पूर्वराजा श्री ५ ज्ञानेन्द्र शाहले निकाले विज्ञपति, देश र जनतालाइ यस्तो भने, दिए दशैंंको शुभकामना पनि

यो सामाग्री सेयर गर्नुहोस

पूर्वराजा श्री ५ ज्ञानेन्द्र शाहले निकाले विज्ञपति, देश र जनतालाइ यस्तो भने, दिए दशैंंको शुभकामना पनि ।

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीको महान चाड विजया दशमीको उपलक्ष्यमा देशभित्र र देश बाहिर बस्ने  सबै नेपाली दिदीबहिनी तथा दाजूभाइहरुमा सूख, शान्ति र सफलताका लागि शूभकामना व्यक्त गरेका छन् । 

आज एक विज्ञप्ति जारी गर्दै पूर्वराजाले पारस्परिक विश्वास, सम्मान र एकताले मात्र समृद्धिको दिशामा अघि बढ्न सक्ने बताएका छन् । 
 तर देश शान्त, सूस्थिर र सम्मानित भएको हेर्ने सबैको चाहना भएपनि पुरा हून नसकेकोमा  आफूलाई दुख लागेको ज्ञानेन्द्रको विज्ञप्तिमा उल्लेख छ  ।  उनको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय स्वाभिमान सहितको प्रगति, नेपाली जनताले चाहेको हो । दूई विशाल छिमेकी मित्र राष्ट्रहरुबीच रहेको सून्दर नेपाल, सेतू राष्ट्र हो । यो देशको अखण्डता, अविभाज्यता र स्वाभिमानमा केहि बाह्य शक्तिद्वारा श्रोत परिचालन गरि प्रहार हूंदैं आएको अनूभव, नेपाली जनतामा हूनू सूखद विषय हुँदै  होइन । त्यसैले, एकातिर सबैको सामूहिक दायित्व इतिहास जोगाउन भएता पनि, यहां स्वाभिमान गूम्ने र सम्वृद्धि छाडिने स्थितिको सामना हामीले गरिरहनू परेको छ ।’

मौलिक नेपाली संस्कृति, परम्परा र नैतिक मुल्य मान्यता विस्तापित भइरहेको र आयातित संस्कृति र धर्मलाई प्रोत्साहित गरिएको भन्दै  उनले  दलहरुको पनि कडा आलोचना गरेका छन् । 

‘राज्यका सबै संयन्त्रहरुको राजनीतिकरण भइरहेको असामान्य अवस्था यति बेला हामी बेहोर्दै छौं’, पूर्वराजाले  भनेका छन्, ‘ राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत कदापि होइन । किन र कसका कारणले यस्तो स्थिति भएको हो, त्यसको खोजिनिती हूनू आवश्यक भई सकेको छ ।’

उनले दुरगामी महत्वका राष्ट्रिय मूद्धाहरुको निरुपण जनमत मार्फत खोज्न हिचकिचाउनूलाई प्रजातन्त्र सम्मत व्यवहार भन्न मिल्छ कि मिल्दैन ? संवैधानिक अंगहरुको निष्पक्ष भुमिकालाई निरुत्साहित गर्ने र राज्यका हरेक निकायलाई दल विशेष गर्दै जाने नीतिले देशलाई कहां पुर्‍याउँछ ? भन्ने प्रश्न गर्दै अगाडि भनेका छन्, ‘ पहूंच नभएका नेपालीले कूनै अवसर प्राप्त गर्न नसक्ने र स्वदेशमै पराया महशुस हूनू पर्ने जून परिस्थिति बनाइएको छ त्यसको जिम्मेवारी कसले लिने ? यस्ता अनेकौं प्रश्नहरु जनमनमा रहंदा रहंदै, जवाफ दिने जिम्मेवार निकाय वास्तविकताको सामना नगरि तर्कन खोजेको अनूभुति हामीले गरेका छौं । ’ 

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

राष्ट्र र राष्ट्रियता जोगाउनको निमित्त भ्रस्टाचारीलाई खबरदारी सहित नयाँ गीत बोल्नुपर्छ जनता सार्बजनिक // भिडियो सहित

March 22, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook7TwitterGoogle+Pinterest07sharesसुजन बिश्वकर्मा भावुक चैत ७ काठमाडौ देशको बेथिति बारे जनताले आवाज उठाउनु पर्छ राष्ट्र र राष्ट्रियता जोगाउनको निमित्त भ्रस्टाचारीलाई खबरदारी गर्नुपर्छ हो […Read More]

