चर्चित नायिका रेखा थापाले ताम्राकारलाई किन दिइन बधाई? रहस्य यस्तो छ हेर्नुहोस किन होला?

यो सामाग्री सेयर गर्नुहोस

नेपाली चलचित्र जगतमा एक चम्किलो अनि सफल नायिका हुन रेखा थापा । उनले अभिनय गरेका चलचित्र नेपाली बक्स अफिसमै धमाका मचाउन सफल भए । ‘मालिका’ चलचित्र आउने लक्ष्मी पुजाकै अवसरमा नेपालभर तथा विश्वका अन्य राष्ट्रहरुमापनि प्रर्दशन गरिने छ ।

सुन्दर अनि सफल नायिका रेखा थापाले ओएस नेपालका जापान प्रमुख , सुदुरपश्चिमेली समाज जापानका प्रवक्ता समेत रहेका एच.बी ताम्राकारलाई बधाई तथा सुभकामना दिएकी छन् ।

उनले सामाजिक संञ्जालमा लेख्दै भनिन् , ‘ विश्वकै ७ लाख विधार्थीको साझा संस्था सिसाका अध्यक्ष तथा अष्ट्रेलियाका प्रधानमन्त्रीका सल्हाकार टिमका ज़िम्मेवार सदस्य विजय सापकोटाका प्रेस सल्लाहाकारमा युवा पत्रकार तथा जापानको टोकियो बाटै विश्व भरका मान्छेहरुको माझमा लाईभ कार्यक्रम मार्फत प्रस्तुत हुने सुदुरपश्चिमको मेरो प्यारो भाई एच.बी ताम्राकार पुन: दोस्रो कार्यकालकालागि नियुक्त हुनु भएको खबरले गर्व बनाएको छ । सफल कार्यकालकालागि हार्दिक शुभकामना ।”

ताम्राकार को हुन् ?
पुर्बी एसिया बिसेष गरि जापानका मेरा गतिबिधि हरु बारे उपयुक्त सल्लाह र सहयोगको लागि ताम्राकारलाई प्रेस सल्लाहकारमा पुन: दोस्रो कार्यकालकालागि राखेको सापकोटाले जानकारी दिएका छन ।

“नेपालबाट बाहिर भएपछी आफु क्रियाशील देशमा आफुलाई स्थापित गर्नु र आफ्नो अनुभव लाइ अन्तरास्टियकरण गर्नु हामि सबै को कर्तब्य हो, साथै अन्तरदेशीय संजाल मार्फत नेपालीहरु जोडिनु र नेपाल को हितमा काम गर्नु सबैको जिम्मेवारी पनि हो,सोहि जिम्मेवारी अन्तरगत मैले ताम्राकार ज्यु लाइ नियुक्त गरेको हु”सापकोटाले भन्नू भयो।

ताम्राकार विश्वमै चर्चित एक नेपाली अनलाईन पोर्टल ओएस नेपालका जापान संयोजक तथा सिनियर बोर्ड मेम्बर हुन । सुदुरपश्चिमेली समाज जापानका वर्तमान प्रवक्ता समेत रहेका ताम्राकार ओएस नेपाल बाट प्रसारित लाईभ कार्यक्रम ‘ ओएस नेपाल विग अपरेशनका’ प्रमुखपनि हुन् ।

हाल जापानमा बस्दै आएका ताम्राकार चर्चित पत्रकार प्रेम बानियाँले नेत्रित्व गरेको ‘ जय स्वाभिमान समुह’ का संस्थापक सदस्यपनि हुन् । सुदुरपश्चिमको कंञ्चनपूरमा जन्मिएका ताम्राकारले प्लस टु को पश्चिममै पुरा गरेका थिए । स्नातक तह पुरा गर्न काठमाण्डौ छिरे । तिन वर्षें योजना पुरापनि गरे ।भारत , चिन र जापानको यात्रा गरिसकेका ताम्राकार आक्रामक पत्रकारका रुपमा चिनिन्छन । हाल जापानमै कार्यरत छन् ।

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

सामना शाहको प्रेम छुटेको खुलासा , पागल भए प्रेमी //भिडियो सहित ।

February 18, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook83TwitterGoogle+Pinterest083sharesसुजन बिश्वकर्मा नेपाली सांगीतिक क्षेत्रमा केहि समय अगाडि देखि संघर्षरत चर्चित गीतकार तथा मोडल सामना शाह अभिनित “म त तिम्रो मायामा” बोलको […Read More]

