बाबुराम सिग्देल, काठमाडौँ । बारामा हावाहुरीको आतंकबाट प्रभावित भएका पीडितहरुलाई नमस्ते नेपाल हातेमालो सामाजिक संस्था र ज्ञानभुमि हाइट सुधार समितिले संयुक्त रुपमा […Read More]

कृष्ण सापकोटा किन बने यसरी पागल // भिडियो सहित

April 2, 2019 Taja Khawar 0

नेपाली लोकसांगीतिक क्षेत्रमा बिगतका बर्षहरु देखि नै सक्रिय रहदै आएका सर्जक तथा मोडल कृष्ण सापकोटा को उत्कृष्ट शब्द सिर्जना र अभिनय मा भर्खरै मात्र नयाँ […Read More]

यसैबर्ष मात्रै सापकोटालाई एक संमान ३ अवार्ड

April 2, 2019 Taja Khawar 0

किस्ना आचार्य रोशनी चैत १९ काठमाडौ “नाट्यश्वर हामी सबै कलाकारको सान , कला र कलाकारीताको जगेर्ना हाम्रो अभियान” भन्ने मुल नाराका साथ आयोजना गरिएको नाट्यश्वर […Read More]

गणतन्त्र नेपालका प्रथम रास्ट्रपति रामबरण यादवको प्रमुख आतिथ्यमा नाट्यस्वर म्युजिक अवार्ड सम्पन्न

April 1, 2019 Taja Khawar 0

चैत्र १८ । नाट्यश्वर म्यूजिक अवार्डमा नेपाली चलचित्र, सङ्गीत तथा रङ्गपत्रकारिताको क्षेत्रमा योगदान पुर्याएकाहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । गणतन्त्र नेपालका पहिलो राष्ट्रपति […Read More]

नाट्यस्वर म्युजिक अवार्ड २०७५ मा बबिता श्रेष्ठलाई सर्बोकृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड

April 1, 2019 Taja Khawar 0

चैत १८ काठमाडौ “नाट्यश्वर हामी सबै कलाकारको सान , कला र कलाकारीताको जगेर्ना हाम्रो अभियान” भन्ने मुल नाराका साथ आयोजना गरिएको नाट्यश्वर म्युजिक अवार्ड कार्यक्रम […Read More]

Be the first to comment

Leave a Reply