इम्युनोलोजि सम्बन्धि उच्च प्रविधि भित्र्यायो ब्लुक्रस अस्पतालले

March 19, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook0TwitterGoogle+Pinterest00shares५ चैत, काठमाडौं। विगत २८ वर्षदेखि सञ्चालित त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालले इम्युनोलोजी (रोग प्रतिरोधक) सम्बन्धी उच्च प्रविधि भित्र्याएको छ । डाईग्नोटेक स्पोर्टको सहयकार्यमा […Read More]

लोकप्रिय सर्जक शंकर शर्माको लय सिर्जनामा रुँदै रुँदै बसे सार्बजनिक // भिडियो सहित

March 16, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook79TwitterGoogle+Pinterest079sharesचैत २ काठमाडौ सालको पात टपरी हुने गीतबाट सर्वाधिक चर्चामा आएका गायक कुलेन्द्र विश्वकर्मा र गायिका अनुजा पुडासैनीको आवाजमा सजिएको लोकदोहोरी गीत […Read More]

संचारकर्मी तथा सर्जक सुजन को स्वर र अभिनयमा ए मेरो साथी सार्बजनिक // भिडियो सहित

March 16, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook230TwitterGoogle+Pinterest0230sharesचैत २ काठमाडौ नेपाली गीतसंगीत र गीतसंगीत कर्मी हरुलाइ कला पत्रकारिता मार्फत सधैं सपोट गर्दै आएका संचारकर्मी तथा गायक सर्जक सुजन बिश्वकर्मा […Read More]

लोकप्रिय गायक मौसम गुरुङको आवाज र अभिनयमा हारे मैले सार्बजनिक / भिडियो सहित

March 15, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook144TwitterGoogle+Pinterest0144sharesपछिल्लो समय लोकदोहोरी क्षेत्र मा एक पछि अर्को आशलाग्दा गितहरुको आगमन भै नै रहेको छ । लगानी अनुसार आम्दानी हुँदै नभएनी लगानी […Read More]

सुशीला गौतमको पाहुना सार्बजनिक / हेर्नुहोस् भिडियो

March 2, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook149TwitterGoogle+Pinterest0149sharesबहुप्रतिभाकी धनि लोकप्रिय गायीका सुशिला गौतमको आज जन्म दिन । जन्म दिनको अवसरमा ताजा खवर को तर्फबाट गौतमलाई धेरै धेरै शुभकामना । […Read More]

लिकोप्टर दुर्घटना : पर्यटनमन्त्री अधिकारीसहित ७ जनाकै निधन

February 27, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook0TwitterGoogle+Pinterest00shares१५ फागुन, काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । AS350 […Read More]

बाबु बोगटीले रिलिज गरे नयाँ गीत ‘टिकुली’ (भिडियो)

February 24, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook96TwitterGoogle+Pinterest096sharesचर्चित गायक तथा नायक बाबु बोगटीले आफ्नो नयाँ गीत ‘टिकुली’ सार्वजनिक गरेका छन्। शुक्रबार आफ्नै युट्यूब च्यानल बाबु बोगटी च्यानलबाट उनले गीत […Read More]

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा विरूद्ध प्रहरीमा उजुरी के गरिन त्यस्तो ?

February 24, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook80TwitterGoogle+Pinterest080sharesबलिउड अभिनेत्री सोनाक्षी सिन्हा विरूद्ध प्रहरीमा उजुरी परेको छ। भारतिय राज्य उत्तर प्रदेशको मुरादावाद जिल्लामा सोनाक्षी सहित ५ जना विरूद्ध ठगीको मुद्दा […Read More]

नख्खु बम विस्फोटमा एनसेलका सुरक्षा गार्डको ‘मिलेमतो’ रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष

February 24, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook36TwitterGoogle+Pinterest036sharesललितपुरको नख्खुस्थित एनसेलको मुख्यालयलाई लक्षित गर्दै भएको बम विस्फोटमा एनसेलकै सुरक्षा गार्डको मिलेमतो भेटिएको प्रहरीले दाबी गरेको छ। अनुसन्धानका क्रममा एनसेलका सुरक्षा गार्डको […Read More]

Be the first to comment

Leave a Reply