‘लुट्न सके लुट’ गीतलाई जस्ताको तस्तै युट्युबमा राख्न लोक तथा दोहरीगीत प्रतिष्ठानको आग्रह

February 17, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook106TwitterGoogle+Pinterest0106sharesकाठमाडौँ — राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गायक पशुपति शर्माको ‘लुट्न सके लुट’ गीतलाई जस्ताको तस्तै युट्युबमा अपलोड गर्न आग्रह गरेको छ […Read More]

सन्जुको उत्कृष्ट अभिनय र स्वरमा मौलिक गीत लाहुर सार्बजनिक / भिडियो सहित

February 16, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook250TwitterGoogle+Pinterest0250sharesकिस्ना आचार्य रोशनी फागुन ४ काठमाडौ पछिल्लो समय नेपाली लोकगीतसंगीत को बजार निकै फराकिलो बन्दै गहिरहेको छ । अन्य गीतसंगीतको तुलनामा देश […Read More]

वर्षा राउत र संजोग कोइरालाले पाँचतारे र्‍याडिसन होटलमा यसरि कसे लगनगाँठो, हेर्नुहोस

February 15, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook249TwitterGoogle+Pinterest0249sharesसात वर्ष लामो प्रेम सम्बन्धलाई अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले विवाहमा परिणत गरेका छन् । प्रेमजोडीहरुका लागि निकै महत्वपूर्ण दिन […Read More]

लोकप्रिय सर्जक शिव हमालको उत्कृष्ट सिर्जना “लालुमाई ” सार्बजनिक / भिडियो सहित

February 14, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook0TwitterGoogle+Pinterest00sharesफागुन २ काठमाडौ नेपाली लोकगीतसंगीत क्षेत्रमा बिगत लामो समय देखि सक्रिय रहदै आएका लोकप्रिय सर्जक तथा गायक हुन शिव हमाल । हमालको […Read More]

लोकप्रिय सर्जक दिपक कडेलको सिर्जनामा म त हजुर बाग्लुङ्गे सार्बजनिक / भिडियो सहित

February 13, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook103TwitterGoogle+Pinterest0103sharesकाठमाण्डौ,२९ माघ- पछिल्लो समय नेपाली लोक गीतसंगीतको क्षेत्र निकै फराकिलो बन्दै गहिरहेको छ । देश तथा बिदेश मा बस्ने सम्पूर्ण नेपालीहरुले लोकगीतलाइ […Read More]

गायिका इन्दु बानियाँको नयाँ गीत “दिलाराजा दिलारानी” सार्वजानिक

February 11, 2019 Durga Pangeni 0

यो सामाग्री सेयर गर्नुहोसFacebook237TwitterGoogle+Pinterest0237sharesकाठमाडौ । गायिका इन्दु बानियाँ नेपाली सांगीतिक धरातलमा स्थापित गायिकाको रुपमा अघि बढेकी छिन् । उनका केही गीतहरु चर्चाको शिखरमा छन् । […Read More]

लोकप्रिय गायक बद्री पंगेनी र गायिका लक्ष्मी बानियाँलाई “म्वाई” खाने मौका दिए सर्जक एकनारायणले/ भिडियो सहित

February 10, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook34TwitterGoogle+Pinterest034shares नेपाली लोक दोहोरी क्षेत्रकै लोकप्रिय गायक बद्री पंगेनी र लक्ष्मी बानियाको उत्कृष्ट लोकदोहोरी गीत ”म्वाई” बजारमा आएको छ।लोकप्रिय सर्जक एकनारायण भण्डारीको […Read More]

आज वसन्त पञ्चमी पर्व, विद्याकी देवी सरस्वतीको पूजा आरधाना गरी मनाईँदै

February 10, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook687TwitterGoogle+Pinterest0687sharesकाठमाडौँ । आज श्रीपञ्चमी अर्थात वसन्त पञ्चमी पर्व । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाईने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा […Read More]

वाग्मतीको पानीको बारेमा परराष्ट्रमन्त्री ज्ञवालीले गरे यस्तो घोषणा, के साकार होला त यिनको सपना?

February 9, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook65TwitterGoogle+Pinterest065sharesकाठमाडौँ । वाग्मती सरसफाइ ३०० औँ हप्ताको अवसरमा आज बिहान शङ्खमूलमा विशेष कार्यक्रमको आयोजना गरियो। शहरी विकास मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा परराष्ट्रमन्त्री […Read More]

Be the first to comment

Leave a Reply